म्याग्दी : खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, म्याग्दीले गत आर्थिक वर्ष २०८१/०८२ मा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जा सम्बन्धी ६९ वटा योजना कार्यान्वयन गरेको छ । कूल रु १३ करोड ९९ लाख आठ हजार बजेट विनियोजन भएकामा रु १३ करोड १९ लाख ९२ हजार खर्च भएको कार्यालयले जनाएको छ । डिभिजन प्रमुख झलकमो...
खानेपानी
-
-
संघीय खानेपानी कार्यालय हटाए पछि योजना कार्यान्वयनमा जटिलता
म्याग्दी : सङ्घीय सरकारको वार्षिक बजेट र कार्यक्रममा समावेश हुन थालेको एक दशकपछि निर्माण सुरु भएको म्याग्दीको बृहत् घोप्टेखोला र पिप्ले–भगवती खानेपानी आयोजना कार्यान्वयन गर्ने कार्यालय हटेपछि अन्यौलता सिर्जना भएको छ । म्याग्दी, बागलुङ र मुस्ताङ जिल्लामा सङ्घीय सरकारका कार्यक्रम कार्यान्वयनका लागि विसं २०७७ मा बे...
-
मधेसमा खानेपानीको हाहाकार, १० वर्ष अघिका ३७१ खानेपानी आयोजना भने अधुरै
ढल्केबर : धनुषाको मिथिला नगरपालिका–५, विश्रामपुरमा १० वर्षअघि सुरु गरिएको खानेपानी आयोजनाको काम अझै पूरा भएको छैन । तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनुषाले पाँच वर्षभित्र स्थानीयलाई स्वच्छ खानेपानी खुवाउने लक्ष्यसहित विसं २०७२ मा सो आयोजनाको काम सुरु गरेको थियो । विश्रामपुरका ६१८ घरधुरीलाई शुद्ध खान...
-
खानेपानीका उपभोक्ता संस्थाले पाए एक करोड ६७ लाख अनुदान
तनहुँ : खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँले आर्थिक वर्ष २०८१/८२ मा लिफ्टिङ खानेपानी योजनाको एक करोड २९ लाख ६७ हजार रुपियाँ विद्युत महशुल अनुदान दिएको छ । प्रदेश सरकारले लिफ्टिङ खानेपानीमा लाग्ने विद्युत महसुलमा अनुदान दिने नीति ल्याएसँगै यो कार्यालयले आफ्नो मातहतका तनहुँ र नवलपुरका एक सय २८ योजनालाई अनुद...
-
बर्दघाटमा आमा समूहसँग खानेपानी सुरक्षा योजना सम्बन्धी अन्तरक्रिया
पश्चिम नवलपरासी : बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले स्थानीय आमा समूहसँग खानेपानी सुरक्षा योजना सम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रम आयोजना गरेको छ । उपभोक्ता संस्था अन्तर्गतको खानेपानी सुरक्षा योजना समिति आयोजनामा आमा समूहका सदस्यहरुका लागि खानेपानी सुरक्षा योजना सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोज...
-
खानेपानी सचिवलाई मलेसियामा हुने कार्यक्रममा भाग लिन मन्त्रीपरिषदको स्वीकृति
काठमाडौ : सरकारले खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य (बज्राचार्य) लाई मलेसियामा हुने कार्यक्रममा भाग लिन स्वीकृति प्रदान गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव बज्राचार्यलाई यही भदौ १० गतेदेखि १२ गतेसम्म मलेसियामा आयोजना हुने Mentee Visit to SPAN, Malaysia for Regulatory Reform in Nepal बिषयक ...
-
खानेपानी मन्त्रालय विकासे मन्त्रालय मध्येमा सबै भन्दा उत्कृष्ट : मन्त्री यादव
काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाइ तथा ढल निकासको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै खानेपानी मन्त्रालय विकासे मन्त्रालयहरु मध्येमा सबै भन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनु भएको छ । आज खानेपानी तथा ढल व्यवस्थापन विभागको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समिक्षा गोष्ठिको उद्घाटन कार...
-
रौतहटको तीन नगरपालिकामा डिप बोरिङ गर्दै खानेपानी तथा ढल व्यवस्थापन कार्यालय
चन्द्रपुर : खानेपानी तथा ढल व्यवस्थापन कार्यालय बीरगन्जले रौतहटको तीन वटा नगरपालिकामा डिप बोरिङ गर्न सुरु गरेको छ । अत्यधिक खडेरीका कारण उत्पन्न भएको पानीको सङ्कट समाधान गर्न रौतहटको मौलापुर, बौधीमाई र पर्रोहा नगरपालिकामा डिप बोरिङ गर्न सुरु गरेको हो । खानेपानी तथा ढल व्यवस्थापन कार्यालय वीरगन्जका कार्यालय प्रमु...
-
इसिमोडको अध्ययन प्रतिवेदन : काभ्रेका ७ स्थानीय तहका १ हजार ५२१ पानीका स्रोतहरू सुके
काभ्रे : पछिल्ला केही वर्ष काभ्रेपलाञ्चोक जिल्लाका अधिकांश स्थानीय तहमा खानेपानीका स्रोतहरू सुक्दै गएको पाइएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को प्राविधिक सहयोगमा जिल्लास्थित स्थानीय तहहरूले गरेको पानीका स्रोतको सर्वेक्षणले जिल्लाका अधिकांश स्थानीय तहमा रहेका खानेपानीका मुल तथा पोखरी सुक्...
-
कोशीका ३४ प्रतिशत जनसंख्याको सुरक्षित खानेपानीमा पहुँच
विराटनगर : कोशी प्रदेशमा ३४ प्रतिशत जनतालाई सुरक्षित खानेपानीको व्यवस्था गरिएको छ । प्रदेशस्थित खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले आज यहाँ पत्रकार सम्मेलन गरी एक हजार ५९१ वटा आयोजनामार्फत ३४ दशमलव सात प्रतिशत प्रदेशवासीलाई सुरक्षित खानेपानीको व्यवस्था गर्न सफल भएको जनाएको छ । यसैगरी, आधारभूत खानेपानीतर्फ ९३ ...
- « Previous Page
- 1
- …
- 70
- 71
- 72
- 73
- 74
- …
- 503
- Next Page »











