काठमाडौ : कोरोना संक्रमणबाट जोगिन नेपाल सरकारले ११ चैतदेखि देशैभर लागू हुने गरी ‘लकडाउन’ गर्ने घोषणा गऱ्यो । लकडाउन अवधिभर अत्यावश्यक क्षेत्रका कामहरू भने नियमित सञ्चालन हुने समेत बतायो । अत्यावश्यक क्षेत्रभित्र पर्ने फोहोरमैला व्यवस्थापन पनि लकडाउन अवधि भर नियमित रूपमा सञ्चालन भईरहेको छ र हुनेछ । तर, फोहोरमैला...
English
-
-
लकडाउनको समयमा कसरी भईरहेको छ, फोहोरमैला व्यवस्थापनको काम ? (भिडियो)
काठमाडौ : विगत दुई हप्ता यता तपाई हाम्रो दैनिकी घरभित्र खुम्चिएको छ । हामीले बाहिरको परिवेश देख्न नपाएको पनि त्यत्ति नै समय भएको छ । तर निश्चित समयको फरकमा सिट्ठी बज्न छोडेको छैन । अर्थात फोहोरमैला व्यवस्थापनको काम भने भईरहेको छ । फोहोरमैला व्यवस्थापनको काम नियमित रुपमा भईरहेकाले सडकमा फोहोर थुप्रिएको छैन । महासचिव घि...
-
कसरी बन्यो ? धनकुटाको फोहोरमैला व्यवस्थापन केन्द्र, देशकै उत्कृष्ट (भिडियो)
धनकुटा : देशभित्रै फोहोरमैला व्यवस्थापनमा उदाहरणीय काम गरेको नगरपालिकाको नाम लिंदा धनकुटा पहिलो श्रेणीमा आउँछ । देशका अन्य नगरपालिकाका लागि सिकाई केन्द्र बनेको फोहोरमैला व्यवस्थापन केन्द्र अवलोकन गर्न दैनिक जसो विभिन्न नगरपालिकाका मेयर, उपमेयर र वातावरण शाखाका प्रमुख धनकुटा पुगिरहेका हुन्छन् । फोहोरमैला व्यवस्थापन के...
-
फोहोरमैला व्यवस्थापन पक्ष भयावह बन्दैछ : सूर्यमान शाक्य (भिडियो)
काठमाडौ : ‘नगरपालिकाहरुको फोहोरमैला व्यवस्थापन फाँटमा २ वटा ट्याक्टर छन्, ३ वटा चक्का पङ्चर भईसकेका छन् । रिक्सा ४ वटा छन् तर टायरमा हावै छैन । फोहोरमैला हेर्ने सेक्सन कतै संस्कृत पढ्ने विद्वानको नेतृत्वमा छन् भने कतै अर्थशास्त्र पढ्नेको अगुवाईमा । कतै - कतै भने लेखा फाँटले हेरिरहेका छन् ।’ के देशभरका नयाँ तथा पुरान...
-
महामारीका बेला फोहोर व्यवस्थापन कसरी गर्ने ?
प्रा.डा. बालमुकुन्द रेग्मी :अहिले देश कोभिड १९ बाट बच्नका लागि सम्पूर्ण शक्ति परिचालन गर्दैछ । कुन बस्ती सुरक्षित छ र कुन असुरक्षित, यकिन भन्न सकिने अवस्था छैन । यो लेखमा चाहिँ महामारी नियन्त्रणमा अहम् भूमिका खेल्ने सरसफाइका बारेमा केही चर्चा गर्ने प्रयास गरिएको छ । कोभिड १९ का बिरामीबाट उत्पन्न फोहोर कसरी व्यवस्थाप...
-
घर घरमा गएर फोहोर उठाउन सरकारको निर्देशन, बाहिर फाल्नेलाई कारबाही
काठमाडौ : सरकारले तत्काल नागरिकको घरघरमा गएर फोहोर संकलनको व्यवस्थापन मिलाउन स्थानीय तहहरूलाई निर्देशन दिएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विज्ञप्ति जारी गर्दै घरघरमा गएर फोहोर संकलनको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । काठमाडौं उपत्यकाको फोहोर संकलन गरी सिसडोलमा विसर्जन सुरु भएको मन्त्री मानन्धरल...
-
आज विश्व रिसाईक्लिङ दिवस, नेपालमा पहिलो पटक मनाईदै
काठमाडौ : आज विश्व रिसाईक्लिङ दिवस । संसारभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । फोहोर व्यवस्थापनमा फोहोरजन्य वस्तुलाई स्रोतमा परिणत गरी पुनः प्रयोगमा ल्याउनु धेरै महत्वपूर्ण र वातावरणमैत्री भएकाले विश्वले पुनः प्रयोगको महत्वलाई पहिचान गरी सन् २०१८ देखि मार्च १८ तारिखलाई विश्व रिसाईक्लिङ दिवसका रुपमा मनाउन थालिएको हो । न...
-
फोहोर खरिद बिक्री गर्न खाली सिसी र काठमाडौ महानगरबीच सम्झौता
काठमाडौ : काठमाडौं महानगरपालिका भित्र उत्पादित पुनःप्रयोग गर्न मिल्ने कवाडी सामान खरिद गर्न महानगरपालिका र खाली सिसि व्यवस्थापन प्रा. लि. बीच सम्झौता भएको छ । महानगरको वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठ र व्यवस्थापन प्रा. लि. का अध्यक्ष आयुषी के. सी. बीच महानगरबासीले बोलाएको ठाउँमा गएर खालीसिसिले सामा...
-
फोहोरबाट ग्यास उत्पादन गर्न सम्झौता
सुर्खेत : वीरेन्द्रनगरको फोहोरबाट वायोग्यास र जैविक मल उत्पादन गरिने भएको छ । फोहोरबाट ग्यास र जैविक मल उत्पादन गर्ने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, वीरेन्द्रनगर नगरपालिका र परियोजना निर्माणकर्ता कम्पनी केपी व्यवसायिक सेवा प्रा.लि.बीच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रक...
-
फोहोर नउठाउँदा सडकमै थुप्रियो फोहोर
भैरहवा : सिद्धार्थनगर नगरपालिका–९ की लक्ष्मी आचार्यले पाँच दिनदेखि भान्सामा संकलित फोहर फ्याँक्न पाएकी छैनन् । फोहर लिन नगरपालिकाको ट्र्याक्टर आएको छैन । घरमा तीन बोरा फोहर जम्मा भइसकेको छ । ‘फोहर कुहिएर घरवरपर दुर्गन्ध फैलिन थालेको छ,’ उनले भनिन्, ‘फोहर उठाउन ट्र्याक्टर कहिले आउने हो, पत्तो छैन ।’ रोगी वा संक्रमितल...
- « Previous Page
- 1
- …
- 22
- 23
- 24
- 25
- 26
- …
- 56
- Next Page »










