• बागमती प्रदेशका खानेपानी मन्त्री खड्काले दिए राजीनामा

    हेटाैंडा : बागमती प्रदेश सरकारकाे नेतृत्व गरिरहेकाे नेपाली कांग्रेसका अर्का मन्त्रीले पनि राजीनामा दिएका छन् । खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री श्यामकुमार खड्काले साेमबार साँझ कांग्रेस संसदीय दलकाे कार्यालयमा मुख्यमन्त्री बहादुर सिंह लामा समक्ष राजीनामा बुझाएका हुन् । खड्काले राजीनामा दि...

  • महोत्तरीमा ४१ डिप बोरिङ खानेपानी आयोजना वर्षौंदेखि अधुरै

    महोत्तरी : खानेपानी आपूर्ति सहज बनाउन महोत्तरीमा अघि बढाइएका डिप बोरिङका ४१ आयोजना वर्षौंदेखि अलपत्र रहेका छन् । आर्थिक वर्ष २०७५/७६ मा संघीय सरकारबाट प्रदेशलाई हस्तान्तरण गरिएका ३१ र प्रदेश सरकारले थालेका १० आयोजना अधुरै रहेका हुन् । खानेपानीको चरम समस्या भएर ट्यांकरबाट वितरण हुँदै आएको मनराशिसवा नगरपालिकामा कट...

  • मधेश प्रदेशका १० पालिकामा ६० दिने आपतकालीन कार्यक्रम

    काठमाडौ : खडेरीको मारमा परेको मधेश प्रदेशमा ६० दिने आपत्‌कालीन कार्यक्रम सुरु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वय र बेलायत सरकारको सहयोगमा सञ्चालित ‘स्टार्ट फन्ड नेपाल’ परियोजना अन्तर्गत उक्त कार्यक्रम सञ्चालनमा आएको हो । कार्यक्रम खडेरी प्रभावित पर्सा, बारा, रौतहट, सर्लाही,...

  • मधेशबाट फर्किएको सरकारी टोलीको प्रतिवेदन : ३ सय डिप बोरिङ, ५० वटाको ट्रान्सफर्मर चोरी

    काठमाडौं : विपद् संकटग्रस्त क्षेत्र मधेश प्रदेशका विभिन्न जिल्लामा चैत महिना यता मात्रै सिंचाइका लागि ३ सय वटा डिप बोरिङ खनिएको देखिएको छ । मधेशमा स्थलगत अध्ययनमा रहेको अन्तरमन्त्रालय स्तरको अध्ययन कार्यदलले उक्त विषयको जानकारी सरकारका मुख्यसचिव एकनारायण अर्याललाई गराएको हो । स्थलगत टोलीबाट प्रारम्भिक रिपोर्ट आए...

  • खानेपानीका लागि १२५ घरले ९० दिनका दरले श्रमदान

    म्याग्दी:मालिका गाउँपालिका–१ निस्कोटमा ‘एक घर, एक धारा’सहितको खानेपानीको पहुँच विस्तार भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को आर्थिक एवं प्राविधिक सहयोग र स्थानीयहरूको श्रमदानबाट निर्माण भएको निस्कोट खानेपानी तथा स्वच्छता योजनामार्फत घरघरमा धारा जडान गरेर खानेपानी वितरण भएको हो । रु ९४ लाखको लागतमा ...

  • जुडिबेला खानेपानी आयोजना : दशवर्षमा आधा मात्र काम

    रौतहट : निर्माण थालनी भएको १० वर्षसम्म पनि चन्द्रपुर  नगरपालिका–२ स्थित जुडिबेला खानेपानी आयोजना सम्पन्न नहुँदा स्थानीयवासी आर्सनिकयुक्त पानी प्रयोग गर्न बाध्य छन् । जुडिबेलाका दुई हजार ५०० घरका करिब १० हजार नागरिकलाई सो आयोजनाले शुद्ध पानी उपलब्ध गराउने जनाइएको छ । चन्द्रपुर नगरपालिकाका अन्य नौवटै वडामा ख...

  • खानेपानीमा सरकारले शतप्रतिशत लगानी गर्ने खानेपानीमन्त्रीको उदघोष

    तानसेन : खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई उपलब्ध गराउँदै आइएको खानेपानीमा सरकारको शत प्रतिशत लगानी रहने बताउनुभएको छ। आज पाल्पाको तानसेनमा तानसेन खानेपानी उपभोक्ता समितिको दशौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले खानेपानीमा केही प्रतिशत जनताबाट कर लगाइँदै आएकामा उक्त कर नलाग्ने जानकारी दिनुभयो...

  • तानसेन खानेपानी व्यवस्थापनमा स्थानीय सहभागिता र पारदर्शिता अत्यन्तै अनुकरणीय : मन्त्री यादव

    पाल्पा: खानेपानीमन्त्री प्रदीप यादवले भौगोलिक कठिनाइ र स्रोतहरूको सीमितताका बाबजुद पनि पाल्पाको तान्सेनमा खानेपानी व्यवस्थापनमा देखिएको स्थानीयवासीको सहभागिता, प्रतिबद्धता र पारदर्शिता अत्यन्तै अनुकरणीय रहेको बताउनु भएको छ । आज पाल्पाको तानसेन स्थित तानसेन खानेपानी उपभोक्ता समितिको १० औँ साधारणसभालाई प्रमुख अतिथ...

  • गोरखाका दुई हजारभन्दा बढी घरमा नयाँ धारा जडान

    गोरखा :  गोरखामा दुई हजारभन्दा बढी घरधुरीमा खानेपानीको नयाँ धारा जडान गरिएको छ । गण्डकी प्रदेश सरकारले सुरु गरेको एक घर एक धारा कार्यक्रम अन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाले आर्थिक वर्ष २०८१/८२ मा उक्त धारा जडान भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख तुलसी बस्नेतले जानकारी दिनुभयो ...

  • कामपाद्वारा पानीको उत्पादन तथा वितरण प्रणालीको अनुगमन, गुणस्तरहीन १५९ जार नष्ट

    काठमाडौ : काठमाडौँ महानगरपालिकाले बर्खामा पानीजन्य जोखिम घटाउन पिउने पानी उत्पादन, ढुवानी तथा वितरण प्रणालीमा नियमित अनुगमन गरिरहेको छ । कामपाले यही असारमा गरेको अनुगमनका क्रममा एक सय ५९ पिउने पानी बोकेको जार नष्ट गरेको हो । अनुगमनका क्रममा कामपाले पानी भित्र्याउने विभिन्न नाकामा टोली परिचालन गरी सहरवासीलाई पिउन...