सप्तरी : सप्तरीको रूपनी गाउँपालिका-१ मा विगत तीन महिना देखि भएको खानेपानी सङ्कट समाधान हुने भएको छ । गाउँपालिका अध्यक्ष दिनेशकुमार यादव वडामै पुगेर त्यहाँका स्थानीयहरूसँग छलफल गर्दे खानेपानी समस्याको समाधानमा जुटनुभएको हो । रूपनीको वडा १ मा तीन महिनादेखि सबै ट्युबवेल सुकिसकेको छ भने पाँच सयदेखि एक किलोमिटरको दुर...
खानेपानी
-
-
पाँच बर्षमा छ पटक म्याद थप्दा पनि सम्पन्न हुन नसकेको रेसुङ्गा–मझेङखोला खानेपानी
गुल्मी: गुल्मीको मझेङ खानेपानी जिल्लाको सबैभन्दा ठुलो खानेपानी योजना हो । रेसुङ्गा–भाडगाउँ–मझेङखोला खानेपानी योजना सम्झौता भएको २०७७ असोज २३ गते हो । यो योजना सम्झौता अनुसार २०७९ असोज २८ सम्म सकिनुपर्थ्यो तर करिब पाँच वर्ष हुँदासम्म पनि काम पूरा भएको छैन । रेसुङ्गा नगरपालिकाका १३ वडामा खानेपानीको पहुँच पुर...
-
बर्दघाट खानेपानीको आमा समूह लक्षित खानेपानी सुरक्षा योजना कार्यक्रम
नवलपरासी : बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आमा समूहलाई लक्षित गरी खानेपानी सुरक्षा योजना सम्बन्धी अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । उपहार नगर आमा समुह र मिलिजुली आमा समुहलाईका ४३ जना सदस्यहरुलाई राखेर कार्यक्रम गरिएको छ । कार्यक्रम धौलागिरी टोल विकास संस्था, उपहार नगर टोल विकास संस...
-
गुञ्जनगर सहलगानी खानेपानीको ओभरहेड ट्याङ्की निर्माण सुरु
चितवन : भरतपुर महानगरपालिका अन्तर्गत पश्चिम चितवनमा खानेपानीको समस्या समाधान हुने भएको छ । महानगरपालिका–२० र २५ मा खानेपानीको समस्या भोग्दै आएका स्थानीयले अब पानीको समस्याबाट मुक्ति पाउने भएका छन् । खानेपानीको अभाव झेल्दै आएका वडा नं. २० का बासिन्दाको समस्या समाधानका लागि सङ्घीय सरकारको ७० प्रतिशत र उपभोक्ताको ३...
-
टीकापुर साना शहरी खानेपानीको अध्यक्षमा काँग्रेसका धामी विजयी
टीकापुर : टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा नेपाली कांग्रेस प्यानलका खडग धामी बिजयी हुनु भएको छ । खानेपानी उपभोक्ता संस्थामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीले प्यानल सहित उम्मेदवारी खडा गरेका थिए। धामीले एक हजार २३८ मत प्राप्त गरी विज...
-
खानेपानी विभागमा तीनै जना उपमहानिर्देशकले पायो पूर्णता, नव नियुक्त उपमहानिर्देशकद्धारा पदबहाली
काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागमा तीनै जना उपमहानिर्देशक नियुक्त हुनु भएको छ । विभागको परिवर्तित स्थायी संरचना अनुसार तीन जना उपमहानिर्देशकको दरबन्दी रहेकोमा तीनै जना नियुक्त हुनु भएको हो । सरकारले मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई.रत्न लामिछानेलाई खानेपानी तथा ढल व्यवस्थापन विभागको उपम...
-
खानेपानी कार्यालय नवलपरासीद्वारा ९२ प्रतिशत बजेट खर्च
पश्चिम नवलपरासी : पश्चिम नवलपरासीको खानेपानी तथा सरसफाइ कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा विनियोजित बजेटमध्ये ९२.२८ प्रतिशत खर्च गरेको छ । २०८१ भदौ ३० गते लुम्बिनी प्रदेश सरकारअन्तर्गत स्थापित यस कार्यालयले छोटो अवधिमै आफ्नो वित्तीय लक्ष्य प्राप्त गरेको देखिन्छ । कार्यालयका प्रमुख प्रकाश न्यौपानेका अनुसार, कार्य...
-
सभापोखरीका चार सय घरमा एक घर, एक धाराको पहुँच
संखुवासभा : संखुवासभाको सभापोखरी गाउँपालिका-१ र २ वडाका ४०० घरधुरीमा 'एक घर, एक धारा' को पहुँच पुगेको छ। सभापोखरी गाउँपालिकाले दातृ निकायका सहयोगमा सञ्चालित परियोजना अन्तर्गत हालसम्म ७२८ घरधुरीमध्ये ४०० घरमा धारा जडान भइसकेको हो। पहिले कुवा वा अन्य प्राकृतिक मुहानबाट पानी भर्ने बाध्यता रहेकोमा अहिले भने घरमै धार...
-
बृहत लिफ्ट आयोजना अधुरो रहँदा विद्युत महसुल अनुदानबाट वञ्चित
बागलुङ : बागलुङ नगर खानेपानी तथा उपभोक्ता समितिले आम उपभोक्तालाई लिफ्ट मार्फत पानी वितरण गर्दा मासिक रु पाँच लाख विद्युत् महसुल तिर्दै आएको छ। अधूरो लिफ्ट आयोजनाबाट खानेपानीको सङ्कट टार्नका लागि पानी तान्दै आएको समितिले विद्युत् महसुलमा वार्षिक रु ६० लाख खर्चँदै आए पनि महसुल छुट सुविधाबाट वञ्चित भएको छ। आयोजना स...
-
भारतको विज्ञ टोली तराई मधेसको खानेपानी समस्याको अध्ययन गरेर फर्कियो, मन्त्रालयमा खानेपानीमन्त्री सहित वास विज्ञहरुसँग छलफल
काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानीको दीर्घकालिन रुपमा समस्या समाधानका विषयमा गहन छलफल सम्पन्न भएको छ । आज खानेपानी मन्त्रालयमा मधेश प्रदेशमा देखिएको गम्भीर खानेपानी संकटको समाधानका लागि स्थलगत अनुगमन तथा निरीक्षण सम्पन्न गरी फर्किनु भएका भारत सरकारका विज्...
- « Previous Page
- 1
- …
- 68
- 69
- 70
- 71
- 72
- …
- 503
- Next Page »











