कालिकोट : वर्षौदेखि खानेपानीको अभाव खेपिरहेको नानीकोट गाउँलाई खानेपानी सुविधासहितको नमूना गाउँ बनाउन 'एक घर एक धारा' निर्माण गर्न थालिएको छ। स्थायीरुपमा समाधान गर्न पचालझरना गाउँपालिकाले बिनियोजन गरेको ६७ लाख बजेटमा खानेपानी आयोजना निर्माण गरी एक घर एक धारा जडान गर्न थालिएको हो। पचालझरना गाउँपालिका वडा नं. ७ का वडा अध्...
खानेपानी
-
-
सरकारको नीति तथा कार्यक्रममा समेटिएका खानेपानी, सरसफाइ र स्वच्छताको विषय
काठमाडौ : सरकारले आर्थिक बर्ष २०७५/०७६ का लागि घोषणा गरेको नीति तथा कार्यक्रममा खानेपानी, सरसफाइ, स्वच्छता, जैविक विविधता तथा वातावरणको विषय समेत समेटिएका छन् । संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले खानेपानी तथा सरसफाइमा लगानी बृद्ध...
-
दाङका एक चौथाइ नागरिक खानेपानीको पहुँच बाहिर
दाङ : दाङका एक चौथाइ नागरिक अझै पनि खानेपानीको सहज पहुँचभन्दा बाहिर रहेको पाइएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका अनुसार दाङका २५ प्रतिशत जनता खानेपानीको सहज सुविधाबाट वञ्चित छन् । उनीहरू खोला, जरुवा, इनार तथा छिमेकीको पानी प्रयोग गरेर आवश्यक्ता पूरा गर्दै आएका छन् । गर्मी मौसम लागेसँगै भने यो संख्या वृद्ध...
-
खानेपानीका लागि जापानले ६८ करोड रुपैयाँ सहयोग गर्ने
काठमाडौ : जापान सरकारले नेपालको आर्थिक र सामाजिक विकासका लागि ६८ करोड ३२ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । सहायता रकम सम्बन्धी सम्झौता पत्रमा अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा जापानी राजदूत मासासी ओगवा र अर्थ सचिव डा राजन खनालले हस्ताक्षर गर्नुभयो । जापान सरकारले यस प्रकारको आर्थिक सहयोग यस अघि पनि उपलब्ध गरा...
-
नीति तथा बजेटमा वासको विषय समावेश गर्न राष्ट्रिय योजना आयोगलाई ११ बुँदे सुझाव
काठमाडौं : सरकारको नीति तथा कार्यक्रम र आर्थिक बर्ष २०७५/०७६ को बजेटमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी विषय समावेश गर्न नेकपा एमाले केन्द्रीय शहरी विकास विभागले राष्ट्रिय योजना आयोग समक्ष ११ बुँदे सुझाव पेश गरेको छ । गत बुधबार एमालेको शहरी विकास विभागको निर्णय बमोजिम विभागकी प्रमुख श्रीमाया थकाली नेतृत्वको टोलीले ...
-
वास अधिकार परियोजना मार्फत सिरहाका १ लाख २८ हजार लाभान्वित
काठमाडौ : सिरहाको विभिन्न गाउँपालिका तथा नगरपालिकामा सञ्चालित खानेपानी, सरसफाइ र स्वच्छता अधिकार परियोजना मार्फत सिरहाका १ लाख २८ हजार २५२ जना लाभान्वित भएका छन् । वाटर एड नेपालले विभिन्न साझेदार संघसंस्था मार्फत सञ्चालन गरेको कार्यक्रमबाट १ लाख २८ हजार २५२ जना लाभान्वित भएको वाटर एड नेपालका कार्यक्रम प्रबन्धक सर्वज्...
-
भूकम्पले क्षतविक्षत भएको बस्तीमा घरघरै धारा
नुवाकोट : तीन बर्ष अघि २०७२ वैशाखको भूकम्पले बस्ने बास र खानेपानी सुविधा समेत विच्छेद भएपछि नुवाकोटको डाँडागाउँका बासिन्दालाई लागेको थियो, सुखका दिन गए अब । भूकम्पअघि गाउँमा भएका ४ वटा सामूहिक धारा समेत भत्किएपछि डाँडागाउँका बासिन्दाले डोकोमा विराती र चिसापानी मुहानबाट २/३ घण्टा लगाएर खानेपानी खाँदै आएका थिए । तर अहिल...
-
रामपुर खानेपानी आयोजनाबाट २ हजार ७ सय घरधुरी लाभान्वित
रामपुर : रामपुर दोस्रो साना शहरी खानेपानी आयोजनाबाट पाल्पा रामपुरका दुई हजार ७०० घरधुरीका बासिन्दा लाभान्वित भएका छन् । एशियाली विकास बैंकको रु २५ करोड १० लाख ८९ हजार ८३७ को लागतमा सम्पन्न सो आयोजनाबाट अहिले घरघरमा जडान भएका धारामा पानी आउन थालेपछि यहाँका बासिन्दाको खानेपानीको समस्या समाधान भएको आयोजनाका उपाध्यक्ष हुम...
-
गाईखर्क ताल संरक्षण शुरु
म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका– ५, मगरदाङमा रहेको गाईखर्क ताल संरक्षणको काम शुरु भएको छ । प्राकृतिक ताल र पानीको स्रोतको संरक्षणसँगै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले गाउँपालिका र वडा कार्यालयको सहयोगमा स्थानीय बासिन्दाले ताल संरक्षणको काम शुरु गरेका छन् । मगरदाङको शिरमा रहेको तालको क्षेत्रफल र ग...
-
हुने खाने र हुँदा खानेबीचको मितेरी कार्यक्रमले खानेपानीको सुविधा
रत्ननगर : चितवनको कालिका नगरपालिकास्थित विकट गाउँ शक्तिखोर, लटौली, सम्फर्याङ तथा मैतेशका चेपाङलाई खानेपानीको साह्रै सकस थियो । बालबालिकालाई कापी, कलम र झोला किन्न समेत चेपाङलाई समस्या हुन्छ । नारायणगढका फेन्सी व्यवसायीले उनीहरुको समस्या बुझेर सोमबार दुई हजार ३०० मिटर खानेपानी पाइप उपलब्ध गराए । स्थानीय सुकमान प्रजाको घ...

