• यूट्युब स्टारहरू MrBeast र Mark Rober को #TeamWater अभियान : लाखौंलाई स्वच्छ पानी पुर्‍याउने लक्ष्य

    विश्वप्रसिद्ध युट्युबरहरू जिमी डोनाल्डसन (MrBeast) र मार्क रोबरले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वाटरएडको सहकार्यमा #TeamWater अभियान सुरु गरेका छन्। २० लाखभन्दा बढी मानिसलाई स्वच्छ र सुरक्षित पिउने पानी उपलब्ध गराउन कोष संकलन गर्ने उद्देश्यले अभियानको सुरुवात गरिएको हो । अभियान अन्तर्गत साउन महिनाको अन्त्य (अगस्ट ...

  • बुढीगण्डकी लिफ्ट खानेपानी योजनाको खानेपानी विभाग र गाउँपालिकाबाट संयुक्त अनुगमन

    गोरखा : गोरखाको बुढीगण्डकी लिफ्ट खानेपानी योजना फुजेलको अनुगमन गरिएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय लम्जुङ र गण्डकी गाउँपालिकाले संयुक्त रुपमा अनुगमन गरेको हो। अनुगमनमा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.राम कुमार श्रेष्ठ, गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक त...

  • डिप बोरिङ मधेसको पानी संकट समाधान कि अर्को संकटको थालनी ?

    नेपालको तराई मधेस क्षेत्रमा पछिल्लो समय बढ्दो जलस्रोत संकट समाधानको नाममा डिप बोरिङ प्रविधिको प्रयोग तीव्र गतिमा भइरहेको छ। विपद् संकटग्रस्त क्षेत्र घोषणापछि मधेस प्रदेशका सुख्खाग्रस्त क्षेत्रमा डिप बोरिङ स्थलगत अध्ययनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल ५ सय डिप बोरिङ खन्न निर्देशन दिनु भएको थियो । त...

  • खानेपानी आयोजनामा बजेट कटौती हुँदा बाँकेका ३८ खानेपानी आयोजनाको भविश्य अनिश्चित

    बाँके: बाँकेमा निर्माणाधीन मध्ये ३८ वटा खानेपानी आयोजना चालु आर्थिक वर्षदेखि अधुरो अवस्थामा रहने देखिएको छ । खानेपानी तथा सरसफाई कार्यालय बाँकेका वरिष्ठ अधिकृत प्रकाशजङ्ग शाहका अनुसार सङ्घीय सशर्त अनुदानबाट निर्माण भइरहेका सबै ३८ वटा आयोजनाका लागि चालु आर्थिक बर्षमा बजेट कटौती गरिएको छ । खानेपानी तथा सरसफाई कार्...

  • लहान नगरपालिकाले चार सय विपन्नको घरमा निःशुल्क धारा जडान गर्ने

    सिरहा : लहान नगरपालिकाले सन् २०३० भित्र नगरका सबै घरमा शुद्ध खानेपानी पुर्‍याउने महत्वाकाङ्क्षी योजना सार्वजनिक गरेको छ। नगरप्रमुख महेशप्रसाद चौधरीले बिहीबार पत्रकार सम्मेलन गरेर खानेपानी र सरसफाइलाई प्रमुख प्राथमिकतामा राखिएको बताउनुभयो। नगर प्रमुख चौधरीले भन्नुभयो ‘हामीले २०३० सम्म २४ वटै वडामा पानी पुर्‍याउने...

  • काठमाडौं उपत्यकामा पानीजन्य रोगको उच्च जोखिम, पानी उमालेर मात्र पिउन आग्रह

    काठमाडौ : काठमाडौं महानगरपालिकाले बर्खामा पानीजन्य संक्रमणको जोखिम उच्च रहेको भन्दै उमालेको पानी मात्र प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । बर्खाको समयमा जताजतै पानी उपलब्ध हुने भएकाले उत्पादक कम्पनीले मापदण्डविपरीत बिक्री गर्नसक्ने भन्दै कामपाले उपभोक्तालाई उमालेर मात्रै पिउने पानी प्रयोग गर्न आग्रह गरेको हो । ...

  • हेटौंडाका खानेपानी आयोजनाहरुको नगरपालिका र फेडवासन टोलीद्वारा संयुक्त अनुगमन

    हेटौंडा : हेटौंडा उपमहानगरपालिकाको वडा नं. ११ मा खानेपानी आपूर्ति गरिरहेका विभिन्न खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरु मध्ये २ वटा खानेपानी उपभोक्ता संस्थाद्वारा सञ्चालित खानेपानी आयोजनाको विभिन्न संरचनाको अनुगमन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर मीना कुमारी लामा सहितको टीम र खानेपानी तथा सरसफाइ उपभोक्ता...

  • जथाभावी डिप बोरिङ गर्दा भविश्यमा घातक परिणाम आउने विज्ञको चेतावनी

      काठमाडौ : विज्ञहरूले तत्कालको समस्या सम्बोधन गर्ने नाममा जथाभावी डिप बोरिङ खन्ने काम भइरहेकोतर्फ विज्ञहरूले सचेत गराएका छन्। डिप बोरिङले भूमिगत पानीको सञ्चयमा जोखिम निम्त्याउने उनीहरूको तर्क छ। विपद् संकटग्रस्त क्षेत्र घोषणापछि मधेस प्रदेशका सुख्खाग्रस्त क्षेत्रमा डिप बोरिङ स्थलगत अध्ययनका क्रममा प्...

  • वीरगन्ज महानगरमा दैनिक एक करोड लिटरभन्दा बढी पानी वितरण

    पर्सा : खानेपानीको चरम अभाव झेलिरहेको वीरगन्ज महानगरपालिकामा दैनिक एक करोड लिटरभन्दा बढी पानी आपूर्ति हुन थालेको छ । नेपाल खानेपानी संस्थान वीरगन्ज शाखाको नगवास्थित पम्प स्टेसनबाट डिप बोरिङ यसै साता सञ्चालनमा आएपछि महानगरमा करिब २० लाख लिटर पानीको थप व्यवस्था भएको हो । शाखाका इन्जिनियर एवम् सूचना अधिकृत सञ्जिव यादव...