काठमाडौ : पोहोर सालको हिउँदको समयमा भन्दा यसबर्ष खोलामा झण्डै तेब्बर पानी बगिरहेको एक अध्ययनले देखाएको छ । मकवानपुर जिल्लाको रक्सिराङ र कैलास गाउँपालिकामा गरिएको एक अध्ययनले गत बर्षको तुलनामा यस बर्ष पानीको प्रवाह झण्डै तेब्बरले बृद्धि भएको पाईएको हो। Welthungerhilfe (WHH) को सहयोगमा नेपाल ग्रामीण पुनर्निर्माण संस...
पूर्वधार
-
-
मन्त्री यादवद्वारा खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न निर्देशन
काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप जडान गरी पानी सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । मेलम्चीको पानी वितरण भइरहेका कतिपय ठाउँका पाइपलाइन धमाधम फुट्न थालेको र त्यहाँबाट पानी बगेर खेर गइरहेको जानकारी आएपछि मन्त्री यादवले मातहतका सम्पूर्...
-
बाढी प्रभावित क्षेत्रमा रेडक्रसले थाल्याे खानेपानी आयाेजना मर्मतको काम
काभ्रे: नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाले बाढीले क्षतिग्रस्त खानेपानी आयोजना मर्मत गर्न शुरु गरेको छ । रेडक्रसले पनौती नगरपालिकाको वडा नं. १२ मा पाँच हजार लिटरको पानी ट्याङ्की र पाइप वितरण गरेको हो। यसबाट २५ घर लाभान्वित भएका छन् । खानेपानीको अस्थायी व्यवस्थापन पछि खानेपानीको लागत अनुमान तयार गरी दीर...
-
खानेपानी योजनाका लागि देउसीबाट तीन लाख रकम संकलन
खोटाङ : खानेपानी आयोजना सञ्चालनका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा देउसी खेलेर ३ लाखभन्दा बढी रकम सङ्कलन गरिएको छ । सुख्खा क्षेत्र च्यास्मीटारमा खानेपानी आयोजना सञ्चालनका लागि जनप्रतिनिधि र स्थानीयले देउसी खेलेर रकम सङ्कलन गरेका हुन् । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको शहरबोटे मुहानको...
-
हेटौंडामा घुम्ती शौचालय सञ्चालन
मकवानपुर : हेटौंडा उपमहानगरपालिकाले भीडभाड हुने क्षेत्र र आपतकालीन अवस्थालाई लक्षित गरी घुम्ती शौचालय सञ्चालनमा ल्याएको छ। उपमहानगरपालिकाले वन विज्ञान अध्ययन संस्थान, हेटौडा क्याम्पस (फरेष्टी क्याम्पस) र पूर्व रानी दरबार अगाडिको खाली ठाउँमा शौचालय सञ्चालनमा ल्याएको हो । छतमा पानी ट्याङ्की, महिला/पुरुष दुवैका लाग...
-
घर घरमा धारा पुगेपछि डोकोमा पानी बोक्ने बाध्यता हट्यो
नवलपरासी : नवलपुरको देवचुली नगरपालिका–५ मौलाथुम्कीमा पानीको धारा घर घरमा पुगेपछि यहाँका स्थानीयको डोकोमा पानी बोक्ने बाध्यता हटेको छ। घरमा धारा नहुँदा खोला तथा घरदेखी पर रहेको ट्याङ्कीबाट पानी बोक्नुपर्ने बाध्यता थियो। देवचुली नगरपालिकाको पहाडी क्षेत्रअन्तर्गत पर्ने मौलाथुम्कीका भीमकुमारी लुङ्गेलीले अहिले घरमा ध...
-
रारा गाउँमा सधैं पानीको पिरलो
जुम्ला : जुम्लाको तिला गाउँपालिका १ रारा गाउँकी सरस्वती रावत स्थानीय सीतामाविमा ७ कक्षामा पढ्छिन्। विद्यालय समयमै पुग्न उनलाई सधैं कठिन हुन्छ। कारण– खानेपानी समस्या। बिहान ५ बजे उठेर पानी लिन धारामा जाने उनलाई हातमुख धोएर एक जर्किन पानी भरेर घर आइपुग्दानै १० बज्छ। पानी अभावले सरसफाइ गर्न पनि समस्या हुन्छ। धारामा...
-
७९ वटा खानेपानी आयोजनाको स्रोत सहमति
काठमाडौ : खानेपानी मन्त्रालयले ७९ वटा खानेपानी तथा सरसफाइ आयोजनाको स्रोत सहमतिका लागि अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा अनुरोध गरेको छ। चालु आर्थिक बर्षमा बहुबर्षीय ठेक्का व्यवस्थापन मार्फत आयोजना कार्यान्वयनका लागि ७९ वटा खानेपानी तथा सरसफाइ आयोजनाको स्रोत सहमतिका लागि अनुरोध गरिएको खानेपानीमन्त्री प्रदीप यादव...
-
गुर्भाकोटमा पानी प्रशोधन प्लाण्ट निर्माण, कर्णालीका ९६ प्रतिशत नागरिक दुषित पानीको भरमा
सुर्खेत : सुर्खेतको गुर्भाकोटमा कर्णाली प्रदेश सरकारको एक करोड ४९ लाख लागतमा पानी प्रसोधन केन्द्र निर्माण गरिएको छ । लिस्से खानेपानी आयोजना अन्तर्गत गुर्भाकोट नगरपालिका वडा नं. १४ मा प्लान्ट निर्माण गरिएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । निर्देशनालय र जनक चाहाना निर्माण सेवा जाजर...
-
पर्वत अस्पतालको आफ्नै खानेपानी योजना, पानीको उपलब्धताले स्वास्थ्य सेवा प्रभावकारी बन्दै
पर्वत : पर्वत जिल्ला अस्पतालले आफ्नो गोपाङघाट लिफ्टिङ खानेपानी योजना सम्पन्न गरेसँगै अस्पतालको साढे तीन दशकदेखिको पानीको समस्या हटेको छ । कुनै बेला पिउने पानीको अभावले बिरामीको स्वास्थ्य उपचारमा नै समस्या बेहोर्नु परेको अस्पतालले यतिखेर भने पानीको अभाव झेल्नु परेको छैन । खानेपानी योजना सफल भएपछि अस्पताल हाताभित्...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 72
- Next Page »











