• खानेपानी समस्या समाधान गर्न डबल लिफ्ट प्रविधि

    तेह्रथुम : तेह्रथुमको फेदाप गाउँपालिका–३ जलजलेका बासिन्दाको खानेपानी समस्यालाई समाधानका लागि डबल लिफ्ट प्रविधिको सफल परीक्षण गरिएको छ । जलजलेको चापाबोटे पँधेरे मुहानबाट दुईवटा विद्युतीय मोटरको प्रयोग गरी तलको पानी माथिल्लो भूभागमा तानेर वितरण गर्न थालिएको हो । मोटरको प्रयोगबाट सोमबार पानी तानिएको र अब ट्यांकीमा संकलन ग...

  • कर्णाली प्रदेशको राजधानीमा भेरीको पानी ल्याइने

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भेरीको पानी ल्याइने भएको छ । प्राविधिकहरूले गरेको अध्ययनमा पम्पिङ प्रविधिबाट भेरीको पानी ल्याउन सकिने देखिए पछि तयारी सुरु गरिएको छ । सिएमएस, श्रीगणेश र जेसिना इन्जिनियरिङ कन्सल्टेन्सीले संयुक्त रूपमा यसको अध्ययन गरेका हुन् । अध्ययनको मस्यौदा प्रतिवेदन अनुसार, झुप...

  • हलेसीमा डिपबोरिङ मार्फत खानेपानी वितरण

    खोटाङ : धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा डिप बोरिङ मार्फत खानेपानीको व्यवस्था गरिएको छ । सुख्खाग्रस्त क्षेत्रमा पर्नेे हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको संगमलस्थल हलेसीमा मंगलबारदेखि डिप बोरिङ मार्फत खानेपानीको व्यवस्था गरिएको हो ।  बसाहागुफादेखि केही माथिल्लो भागमा ड्रिलिङ मेसिन जडान गरेर निकालिएको खानेपानी ...

  • खानेपानी मन्त्री मगरले लिइन् तीन बालकको अभिभावकत्व

    कञ्चनपुर : खानेपानी मन्त्री बिना मगर कञ्चनपुरका तीन बालबालिकाको अभिभावकत्व लिनुभएको छ । मन्त्री मगरले बेलौरी नगरपालिका–१० का  सन्दिप चौधरीलाई शिद्धेश्वर माविमा  ७ कक्षामा,  बेलौरीकै आदित्य चौधरीलाई पुष्पलाल जनजागृति माविमा  ५ कक्षामा र बेल्डाडी गाउँपालिकाको शिद्धनाथ माविमा प्रकाश गिरीलाई १ कक्षामा भर्ना गराउनु भएको हो ...

  • मन्त्री मगरद्वारा खानेपानी आयोजनाको  उद्घाटन

    बनेपा : खानेपानीमन्त्री विना मगरले खानेपानी मन्त्रालयले शतप्रतिशत स्वच्छ खानेपानी, सफा वातावरणदेखि सफा घरपरिवार र सुन्दर समाजको लक्ष्य लिएको बताउनुभएको छ ।  काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–५ कामी डाँडास्थित कपिर महंकाल खानेपानी तथा सरसफाइ आयोजनाको  उद्घाटन गर्नुहुँदै उहाँले अझै पनि हरेक गृहिणीका दैनिकी पानी प्राप...

  • मेलम्चीको पानी वितरण गर्न ६८४ किमी पाइप बिछ्याइयो

    काठमाडौ : मेलम्चीको पानी वितरणका लागि उपत्यकाको ६८४ किमी सडकमा पाइप बिछ्याइएको छ ।  पहिलो चरणमा ७२० किमी सडकमा पाइप बिच्छ्याउने कार्यक्रम रहेकोमा अहिलेसम्म ६८४ किमी सडकमा पाइप बिछ्याइएको छ । डेढ महिनामा ७२० किमीमै पाइप बिछ्याइने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।  यसैगरी थोक...

  • मेलम्चीको पानी छ महिनापछि वितरण : मन्त्री मगर

    काठमाडौ : खानेपानी मन्त्री विना मगरले मन्त्रालयले खानेपानी सम्बन्धी अल्पकालीन र दीर्घकालीन कार्यक्रम बनाइरहेको बताउनुभएको छ ।  काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १३ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले राजधानी लगायत देशका प्रमुख शहरमा रहेको खानेपानी समस्या समाधान गर्न सरकार लागेको जान...

  • पानीको विषयलाई राजनीतिक प्राथमिकतामा राख्नुपर्ने

    काठमाडौ : पानी विषयको व्यवस्थापन र समस्या समाधान राजनीतिक तहबाट हुनुपर्नेमा जोड दिइएको छ । ‘पानी वातावरण र जलवायु परिवर्तनः ज्ञानको आदानप्रदान र साझेदारी’ विषयको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी विज्ञ र नेपालका राजनीतिक दलका प्रतिनिधिले छलफलमा पानीको विषयलाई राजनीतिक रुपमा प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । ...

  • पानी सुरक्षा साझा सरोकारको विषय :उपराष्ट्रपति पुन

    काठमाडौ : पानीको सुरक्षा साझा सरोकारको विषय भएकाले साझा अभियान चलाउनुपर्नेमा जोड दिइएको छ ।राजधानीमा शुरु भएको तीन दिने ‘पानी, वातावरण र जलवायु परिवर्तनः ज्ञानको आदानप्रदान र साझेदारी’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा उपराष्ट्रपति नन्दबहादुर पुनले पानी सुरक्षा महत्वपूर्ण विषय भएकाले सरोकारवाला निकायलाई ध्यान दिन आग...

  • जल, वातावरण र जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा

    काठमाडौ : काठमाडौमा भोलि देखि हुन गइरहेको जल, वातावरण र जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इञ्जिनियरको संस्था सोफेनका अध्यक्ष रामद्धीप शाहले सम्मेलनको तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा २० देशका खानेपानी, वातावरण र जलवायु परिवर...