काठमाडौ : वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का कार्यकारी निर्देशक विपिन डंगोलले अस्पतालजन्य फोहोर ल्याण्डफिलमा जाने हुँदा सरसफाइकर्मीको लागि पनि पीपीई अत्यावश्यक रहेको बताउनुभएको छ । कोभिड -१९ पश्चातको अवस्थामा खानेपानी र सरसफाइका स्थानीय मुद्दा र संचारकर्मीको भुमिका बिषयक भिडियो कन्फरेन्समा बोल्दै उहाँले अस्पतालहरु...
English
-
-
दशौं बर्षपछि सङ्लियो नल्लु खोला
लकडाउनका कारण उद्योग बन्द हुँदा तीनवटै खोला अहिले स्वच्छ देखिएका छन्। यसले खोला किनारामा बस्नेहरुलाई खानेपानी, लुगा धुन, नुहाउन र सिँचाइका लागि सहज भएको छ। ललितपुर : कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको एक महिना भन्दा बढी भईसकेको छ । लकडाउनका कारण ललितपुरको दक्षिणी भेगमा सञ्चालित खानी तथा क्रसर उद्...
-
आहा ! भन्ने भएको छ सहरी सुन्दरता र सरसफाइ
काठमाडौं : लकडाउनका कारण बाहिर निस्कन नपाउनु भएको महिना दिन भन्दा बढी भईसकेको छ । लकडाउन खुलेपछि तपाईले काठमाडौको सरसफाइ र सहरी सुन्दरता फरक पाउनु हुनेछ । सडक तथा अरु थुप्रै पूर्वाधार पहिलेको भन्दा फरक लाग्नेछ तपाईलाई । लकडाउनकै समयमा सडक र सहरी सरसफाइ तथा सौन्दर्यकरणमा जोड दिएपछि सहरी सुन्दरता बढेको हो । काठमाडौ म...
-
अनलाइनबाटै कौसीमा तरकारी फलाउने सीप प्रदान
काठमाडौ : न तालिम कक्षमा सहजकर्ता । न त खचाखच प्रशिक्षार्थी नै । तैपनि हजारौं जनालाई एकैपटक तरकारी फलाउने सीप प्रदान गरिरहनु भएको थियो कौशी खेती विज्ञ शेष नारायण महर्जन । उहाँले कतिको त कौसी खेती सम्बन्धी जिज्ञासाको तत्काल समाधान पनि गर्नुभएको थियो । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गर...
-
स्नातकोत्तर तहका विद्यार्थी, फाटेको कपडामा खोज्दै समृद्धि
काठमाडौ : असनको साँघुरो गल्ली छिचोल्दै, अग्लो घरको अँध्यारो भर्याङ उक्लिँदै जब हामी चौथो तल्लामा पुग्यौं, त्यहाँ अर्कै संसार र सपना बुनिँदै थियो। कोठा पनि अँध्यारो र साँघुरै थियो, तर सपना देख्न र सपना बुन्न त उज्यालो किन चाहियो ? ‘अपसाइकल नेपाल’ ले ब्रिकी भएको सामान पुरानो भएपछि पुनःप्रयोगमा ल्याउने गरेको छ। जसले ...
-
लकडाउनमा धमाधम ढल निकासको काम हुँदै
काठमाडौ : काठमाडौंको पुतलीसडक हरेक वर्षायाममा सँधै ढलमग्न हुन्छ । काठमाडौंका अन्य सडक चुस्त अवस्था भएका बेला पनि पुतलीसडकमा सधैँ खाल्डाखुल्डी भइरहन्छ । ढल फुट्ने समस्याले अत्यधिक सताएपछि सडक विभागले लकडाउनकै समय पारेर पुतलीसडकको ढल स्तरीकरण गर्न थालेको छ । सरकारले तोकेको सुरक्षासम्बन्धी मापदण्ड पूरा गरेर कामदार ...
-
लकडाउनमा फस्टायो कौसीमा खेती, फोहोर व्यवस्थापनको लागि उपयोगी
काठमाडौ : थोत्रा बट्टा, बाटा र बाल्टीमा बिरुवा र विभिन्न लहरे जातका तरकारी लगाइएको छ । दूधका प्याकेटका मुख काटेर माटो भरेर कौसीमा खेती सुरु गरिएको छ । भान्साबाट निस्कने फोहोर पानी बाल्टीमा जम्मा गरिएको छ । लसुन, प्याज, टामटर, साग आदिका बोक्रा पनि एक ठाउँमा जम्मा गरी मल बनाइएको छ । दृश्य हो, काठमाडौं डल्लुस्थित र...
-
काँठ क्षेत्रमा फोहोर उठेन, संक्रामक रोग फैलने त्रास
काठमाडौ : राजधानीको उत्तरपूर्वी भेगस्थित काँठ क्षेत्रका नगरपालिकामा बन्दाबन्दीका कारण फोहर नउठ्दा चोकचोकमा प्लाष्टिकका थुप्रो जम्मा गरी बाल्न थालेपछि प्रदूषण बढ्न थालेको छ । गर्मी मौसम शुरु भइसकेकाले फोहरका कारण सङ्क्रामक रोग फैलन सक्नेमा स्थानीयवासी त्रसित छन् । थप समस्या आउन नदिन नगरपालिका समयमै सचेत हुनुपर्ने स्...
-
नाली सरसफाइ भईरहेको ठाउँमा एक्कासी मेयर पुगेपछि …
बाजुरा : सदाको आइतबार झैं आज बिहान पनि बाजुरा सदरमुकाम मार्तडीका महिलाहरु सरसफाइ गरिरहेका थिए । हातमा पञ्जा र मुखमा मास्क लगाएका महिलाहरु मनमनै भन्दै थिए ‘नाक थुन्न मिल्ने भएपनि हुन्थ्यो ।’ हुन पनि हावाले नालीमा जम्मा भएको प्लाष्टिकले फोहोरपानीलाई सललल बग्न नदिँदा निक्कै दुर्गन्धित भएको थियो । दिदीबहिनीहरु नाली सफा गर...
-
लकडाउनमा काठमाडौ उपत्यकाको फोहोर ७० प्रतिशतले घट्यो
काठमाडौ : कोराना महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण काठमाडौ उपत्यकामा फोहोरको मात्रा घटेको छ । लकडाउनको समयमा बजार, कलकारखाना, होटेल तथा रेस्टुरेन्टहरु र निजी अस्पतालहरु समेत बन्द जस्तै भएकाले फोहोरको मात्रा घटेको हो । काठमाडौ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठल...
- « Previous Page
- 1
- …
- 21
- 22
- 23
- 24
- 25
- …
- 56
- Next Page »



