कञ्चनपुर १३ वैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० मा रहेको झलारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले सुरक्षित खानेपानी उपलब्ध गराउन अत्याधुनिक मेसिन जडान गरेको छ । समितिले ‘वाक टेक’ नामक अत्याधुनिक मेसिन जडान गरी उपभोक्तालाई सुरक्षित पानी उपलब्ध गराउन थालेको हो । मेसिनको सहायताले पानीमा रहेको अम्लीयपन, क्षरियपन...
खानेपानी
-
-
गुणस्तर विभागकै पानी गुणस्तरहीन
काठमाडौ १२ वैशाख । नेपाल गुणस्तर तथा नापतौल विभागभित्रै प्रयोग गरिने पानी गुणस्तरहीन भेटिएको छ । सामानको गुणस्तर नाप्नका लागि प्रयोग गरिने प्रयोगशालामा प्रयोग गर्ने पानी गुणस्तरहीन भएको विभागका निर्देशक दीपक ज्ञवालीले बताउनुभयो । प्रयोगशालाभित्र प्रयोग गरिने पानीमा एमोनिया, आइरन लगायत पदार्थ मिसिँदा काम गर्न समस्या आएक...
-
मेलम्चीको सुरुङ खन्न अब ४ किलोमिटर मात्र बाँकी
सिन्धुपाल्चोक १७ चैत्र । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग खन्न अब ४.१ किलोमिटर मात्र बाँकी रहेको छ । सिन्धुपाल्चोकको हेलम्बुको अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये अब ४.१ किलोमिटर मात्र बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी ...
-
फेदीको पानी डाँडामा, ५० घर लाभान्वित
म्याग्दी १७ चैत्र । म्याग्दीको बेनी नगरपालिका–५ डम्मरामा फेदीबाट तानेर डाँडाको बस्तीमा खानेपानी सुविधा पु¥याइएको छ । विद्युतीय उपकरणको सहायताले पानी तान्ने योजना निर्माण भएपछि डम्मरावासीको दैनिकी सहज भएको छ । टाढासम्म पुगेर गाग्री, ग्यालिन, बाल्टी र बोतलमा पानी ओसार्न बाध्य डम्मरावासीको दैनिकी फेरिएको स्थानीय बासिन्दा...
-
खानेपानीको सुविधाबाट दैनिकी परिवर्तन
चौतारा १६ चैत्र । वर्षौंदेखि खानेपानीको समस्या झेलिरहेका सिन्धुपाल्चोकको नेपाने गाउँमा खानेपानी योजना सञ्चालनमा आएपछि स्थानीय खुसी भएका छन् । स्थानीयको व्यापक जनश्रम तथा विभिन्न सङ्घसंस्था एवम् व्यक्तिको आर्थिक सहयोगमा सो योजना सञ्चालनमा आएपछि पुस्तौँदेखिको खानेपानीको समस्याबाट गाउँलेले छुटकारा पाएका हुन् । गाउँमा रह...
-
पानी तान्ने मोटर विग्रिएपछि खानेपानीको हाहाकार
चौरजहारी १६ चैत्र । चौरजहारी नगरपालिका ११ स्थित जोगिनेटा सौर्य खानेपानी योजनाको पानी तान्ने मोटर बिग्रिएपछि पानीको अभाव भएको छ । सोलार प्रविधिबाट तानिएको पानी जोगिनेटाका ६५ घर र आधारभूत विद्यालय जोगिनेटाले उपभोग गर्दै आएका छन् । गाउँभन्दा १ हजार ८० मिटर तल जोगिनेटा खोलाबाट सोलार प्रविधि मार्फत खानेपानी तान्न प्रयोग हुन...
-
गाउँमा पहिलो पटक धारा बन्दा खुसीयाली
हुम्ला १५ चैत्र । बर्षौपछि घर आँगनमै पानीको धारा बनेपछि हुम्लाको मदना, सिरुपाटाका बासिन्दाले खुसीयाली मनाएका छन् । पानीको अभावमा हिउँदमा नदी किनारको पैमा भन्ने ठाउँमा बस्दै आएका सिरुपाटाका बासिन्दाले अब गाउँ छोड्नु नपर्ने भएपछि खुसीयाली मनाएका हुन् । उनीहरुले गाउँमा पहिलो पटक पानीको धाराबाट पानी थापेर पिउन पाएपछि नाचगा...
-
घैंटोले घर चलाउन सजिलो (भिडियो)
सुर्खेत १४ चैत्र । सुर्खेतबाट उकालो उक्लिएपछि दैलेखतिर जाने क्रममा डाँडैमा पर्छ बीरेन्द्रनगर नगरपालिकाको वडा नं. २४, रातानाङला । सडकको दायाँ बायाँ झुरुप्प परेका घरमा पुराना –पुराना घैंटाहरु पनि छन् । घैंटामा असार साउनमा परेको पानी भरिएको हुन्छ । रातानाङला उच्च ठाउँमा पर्ने भएकाले वस्तीभन्दा अग्लो ठाउँमा पानीको मूल छैन ...
-
पुस्तौँदेखि कुलोको पानी
डोल्पा १२ चैत्र । त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका बासिन्दा पुस्तौँदेखि खुला कुलोको पानी पिउन बाध्य छन् । स्वच्छ खानेपानीका अभावमा परापूर्वकालमा स्थानीयवासीले सिँचाइ गर्नका लागि खनिएको कुलाबाट ल्याइएको दूषित पानी पिइरहेका छन् । अहिले पनि त्रिपुराकोटका सयभन्दा धेरै घरधुरी कुलाको पानी प्रयोग गर्छन् । यहाँका मान...
-
सिनो पन्छाउँदै सुनकोसीको पानी पिउने दिन गए, अब
सिन्धुली १२ चैत्र । अहिलेको सुख्खा समय । नजिकका पानीका मुहान सुकेपछि धेरै ठाउँमा पानीको समस्या थपिँदै गएको छ । तर विगतमा खानेपानीको समस्या भोगेका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाशेश्वर घोक्सिलाका स्थानीयवासी अहिले भने खानेपानीको समस्याबाट मुक्त भएका छन् । नजिकका कुवा तथा खानेपानीको मुहान सुकेपछि सात किमी टाढा सुनकोस...

