• मेलम्चीको सुरुङ खन्न अब २ किलोमिटर बाँकी

    काठमाडौ : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न अब २ किलोमिटर बाँकी रहेको छ । मेलम्चीको साढे २७ किलोमिटर सुरुङ मध्ये साढे २५ किलोमिटर सुरुङ खनिसकेको र अब २ किलोमिटर मात्र बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार साउन महिनामा ४ सय १० ...

  • पहिराले खानेपानीको पाइप बगायो

    बाजुरा : बाजुराको बूढीगंगा नगरपालिका - २ मा पहिराले खानेपानीको पाइप बगाएको छ । स्थानीय देवराज पाध्यायका अनुसार खानेपानीको पाइप पहिरोले बगाएपछि स्थानीय ७० परिवार खोलाको पानी खान बाध्य छन् । सोही वडाको मुसीगाउँको टोलमा रहेको सामुदायिक वनबाट आएको पहिरोले १०० मिटरसम्मको खानेपानीको पाइप बगाउनुका साथै पानीको ट्याङ्कीमा समे...

  • बाढीबाट देशको १५ जिल्लाका खानेपानी संरचनामा क्षति

    काठमाडौ : सरकारले हालैको बाढीबाट तराई मधेसका १५ जिल्लाको खानेपानी संरचनामा क्षति पुगेको जनाएको छ । झापा, मोरङ, सप्तरी, सुनसरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, बर्दिया, बाँके र दाङका खानेपानीमा क्षति पुगेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विद्युत आपूर्तिको अभ...

  • बाढी प्रभावितलाई चिकित्सकको आग्रह : खानपानमा ख्याल गर्नुहोस्

    काठमाडौ : बाढी प्रभावित क्षेत्रमा कतिपय रोगको जोखिम रहेको भन्दै चिकित्सकहरुले सफा पानी पिउन र सकेसम्म पकाएको खाना मात्रै खान सल्लाह दिएका छन् । ती स्थानमा पानीबाट सर्ने हैजा, पखाला, हेपटाइटिस र टाइफाइड जस्ता रोग फैलिने प्रबल सम्भावना रहेकोले त्यसलाई मध्यनजर गर्दै आवश्यक औषधि र जनशक्ति तयारी अवस्थामा राख्न निर्देशन दिइस...

  • डुबानग्रस्त क्षेत्रमा खानेपानी अभाव, सुरक्षित पानी वितरण नगरिए अर्को विपदको खतरा

    काठमाडौ, दिक्पाल गिरी : डुबानमा परेका पूर्वी र मध्य तराईका जिल्लामा खानेपानीको चरम अभाव भएको छ । बाढीले कतिपय खानेपानीका संरचना बगाएका छन् भने नियमित खानेपानी आपूर्ति हुँदै आएको चापाकल डुबेका छन् । डुबानग्रस्त क्षेत्रबाट सुरक्षित ठाउँमा निस्केर बसेपनि खानेपानीको अभावमा ज्यान जोगाउनकै लागि असुरक्षित पानी समेत पिउन बाध्...

  • बनेपामा मध्य बर्षामै खानेपानीको चरम अभाव

    बनेपा :  काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा खानेपानीको चरम अभाव हुँदा स्थानयवासीले सास्ती व्यहोर्नुपरेको छ ।  नगरपालिकाको क्षेत्र विस्तारपछि परेको तत्कालीन साविकको टुकुचानाला गाविसको १, २, ४ र ५ नं वडामा खानेपानीको अभावका कारण उपभोक्ताको जीवन निकै कष्टकर बनेको छ ।  ‘‘छरिएर रहेका केही मुहानबाट आ–आफ्नो तरिकाले पानी ल...

  • असम्भव भनिएको लिफ्टबाट खानेपानी

    नुवाकोट : नुवाकोटको विदुर नगरपालिका–५, पिपलटारमा जारी रहेको खानेपानी र सिँचाइ समस्या स्थानीयवासीले लिफ्ट परियोजनामार्फत समाधान गरेका छन् ।  वडा नं ५ भित्र पर्ने सय घरधुरी बासिन्दाको खानेपानी र उनीहरुले उपभोग गर्दै आएको दुई हजारभन्दा बढी रोपनी जग्गामा सिँचाइ अभावको समस्या समाधानका लागि लिफ्ट परियोजनामार्फत सफल भएको ह...

  • प्रधानमन्त्री देउवाद्धारा मेलम्ची खानेपानी आयोजनाको निरीक्षण

    मेलम्ची : प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीलाई आयोजना निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । आयोजनाको स्थलगत निरीक्षणका क्रममा उहाँले निर्माण कार्य छिटो भन्दा छिटो पूरा गर्न निर्देशन दिँदै यसमा सरकारबाट के के सहयोग चाहिन्छ, ती सहयोग गर्न तयार छु भन्नुभयो । प्र...

  • मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा खानेपानीको समस्या

    सुर्खेत : मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा खानेपानीको हाहाकार भएको छ । डाक्टरको आवास भवन निर्माण गर्ने क्रममा खानेपानीको मुख्य लाइनमा क्षति भएपछि खानेपानी अवरुद्ध भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका अनुसार खानेपानीको मुख्य प्रसारण लाइन मर्मत गर्ने क्रममा रहेको छ । खानेपानी आपूर्ति बन्द हुँदा अस्पत...

  • खानेपानीको समस्या झेलिरहनुभएको छ ? हावाबाट पानी निकाल्नुहोस्

    काठमाडौ : हावाबाट विजुली निकाल्ने कुरा त सुनेकै हो । हावाबाट पानी निकाल्ने कुरा चाहिं कति सुन्नुभएको छ ? तर नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीले भने हावाबाट पानी निकालेर प्रयोगमै ल्याइसकेको छ । यसका लागि एउटा मेसिनको विकास गरिएको छ । जुन मेसिनले वायुमण्डलमा भएको जलवाष्पयुक्त हावालाई सोसेर पानीमा परिणत गरिदिन्छ । मेस...