• जनप्रतिनिधिसँग वास क्षेत्रमा सुशासन सम्बन्धी अन्तरक्रिया

    कैलाली : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले चुरे गाउँपालिका कैलालीका जनप्रतिनिधिसँग चुरे क्षेत्रमा खानेपानी तथा सरसफाइको अवस्था तथा सुशासन बिषयमा अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा चुरे गाउँपालिकामा सञ्चालित खानेपानी तथा सरसफाइ सम्बन्धी गतिविधि तथा कार्यक्रमहरु, खानेपानीको योजना तर्जुमा गर्दा ध्यान दिनुपर्ने पक्षहर...

  • खानेपानी योजनाबाट १५० घरपरिवार लाभान्वित

    मुगु : मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. १३ मा निर्माणाधीन भेडीपाटा खानेपानी योजना सम्पन्न भएको छ । हिमाली ग्रामीण युवा समाज विकास केन्द्र (हिरिसडेक) को सहजीकरण तथा छायाँनाथ रारा नगरपालिका वडा १३ को समन्वयमा खानेपानी योजना सम्पन्न भएको हो । खानेपानी योजनाबाट १५० घरपरिवार लाभान्वित भएका छन् ।   एक गाग्री पान...

  • दिसापिसाब गरिसके पछि अङ्ग पनि पखालिदिने प्यानसेट

    काठमाडौ : एउटा शौचालयमा के कस्ता सुबिधाहरु होलान् ? दिसा पखाल्ने पानी, बाल्टी, साबुनपानीले हात धुने ठाउँको ब्यबस्था । एउटा शौचालय भित्र कम्तीमा यी सुबिधाहरु हुनु पर्ने भए पनि भर्खरै नेपालमा भित्रिएको प्यानसेटमा भने दिसा गरिसके पछि अङ्ग धोइदिने र दिसा गरिरहेको अवधिमा तातो हावा फ्याक्ने सम्मको सुबिधा राखिएको छ ।  चीनमा ...

  • सुनौला हजार दिनका आमालाई फिल्टर बितरण

    डोटी : डोटीमा सुनौला हजार दिनका ३० जना आमालाई फिल्टर वितरण गरिएको छ । गर्भावस्था देखि २ वर्ष सम्म उमेर पुगेका बालबालिकाका आमालाई युएसएआईडीको आर्थिक सहयोगमा सोर्स नेपालले सञ्चालन गरेको सुआहारा कार्यक्रम दोस्रो चरण अन्तर्गतको कार्यक्रमबाट फिल्टर वितरण गरिएको हो । सुनौलो हजार दिनका आमाहरुलाई सुआहाराका वास अधिकृत कृष्ण च...

  • पानीको संकट झेल्दै हुनुहुन्छ ? जल उपयोग गुरुयोजना बनाऔं

    काठमाडौ : जनसंख्या बृद्धि, पानीको बहुउपयोग, स्रोतको अभाव, जलवायु परिवर्तन लगायत कारणले सीमित पानीको स्रोतले मानिसको असिमित आवश्यकता परिपूर्ति गर्नुपर्ने अवस्था छ । पानी पिउनका लागि मात्र नभई विजुली निकाल्न, सिंचाई गर्न, पानी घट्टा चलाउन, जलविहार गर्न, माछा पालन गर्न र अन्य थुप्रै कामका लागि उपयोग गरिन्छ । धेरै कामका ल...

  • जल्जुखोला माविमा प्याड इन्सिनेटर सहितको सरसफाइ सुविधा

    नुवाकोट : नुवाकोटको किस्पाङ गाउँपालिका १ भाल्चेमा रहेको जल्जुखोला माध्यमिक विद्यालयमा प्याड इन्सिनेटर सहित सरसफाइ सुविधा व्यवस्था गरिएको छ । भूकम्पबाट अति प्रभावित समुदायका लागि पुनस्र्थापना कार्यक्रम अन्तर्गत डिएफआइडीको आर्थिक र एसिएफको प्राविधिक सहयोगमा गेर्खुृटार युवा क्लवले विद्यालयमा खानेपानी र सरसफाइको सुविधा उपल...

  • ६ महिनामा एक्काइस खानेपानी आयोजना सम्पन्न

    काठमाडौ : खानेपानी तथा ढल निकास विभागले आर्थिक वर्ष २०७४/७५ को ६ महिनामा २१ वटा खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न गरेको छ । एशियाली विकास बैँकको आर्थिक सहयोगमा दोस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत २१ वटा आयोजना सम्पन्न गरेको हो। ती आयोजनाले विभिन्न जिल्लाका एक लाख ८३ हजार ३३० जनसंख्या लाभान्वित भएको वि...

  • खानेपानी नआएपछि कार्यालय घेराउ

    काठमाडौ : धारामा डेढ महिनादेखि पानी नआएपछि काठमाडौको सुन्दरीजल क्षेत्रका महिलाले आज खानेपानी र वडा कार्यालय घेराउ गरेका छन् । काठमाडौँ उपत्यकाकै सबभन्दा बढी पानीको स्रोत भएको सुन्दरीजल क्षेत्रकै धारामा माघदेखि नै पानी नआएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका सुन्दरीजल प्रशोधन केन्द्र र गोकर्णेश्वर नगरपालिका वडा नं १ ...

  • जंगल डुल्ने विद्यार्थीलाई आकाशेपानीले विद्यालयमै फर्कायो

    सल्यान : सल्यानको प्रतिभा मावि कुपिण्डेदहका छात्रछात्राहरु हिजोआज दिसापिसाब गर्न जंगल जंगल चाहर्दैनन् । उनीहरु स्कुल समय भित्र कक्षाकोठामै भेटिन्छन् । विद्यालयमा पानीको अभावमा दिसापिसाब लाग्न साथ जंगलतिर दौडिने विद्यार्थी विद्यालयमा पानीको व्यवस्था भएपछि कक्षाकोठामै अडिएका हुन् । विद्यालयमा आकाशेपानी संकलन प्रविधिबाट प...

  • सहलगानीका तीन खानेपानी आयोजना सम्पन्न

    काठमाडौ : खानेपानी तथा ढल निकास विभाग अन्तर्गत सञ्चालित सहलगानीका एकाउन्न वटा आयोजनामध्ये तीन वटा आयोजना पुरा भएको छ । १० करोड रुपैयाँ भन्दा बढी लागतमा निर्माण भएका रुपन्देही स्थित शंकरनगर खानेपानी आयोजना, आनन्द वन शंकरनगर खानेपानी आयोजना तथा चेपेखोला पालुङ्टार खानेपानी आयोजना पुरा भएको हो । विभागका सहसचिव एवं सहलगानी ...