• गोला मुक्सार सफा र स्वच्छ टोल घोषणा, खानेपानी आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण

    सिरहा : सिरहाको गोलबजार नगरपालिकाको वडा नं. १ र ३ का लागि निर्माण गरिएको गोला मुक्सार खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । Welthungerhilfe (WHH Nepal) को सहकार्य एवं गोलबजार नगरपालिका, सवल नेपाल र स्थानीयको जनश्रमदान सहित कुल ३७ लाख २६ हजार २ सय ६४ रुपैयाँ लागतमा सम्पन्न भएक...

  • प्रति घर ४ हजार ५ सय लगानी गरेको खानेपानी समुदायलाई हस्तान्तरण

    सल्यान : सल्यानको वनगाड कुपिण्डे नगरपालिका वडा नंं. ७ रम्चाउन टोलमा निर्माण सम्पन्न भएको छहरेखोला रम्चाउन खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । सवैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजना र नगरपालिका र समुदायको लागत साझेदारीमा निर्माण सम्पन्न भएको खानेपानी आयोजना उपभोक्त...

  • मधेशमा मात्र एक लाख बढी घरधुरीमा चर्पी छैन : मन्त्री यादव

    जनकपुरधाम : नेपाल खुला दिसामुक्त घोषणा भएको धेरै वर्ष भैसक्यो । तर, मधेश प्रदेश सरकारका ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्री शेष नारायण यादवले मधेश प्रदेशमा मात्र एक लाखभन्दा बढी घरधुरीमा चर्पी नभएको बताउनुभएको छ । वाटर एड नेपाल र खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले आइतबार जनकपुरमा आयोजना गरेको ‘खानेपानी तथा सरस...

  • खानेपानीको दुःखले न आनन्दले सुत्न पाईने, न घरको काम गर्न पाईने

    स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–२ बटुवाबस्तीका बासिन्दाले काम छोडेरै पानीको लाइनमा बसेर पानी भर्नुपर्ने बाध्यता रहेको छ । यहाँका स्थानीयले दुई गाग्री पानी भर्नका लागि बिहान ५ बजे उठ्नुपर्ने बाध्यता छ भने साँझको काम छोडेर ३ बजे नै धारा कुरेर बस्नुपर्ने बाध्यता रहेको छ । बस्तीमा ११८ घर धुरीका लागि ११ वटा धा...

  • वास पुनर्लाभ कार्यक्रमद्वारा भूकम्प प्रभावितका घरघरै खानेपानी र शौचालय

    रुकुम पश्चिम : रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ का निर्मला बुढा पुनले एक घण्टा टाढाबाट गाग्रीमा पानी बोक्नुपर्ने बाध्यता हटेको छ। अहिले उहाँको घरमै मिटर सहितको धारा जडान भएको छ। धाराको पानी करेसाबारी र वस्तुभाउलाई खुवाउन समेत सहज भएपछि उहाँ खुशी हुनुहुन्छ। भूकम्प पीडित पुनको घर छेउमै व्यवस्थित शौचालय बनेको छ। सर...

  • खानेपानी गुणस्तर परिक्षण सम्बन्धी क्षमता अभिवृद्धि गर्न तालिम

    जाजरकोट : रुकुम पश्चिम र जाजरकोट जिल्लाका १० वटा पालिकामा कार्यरत स्वास्थ्य शाखाका प्रमुख तथा खानेपानी सरसफाइ तथा स्वच्छता संयोजकहरुलाई खानेपानी गुणस्तर परिक्षण सम्बन्धी तालिम दिईएको छ । युनिसेफको आर्थिक सहयोग तथा विश्व स्वास्थ्य संगठनको सहजीकरण र छाँ-या नेपालको आयोजनामा एकिकृत पुनर्लाभ कार्ययोजना अन्तरर्गत जाजरकोटको...

  • पिठ्युँमा खानेपानी बोक्नुपर्ने बाध्यता अन्त्य गरेरै छाड्छु : खानेपानीमन्त्री

    काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले मुलुका सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रममा मन्त्री यादवले नेपालका दुर्गम तथा ग्रामीण क्षेत्रहरूमा अहिले पनि नागरिकले पिठ्युँमा खानेपानी बोक्नुपर्ने बाध्यता रहेकाले त्यसको अन्त्य गर्न सरकारले ...

  • गाउँभरिको खानेपानी समस्याको मुक्तिदाता बन्यो भूपू गोर्खा सैनिक परिवार

    तनहुँ : तनहुँको भानु नगरपालिका स्थित सिमलचौरको ३४ घरले खानेपानीको समस्याबाट मुक्ति पाएको सामाजिक कथा सँग स्वर्गीय जगत बहादुर आले मगरको नाम पनि सँगै जोडिएर आउँछ । उहाँका पनातिनीहरु भन्छन् ‘हाम्रा बराजु गोर्खा सैनिकमा भर्ती नभएको भए खानेपानीका लागि गाउँ भरिका मानिसहरु डोको नै बोकिरहेका हुन्थ्यौं । तर अहिले त पानीको मूल...

  • खानेपानी समस्याको असर : बसाइँसराइ हुँदा गाउँ रित्तिदै

    खोटाङ : गाउँ उराठ लाग्दो भएपछि अहिले सूर्यबहादुर निरौलाको परिवार गाउँ छाड्न तम्तयार छ । खानेपानीको चरम समस्या र जङ्गली जनावार बदेलको आतङ्क झेल्न नसकेर निरौलाका छिमेकीहरुले यस अघिनै गाउँ छाडिसकेका छन् । खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीको कोटगाउँमा केही वर्ष अघिसम्म १७ परिवार थिए । अहिले चार घर परिवार...

  • आधा दशकदेखि खानेपानी समस्या भोग्दै

    घोराही : राजपुर गाउँपालिका–६, खङ्ग्रा नाका भारतसँग सीमा जोडिएको गाउँ हो । २०२८ सालतिर खङ्ग्रा नाकामा बस्ती बसेको थियो । सीमा क्षेत्रमा बसोबास बढेसँगै विकासका पूर्वाधार निर्माण हुँदै गए पनि खानेपानी समस्याले भने स्थानीयलाई सधैँ सताउने गरेको छ । खङ्ग्रा नाकामा ७० घरपरिवारको बसोबास छ । खानेपानीको व्यवस्थित योजना नह...