• नदीको पानी दूषित बनाउन नहुने भन्दै पूजापाठ

    दार्चुला : कैलाश मानसरोवरबाट बग्ने महाकाली नदीलाई दूषित बनाउन नहुने भन्दै यहाँका महिलाले पूजापाठ गरेका छन् । अन्तरराष्ट्रिय विश्व नदी दिवसको अवसर पारी जिल्लाको व्याँसबाट लेकम गाउँपालिकाको लालीसम्मका महिलाले सो नदीलाई पवित्र बनाइ राख्न माग गर्दै पानीको शनिबार विशेष पूजापाठ गरेका हुन् । दक्षिण एशियाली अन्तरदेशीय स...

  • वाग्मती सफाइ महाअभियान : न कोरोनाले रोक्यो न बर्षातले

    काठमाडौ : फागुनलाई बिदाई गरेर चैत्र भित्रिंदा पनि बिहान बेलुकी काठमाडौको वातावरण चिसै छ । झनै असार साउनमा जस्तो बाक्लो बादल सँगै सिमसिम पानी परेपछि त अछ्यू छ्यू गर्दै सिरक भित्रै गुडल्किएर बसुँ झैं लाग्छ । न्यानो ओछ्यान नछोडी कोरोनाको त्रासले घरबाहिर ननिस्कने प्रतिज्ञा आफैसँग गरिरहेका बेला वाग्मती सफाइ अभियन्ता भने ह...

  • प्लास्टिकजन्य फोहोर व्यवस्थापन राष्ट्रिय अभियान बन्नुपर्ने : मन्त्री भुसाल

    रुपन्देही : कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले प्लास्टिकजन्य फोहोर व्यवस्थापनको काम राष्ट्रिय अभियान बन्‍ने बताउनुभएको छ । शुक्रबार रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई शून्य पोलिथिन र पूर्ण सरसफाइउन्मुख नगरपालिका घोषणा गर्दै मन्त्री भुसालले हरेक स्थानीय तहदेखि संघीय सरकारले नै यसबारे अभियान थाल्न...

  • तिलोत्तमा पूर्ण सरसफाइ उन्मुख तथा शून्य पोलिथिन नगर घोषणा

    रुपन्देही : रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई मुलुकमै पहिलो पटक शून्य पोलिथिन र पूर्ण सरसफाइ उन्मुख नगरपालिका घोषणा गरिएको छ । घोषणा कार्यक्रम तथा कोरोना भाइरसको महामारीविरुद्ध सचेतना अभियानमा कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले तिलोत्तमालाई शून्य पोलिथिन र पूर्ण सरसफाइ उन्मुख नगर घोषणा गर्नुभएको हो । कार...

  • स्थानीयद्वारा फोहोर बिसर्जनमा अवरोध

    रुपन्देही : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ र २ का बासिन्दाले फोहोर बिसर्जनमा अवरोध पुर्‍याएका छन् । नगरपालिकाले पक्लिहवा क्षेत्रमा फ्याक्दै आएको फोहोर स्थानीयबासीले रोकेपछि फोहोर बोकेको गाडी फर्काएर नगरपालिका परिसरमै ल्याइएको छ । बुधवार संकलन गरिएको फोहोर फ्याँक्न नदिएपछि नगरपालिका कार्यालय परि...

  • झापाको मुक्तिचोक जहिल्यै दुर्गन्धित

    चन्द्रकला भण्डारी, रासस/झापा : झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडस्थित मुक्तिचोक सडकमा ढल बग्दा दुर्गन्धित भएको छ । डेढ वर्षदेखि दुर्गन्धित हुँदै आएको सो क्षेत्रमा अहिलेसम्म सरसफाइ गर्नेतर्फ कसैको ध्यान पुगेको छैन । दिनहुँ हजारौँ यातायातका साधन र पैदलयात्रीले ओहोरदोहोर गर्ने सो क्षेत्र महेन्द्र राजमार्ग र भद...

  • दिसाजन्य लेदो व्यवस्थापनका लागि प्रशोधन प्रणाली

    काठमाडौ : सरकारले ढल प्रणालीमा आवद्ध नभएका घरपरिवारको सेप्टिक ट्याङ्कमा जम्मा भएको दिसाजन्य लेदो व्यवस्थापनका लागि प्रशोधन प्रणालीको निर्माण गर्ने भएको छ । पन्ध्रौं पञ्चबर्षीय योजना (२०७६/०७७–२०८०/०८१) मा सरकारले खानेपानी र सरसफाइ क्षेत्रको लक्ष्य पूरा दिसाजन्य लेदो व्यवस्थापनको कामलाई पनि प्राथमिकतामा राखेको हो । ...

  • अब चाँगुनारायणको आफ्नै ल्याण्डफिल साईट, उपत्यकाकै मोडलको रुपमा सञ्चालन गरिने

    भक्तपुर : काठमाडौ उपत्यका भित्र उत्पादन हुँदै आएको फोहोरलाई छिमेकी जिल्लाको भूमिमा लगेर थुपार्ने बर्षौ बर्षदेखिको परिपाटीलाई चाँगुनारायण नगरपालिकाले भने अब निरन्तरता नदिने भएको छ । चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रभित्र उत्पादन भएको फोहोरलाई आफ्नै क्षेत्रभित्र व्यवस्थापन गर्ने गरी तयारी अगाडि बढाएको हो । यसका लाग...

  • हानिकारक फोहोर व्यवस्थापनका लागि कार्ययोजना बनाइँदै

    काठमाडौ : मानव स्वास्थ्यका लागि अति हानिकारक मानिएका फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारले कार्ययोजना बनाउन थालेको छ । कार्ययोजना बनाउन वन तथा वातावरण मन्त्रालयको वातावरण विभागमा चारवटा संस्थाले प्रस्ताव पेस गरेका छन् । ती मध्ये चयन भएको एक कम्पनीले विशेषज्ञ परिचालन गरी मानव स्वास्थ्यका लागि अति हानिकारक मान...

  • जहाँ सरसफाइ, त्यहाँ छ इज्जत, छैन सरसफाइ छैन इज्जत

    बझाङ : बढारकुँडार गरिएका सफा बाटाघाटा । चिटिक्क पोतिएका घर आँगन । सबै घरको आगँनमा रातो रंगले रंग्याएका जुठ्यान र मचान । प्रत्येक घरअघि करेसाबारी । करेसाबारीमा लटरम्म फलेका थरिथरिका तरकारी । छबीस पाथीभेरा गाउँपालिकाको परिङगाल गाउँ पुग्दा प्रत्येक घरबाहिर हात धुनका लागि धारो भएको बाल्टिन र साबुनको व्यवस्था गरिएको देख...