दैलेख : दैलेखको गुराँस गाउँपालिकाका ३१ घरपरिवारलाई फिल्टर वितरण गरिएको छ । गुराँस गाउँपालिका–८ मा सञ्चालित आइते काफल खनारा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रथम साधारण सभा तथा खानेपानी तथा सरसफाइ योजनाको सार्वजनिक लेखा परिक्षण कार्यक्रममा गुराँस गाउँपालिका र हेल्भेटास नेपालको आर्थिक सहयोग तथा सोसेक नेपालको प्राव...
खानेपानी
-
-
मधेसको खानेपानी समस्यामा भारतको चासो, मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको छलफल
जनकपुर : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहसँग भारतको जलशक्ति मन्त्रालयका प्राविधिक विज्ञको ३ सदस्यीय प्रतिनिधिमण्डलले आज बिहानै भेटघाट गरेका छन्। भारतको जलशक्ति मन्त्रालयका प्राविधिक विज्ञहरू आशिष पाण्डे, जगदम्बा प्रसाद र प्रसान्त राय संलग्न रहेको भारतीय प्रतिनिधिमण्डलले भूमिगत पानीको अवस्थाको विस्तृत म...
-
वर्षातको पानी संकलनले बाढी नियन्त्रणमा कसरी सघाउ पुर्याउँछ ?
शहरी क्षेत्रमा बाढी आउने मुख्य कारणमध्ये एक हो, वर्षातको पानी सिधै जमिनमा नसोसी सडक, छाना, ढल आदि बाट बग्दै जानु र ढल निकास प्रणालीमा अत्यधिक चाप पर्नु। यस्तो अवस्थामा वर्षातको पानी संकलन (Rainwater Harvesting) प्रणालीले बाढी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। शहरमा बाढीको समस्या कसरी उत्पन्न हुन्छ ? छाना...
-
संघीय खानेपानी कार्यालय स्थानान्तरणको विरोधमा अर्घाखाँचीका राजनीतिक दलहरुले पठाए प्रधानमन्त्रीलाई ज्ञापन पत्र
अर्घाखाँची : संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अर्घाखाँचीबाट बुटवलस्थित कार्यालयमा गाभिएको विरोधमा अर्घाखाँची जिल्लाका क्रियाशील ८ राजनीतिक दलले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । अर्घाखाँचीमा क्रियाशील ८ राजनैतिक दलले बुझाएको ज्ञापन पत्रमा भनिए...
-
ललितपुरमा जारको पानीमै भेटियो फिकल कोलिफर्म, २८ नमुना मध्ये करिब आधामा कोलिफर्म पुष्टि
काठमाडौ : उपत्यकामा बिक्री हुने जारको पानीमा फिकल कोलिफर्म (दिसाका जीवाणु) जीवाणु फेला परेको छ । ललितपुरका विभिन्न स्थानमा वितरण हुँदै आएको जारको खानेपानीमा फिकल कोलिफर्म पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलले सङ्कलन गरेका २८ नमुना मध्ये ११ मा फिकल कोलिफर्म पुष्टि भएको जानकारी दिुनभयो । उहाँक...
-
दिगो हुँदैनन् रास्कोटमा खानेपानी आयोजनाहरु ?
कालीकोट : कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा ‘घर घरमा पिउने पानी’ अभियान तीव्र पारिएको छ । विगतमा खोल्साखोल्सी र गाउँभन्दा टाढाको मूलको पानीका भरमा गुजारा चलाउँदै आएका स्थानीय बासिन्दाले अहिले केही हदसम्म घरमै धाराबाट पानी खाने अवस्था बनेको छ । पूर्ण रूपमा शुद्ध र नियमित पानी आपूर्ति अझै पनि चुनौतीपूर्ण बन्दै ...
-
खानेपानी विभागको रिक्त उप महानिर्देशक पदमा आचार्य नियुक्त
काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागको उपमहानिर्देशकमा सहसचिव ई.नारायण प्रसाद आचार्य नियुक्त हुनु भएको छ । यही साउन २३ गतेको खानेपानी मन्त्रीस्तरीय निर्णय बमोजिम सहसचिव आचार्य खानेपानी विभागको उपमहानिर्देशकमा नियुक्त हुनु भएको हो । यस अघिका उपमहानिर्देशक रामचन्द्र काफ्लेले निजामति सेवा ऐन बमोजिम उमेर हद पू...
-
मन्त्री यादव र भारत सरकारका विज्ञ टोलीहरूबीच खानेपानी समस्या समाधानका विषयमा छलफल
काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समाधानका विषयमा गहन छलफल सम्पन्न भएको छ । आज मन्त्री यादवको विशेष निमन्त्रणामा मन्त्रालयमा आउनु भएका भारतीय सरकारका विज्ञ टोलीहरूबीच मधेश प्रदेशमा देखिएको खानेपानी सङ्कट र त्यसको दीर्घकालीन समाधानका विषयमा गहन छलफ...
-
खानेपानीमन्त्री यादवद्वारा बारा जिल्लामा डिप बोरिङको स्थलगत अनुगमन
बारा : खानेपानी मन्त्री प्रदीप यादवले आइतबार बारा जिल्लाका परवानिपुर र प्रसौनि गाउँपालिकाका विभिन्न वडामा जडान गरिएका डिप बोरिङ योजनाको स्थलगत अनुगमन गर्नुभएको छ । उहाँका अनुसार जलवायु परिवर्तनका कारण तराई–मधेससहितका जिल्लामा खानेपानीको गम्भीर समस्या उत्पन्न भएको छ। उक्त समस्याको तत्काल समाधान गरी स्थानीय जनताला...
-
ललितपुरमा खानेपानीको अभाव, कुवा र इनारको भरमा दैनिकी गुजार्दै
ललितपुर : ललितपुरमा खानेपानीको समस्या जटिल बन्दै गएको छ । जिल्लाका आमनागरिकले खानेपानीको समस्याका विषयमा सम्बन्धित वडा र खानेपानी कार्यालयमा निरन्तर गुनासो गर्दै आएका छन् । दुई साता अघि ललितपुर महानगरको वडा नं २५ र १८ अर्थात् भैँसेपाटी क्षेत्रका उपभोक्ताको घरका धारामा तीन सातासम्म खानेपानी झरेन । खानेपानी आउने आशमा...
- « Previous Page
- 1
- …
- 69
- 70
- 71
- 72
- 73
- …
- 503
- Next Page »











