मनिराज पाण्डे, कालिकोट : एक गाग्री पानीको जोहो गर्न पनि रातभरी धारामा लाइन बस्नुपर्ने बाध्यता रहेको पलातामा एक घर एक धारा सञ्चालन गर्ने योजना अघि बढाइएको छ । कालिकोटको सुख्खाग्रस्त क्षेत्र पलाताका खीन, धौलागोह र थिर्पूका गाउँमा खानेपानी पुर्याउन गाउँपालिकाले वार्षिक पूँजीगत बजेटको २० प्रतिशत रकम विनियोजन गर्दै घर घरमा ...
खानेपानी
-
-
महादेवस्थान खानेपानी उपभोक्ता समितिले थप ३ हजार घरमा धारा जडान गर्दै
काठमाडौ : चन्द्रागिरी नगरपालिकामा रहेको महादेवस्थान–मातातीर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले थप ३ हजार घरमा धारा जडान गर्ने भएको छ । समितिले सहलगानी खानेपानी आयोजनासँग ३२ करोड ६२ लाख ७२ हजार छयालीस रुपैँया लागतमा सेवा विस्तार गर्ने भएको हो । खानेपानी सेवा विस्तार गर्ने सम्बन्धी सम्झौता पत्रमा हालै क्षेत्रीय अनु...
-
सफा पानी र सफा धर्तीका लागि बालबालिकाको अपिल
विनोद धौलागिरि, विर्तामोड (झापा) समृद्ध जीवनका लागि पानीलाई बचाउन र धर्ती सफा राख्नका लागि बालबालिकाहरुले अभिभावकहरुसँग अनुरोध गरेका छन् । “चर्पी बनाउनभएन भने जमिन सफा हुँदैन, फोहर जमिनले पानीलाई पनि फोहर बनाउँछ”, बैराती आधारभूत विद्यालय गौरादहका विद्यार्थी विकास ताजपुरियाले विद्यालयमा उपस्थित अभिभावकहरुलाई अनुरोध ...
-
लोप भए पोखरेली ढुंगेधारा र पोखरी
पोखरा : अन्तर्राष्ट्रिय रुपमा नै विश्व पानी दिवस मनाइरहेका अवस्थामा पोखरा र आसपासका क्षेत्रका प्राचीन ढुङ्गेधारा र पोखरी लोप हुनुलाई यतिखेर निकै चासो र चिन्ताका साथ हेरिएको छ । प्राचीन पोखराको पहिचान गराउने विभिन्न आयाममध्ये यहाँका ढुंगेधारा र पोखरीलाई पनि महत्वका साथ हेर्ने गरिएको पोखराको भैरवटोलका ९० वर्षीय जगतबहादु...
-
विश्व पानी दिवस : फेडवासन अध्यक्ष अर्यालसँग भिडियो वार्ता
काठमाडौं : Nature For Water भन्ने नाराका साथ खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्ने संघसंस्थाको अगुवाईमा विश्व पानी दिवस देशभर मनाइँदैछ । पानीको उपयोग तथा पानीको स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक बर्षको मार्च २२ तारिखमा यो दिवस मनाइदै आएको छ । विश्वभर पानीका स्रोत सुक्दै गएकाले तिनको संरक्षणमा सं...
-
खानेपानीको मुहानमा विषादी भेटियो
धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिका–३, कात्राकमा रहेको खानेपानीको मुहानमा विषादी भेटिएको छ ।पैंतालीस घरधुरीले प्रयोग गर्दै आइरहेको खानेपानीको मुहानमा विषादी हालिएको पुष्टि भएको बेनिघाट रोराङ गाउँपालिका–ं३ का वडा अध्यक्ष भुवन त्रिपाठीले जानकारी दिनुभयो । कात्राकका स्थानीयवासीले प्रयोग गर्दै आइरहेको मुहानमा मंगलब...
-
मेलम्चीको पानी असोजमा : मन्त्री मगर
काठमाडौ : खानेपानी मन्त्री बीना मगरले आगामी असोजभित्रमा मेलम्चीको पानी काठमाडौँ ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रिपोटर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा मन्त्री मगरले आगामी दशैँभित्रमा मेलम्चीको पानी काठमाडौँ ल्याउने गरी काम गर्न निर्देशन दिएको बताउनुभयो । “केही दिनदेखि मेलम्चीको काम रोकिएको...
-
खानेपानीको अभावले बस्ती नै संकटमा
सल्यान : गर्मीयाम शुरु हुनै लाग्दा सल्यानका उच्च क्षेत्रमा रहेका बस्तीमा खानेपानीको चरम अभाव हुनु थालेको छ । पानीका मुहान सुक्दै जान थालेपछि यहाँका वनगाड कुपिण्डे नगरपालिका–१२ निगाल्चुलामा रहेका चौर, माँझखर्क, वस्नेवटा लगायतका बस्तीमा पानीको अभाव भएकाले एकगाग्री पानी लिन दुई घण्टासम्म हिँडेर मुहानसम्म पुग्नुपर्ने, त्यह...
-
वास मिडिया फोरम गठन
काठमाडौ : विभिन्न सन्चार माध्यममा कार्यरत रही खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुको भेलाले वास मिडिया फोरम गठन गरेको छ । वास क्षेत्रमा कार्यरत पत्रकारहरुको दक्षता अभिबृद्धि, नियमित सम्पर्क तथा सूचनाको आदानप्रदान गर्न सहज होस् भन्ने उद्देश्यले पत्रकार रामकुमार एलनको अध्यक्षतामा खानेपानी तथ...
-
खानेपानी तथा सरसफाइ मन्त्रालय नामकरण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौ : खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालले खानेपानी मन्त्रालयमा सरसफाइ पनि थप गरी मन्त्रालयको नाम खानेपानी तथा सरसफाइ मन्त्रालय कायम हुने व्यबस्था मिलाउन प्रधानमन्त्री के.पी. शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । खानेपानी र सरसफाइ एक अर्काको परिपूरक रहेको र सरसफाइ अभियानका कारण पानीजन्य रोगमा समेत कमी आएकाले भ...

