बर्दिया : बर्दियाका पाँच पालिका र खानेपानी तथा ढल व्यवस्थापन कार्यालय नेपालगञ्जबीच नियमित पानी परीक्षण गर्ने विषयमा समझदारी पत्र (MoU)मा हस्ताक्षर भएको छ।यूके एड र वाटर एडको सहयोगमा सञ्चालित वास गेन्स परियोजना सञ्चालन भएका स्थानीय तहहरु गुलरिया, ठाकुरबाबा, मधुवन, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिका तथा खानेपानी...
खानेपानी
-
-
एजेण्डा फर चेन्ज नेपालले बनायो पाँच बर्षे मार्ग चित्र
ललितपुर : एजेण्डा फर चेन्ज नेपालले आगामी तीन बर्ष (सन् २०२५ -२०२८ ) को लागि मार्गचित्र (Road Map) निर्माण गरेको छ । एजेण्डा फर चेन्ज नेपाल च्याप्टरका सदस्य संस्थाहरु र सरकारका अधिकारीहरु समेतको सहभागितामा आगामी सन् २०३० सम्मको मार्गचित्र तयार पारेको हो । एजेण्डा फर चेन्ज नेपालले खानेपानी, सरसफाइ र स्वच्छता प्रणाली...
-
खानेपानी मन्त्रालय अन्तर्गतका निकायका लागि ७६ अस्थायी दरबन्दी स्वीकृत
काठमाडौ : सरकारले खानेपानी मन्त्रालय अन्तर्गतका निकायका लागि अधिकृत स्तरको ७६ जना अस्थायी दरबन्दी स्वीकृत गरेको छ । भदौ २ गते बसेको मन्त्रिपरिषद् बैठकले खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोग र खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत सञ्चालन हुने विभिन्न आयोजनाहरुको लागि अधिकृत स्तरका ७६ जना अस्थायी दरबन्द...
-
खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान आवश्यकता : मन्त्री यादव
काठमाडौँ : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता भएको बताउनु भएको छ । आज नेपाल हाइड्रोजियोलोजिकल एसोसियसनले आयोजना गरेको प्रथम नेपाल जलभूगर्भ सम्मेलन २०२५ को समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले कृषिमा भूम...
-
विद्यालयमा छ बर्षदेखि खानेपानीको चरम अभाव
बाजुरा : बाजुराको त्रिवेणी नगरपालिका–५ मा रहेको रामेश्वरी माविमा खानेपानीको चरम अभाव भएको छ । सो विद्यालयमा विगत छ वर्षदेखि खानेपानीको समस्या हुँदै आएको भए पनि अहिलेसम्म कतैबाट त्यो समस्या समाधान भएको छैन । विद्यालयमा खानेपानी नहुँदा यहाँका बालबालिकाहरुले आफ्नो घरदेखि बोतलमा पानी ल्याएर खाने गर्छन् । विद्...
-
खानेपानी निर्माणमा खटिएका मजदुरले पाएनन् पारिश्रमिक
डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको मुकाम बडालमा खानेपानी पुर्याइएको छ तर खानेपानी पुर्याइए पनि काम गरेका मजदुर र निर्माण सामग्री खरिद बापतको करिब २५ लाख रुपियाँ तिर्न अझै बाँकी छ । शिखरधुरा ताल क्षेत्रबाट १४ किलोमिटर लामो पाइपलाइन बिछ्याएर वडा नम्बर २ गणेशपुर, बडाल क्षेत्रमा खानेपानी पुर्या...
-
खानेपानी सचेतना समूहका सदस्यहरुको सम्मान सहित बिदाई
नवलपरासी : बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले २ वर्षे कार्यकाल पूरा गरेका खानेपानी सचेतना समूहका सदस्यहरूको सम्मान सहित बिदाई गरेको छ । कार्यक्रममा २२ वटा टोल विकास समितिबाट ३/३ जना गरी ६६ जनालाई प्रशंसा पत्र प्रदान गरेर सम्मान गरिएको हो । सचेतना समूहका सदस्य उमा पाण्डे, लक्ष्मी ढकाल, रामकुमारी पाण...
-
खानेपानी मन्त्रालय र खानेपानी सचिव बज्राचार्य बीच वार्षिक कार्यसम्पादन सम्झौता
काठमाडौं : खानेपानी मन्त्री प्रदीप यादवले खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य सँग आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक कार्यसम्पादन सम्झौता गर्नु भएको छ। सम्झौता अनुसार मन्त्रालय अन्तर्गतका कार्यक्रमहरूलाई समय, लागत र गुणस्तरअनुसार कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ। यो सम्झौता सरकारको नीति तथा कार...
-
यसरी गरिदैछ रुपनीको खानेपानी समस्याको समाधान
सप्तरी : सप्तरीको रूपनी गाउँपालिका-१ मा विगत तीन महिना देखि भएको खानेपानी सङ्कट समाधान हुने भएको छ । गाउँपालिका अध्यक्ष दिनेशकुमार यादव वडामै पुगेर त्यहाँका स्थानीयहरूसँग छलफल गर्दे खानेपानी समस्याको समाधानमा जुटनुभएको हो । रूपनीको वडा १ मा तीन महिनादेखि सबै ट्युबवेल सुकिसकेको छ भने पाँच सयदेखि एक किलोमिटरको दुर...
-
पाँच बर्षमा छ पटक म्याद थप्दा पनि सम्पन्न हुन नसकेको रेसुङ्गा–मझेङखोला खानेपानी
गुल्मी: गुल्मीको मझेङ खानेपानी जिल्लाको सबैभन्दा ठुलो खानेपानी योजना हो । रेसुङ्गा–भाडगाउँ–मझेङखोला खानेपानी योजना सम्झौता भएको २०७७ असोज २३ गते हो । यो योजना सम्झौता अनुसार २०७९ असोज २८ सम्म सकिनुपर्थ्यो तर करिब पाँच वर्ष हुँदासम्म पनि काम पूरा भएको छैन । रेसुङ्गा नगरपालिकाका १३ वडामा खानेपानीको पहुँच पुर...
- « Previous Page
- 1
- …
- 67
- 68
- 69
- 70
- 71
- …
- 503
- Next Page »











