चितवन : चितवनको भरतपुर महानगरपालिकाले भरतपुर खानेपानी व्यवस्थापन बोर्डलाई उपलब्ध गराउनुपर्ने अनुदान लामो समयदेखि उपलब्ध नगराउँदा बोर्ड माथि आर्थिक व्यवस्थापनमा दबाब बढेको छ। महानगरपालिकाबाट बोर्डले प्राप्त गर्नुपर्ने अनुदान रकम मङ्सिर महिनादेखि भुक्तानी हुन नसकेको हो। आठ महिनाको अनुदान रकम जोड्दा बोर्डले महानगरप...
खानेपानी
-
-
भरतपुर खानेपानी बोर्डले असुल्यो डेढ करोड बक्यौता, अझै २० लाख उठाउन बाँकी
चितवन : भरतपुर खानेपानी व्यवस्थापन बोर्डले लामो समयदेखि पानीको महसुल नबुझाएका ग्राहकबाट बक्यौता रकम असुली अभियानलाई तीव्र बनाएको छ। बोर्डले गत फागुन महिनादेखि सुरु गरेको बक्यौता असुली अभियानअन्तर्गत असार मसान्तसम्म एक हजार ५०३ जना ग्राहकबाट रु एक करोड ५५ लाख तीन हजार ६८५ असुली गरेको जनाएको छ। रु पाँच हजारभन्दा बढी ब...
-
कैलाशमा तीन खानेपानी योजना सम्पन्न, १३८ घरधुरीमा ‘एक घर, एक धारा’
मकवानपुर : मकवानपुरको कैलाश गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा तीन वटा खानेपानी योजना निर्माण सम्पन्न भएका छन् । गाउँपालिकाले वाइन टु वाटर नेपाल सँगको साझेदारीमा सम्पन्न योजना मार्फत १३८ घरधुरीमा ‘एक घर, एक धारा’ प्रणाली अनुसार घर–घरमा धारा जडान गरी सुरक्षित तथा नियमित खानेपानी सेवाको पहुँच विस्तार गरेको हो। ख...
-
खानेपानी आयोजना सञ्चालन गर्दा गाउँपालिका क्षेत्रमा १ प्रतिशत नगद सहभागिता जनाए पुग्ने
काठमाडौं : अब देखि गाउँपालिका क्षेत्रमा सञ्चालन हुने खानेपानी आयोजनामा स्थानीय समुदायले कुल लागतको केवल १ प्रतिशत नगद सहभागिता जनाए पुग्ने भएको छ। नेपाल सरकारले खानेपानी आयोजनाको लागत साझेदारीमा एकरूपता कायम गर्दै चालु आर्थिक वर्ष २०८३/८४ देखि नयाँ व्यवस्था लागू गरेको हो। खानेपानी तथा ढल व्यवस्थापन विभागले मातहत...
-
गमगढी बजारमा नौ दिनदेखि खानेपानीको हाहाकार
मुगु : जिल्ला सदरमुकाम गमगढी बजारमा नौ दिनदेखि नियमित खानेपानी आपूर्ति नहुँदा स्थानीयवासी काकाकुल भएका छन् । खानेपानी आपूर्ति अवरुद्ध भएपछि बजारवासी, विद्यार्थी, सरकारी कार्यालयका कर्मचारी, व्यवसायी तथा सेवाग्राहीलाई दैनिक उपभोगका लागि आवश्यक पानी जुटाउन समस्या भएको छ । मुगुम कार्मारोङ गाउँपालिका–९ की बिजकला बुढ...
-
घर घरमै सुरक्षित पानी पाएको खुसीयालीमा पञ्चेबाजा बजाएर नाचगान
सल्यान : बर्खायाममा खोलाले मुहानमा फोहोर थुपारिदिन्थ्यो । ठाउँ ठाउँमा फुटेका पाइप, जसोतसो ट्याङ्कीमा पानी पुगे पनि घर घरमा धारा थिएन । बर्सौंअघि बनेको ट्याङ्की र जीर्ण पाइप लाइनकै भरमा खानेपानीको जोहो गर्दै आएका सल्यान छत्रेश्वरी गाउँपालिका–५, ढोरेनीका स्थानीय दूषित पानीका कारण पटक पटक बिरामी पर्ने समस्या भोग्दै आए...
-
खानेपानीको विद्युत् महसुलमा भ्याट हटाउन महासंघको माग
काठमाडौँ : खानेपानी नागरिकको मौलिक अधिकार भए पनि सरकारको लिएको गलत नीति र कमजोर व्यवस्थापनका कारण आम नागरिकले सहज र सुलभ सेवा पाउन नसकेको राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघ नेपालले जनाएको छ। खानेपानी जस्तो आधारभूत तथा अत्यावश्यक सेवामा राज्य गम्भीर र जिम्मेवार हुनुपर्नेमा उल्टै कर संकलनको क्षेत्र बनाईदा ...
-
कायाखेत: खानेपानीसँगै पूर्ण सरसफाइ उन्मुख समुदाय तर्फको प्रेरणादायी यात्रा
“स्वच्छ पानी, स्वच्छ बानी र सामूहिक नेतृत्वले नै दिगो परिवर्तन सम्भव बनाउँछ।” यो भनाइ नलगाड नगरपालिका–८ स्थित कायाखेत समुदायमा व्यवहारमै चरितार्थ भएको छ। खानेपानीसँगै सरसफाइमा पनि उपलब्धि नलगाड नगरपालिका र ‘सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा)’ आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा आर्थिक वर्ष २०८...
-
भूमिगत पानी संरक्षणमा जोड, बर्दघाटमा खानेपानी सुरक्षाबारे उपभोक्तामा सचेतना
नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाटमा भूमिगत पानीको संरक्षण, सुरक्षित खानेपानीको प्रयोग र सरसफाइसम्बन्धी सचेतना बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको खानेपानी सुरक्षा योजना समितिको आयोजनामा बर्दघाट–४ का आदर्शनगर आमा समूह तथा टोल विकास संस्थाका प्रतिनिधिहरूका लागि आयो...
-
ज्वालामुखीमा पूर्ण सरसफाइ उन्मुख गाउँपालिका र खानेपानी बोर्डको सेवा प्रवाहबारे समीक्षा
धादिङ : ज्वालामुखी गाउँपालिकामा पूर्ण सरसफाइ उन्मुख गाउँपालिका घोषणा तथा ज्वालामुखी खानेपानी तथा सरसफाइ बोर्डबाट प्रवाह भइरहेको सेवाको समीक्षा गर्दै दुईदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। गाउँपालिकाद्वारा आयोजित कार्यशालामा खानेपानी बोर्डले हाल उपलब्ध गराउँदै आएको सेवा, सेवा प्रवाहमा देखिएका समस्या तथा सुधार गर्नु...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 502
- Next Page »











