• मेलम्चीको पानी सुरक्षित छ, प्रशोधन नगरी पिउन सकिन्छ : कार्यकारी निर्देशक लामिछाने

    काठमाडौ : मेलम्ची खानेपानी विकास समितिले मेलम्चीको पानीलाई अतिरिक्त प्रशोधनको आवश्यकता नरहेको दाबी गरेको छ । समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले मेलम्चीबाट सुन्दरीजल ल्याइएको पानी चार तहसम्म प्रशोधन गरेर वितरण गरिएकाले थप प्रशोधन नगरी पिउन सकिने बताउनुभयो। यद्यपि पुरानो लाइनबाट गएको पानी भने पाइपहरु...

  • मेलम्ची आए लगत्तै केयूकेएलको खानेपानी वितरण तालिका परिवर्तन

    काठमाडौ : मेलम्चीको पानी काठमाडौं उपत्यकामा आईपुगेसँगै काठमाडौ उपयत्यका खानेपानी लिमिटेडले खानेपानी वितरण तालिका परिवर्तन गरेको छ । केयूकेएलको खानेपानी वितरण केन्द्र तथा शाखा कार्यालयहरुले खानेपानीको तालिका परिवर्तन गरेको हो । बानेश्वरको मीनभवन शाखाले दशै अवधि भरिका लागि छुट्टै खानेपानी वितरण तालिका सार्वजनिक गरेको...

  • मेलम्चीको पानी काठमाडौ ल्याउन बाढी पीडित संघर्ष समिति र सरकार बीच १० बुँदे समझदारी, के छ समझदारीमा ?

    काठमाडौ : मेलम्ची नदीको पानी काठमाडौंमा पथान्तरण गर्न नदिने अडान राख्दै विभिन्न मागहरु राखेर आन्दोलन गर्दै आएको मेलम्ची बाढी पीडित संघर्ष समिति र सरकार बीच १० बुँदे समझदारी भए पछि मेलम्चीको सुरुङ आजै खोलिने भएको छ । सोमबार खानेपानीमन्त्री प्रदीय यादव, मेलम्ची खानेपानी बाढी पीडित संघर्ष समिति, हेलम्बु गाउँपालिका र हेल...

  • बाढी पहिरोपछि खानेपानीको चरम सङ्कट

    काभ्रे : गत १२ असोजमा आएको बाढीपहिरोपछि काभ्रेपलाञ्चोकका स्थानीय तहहरू खानेपानीको चरम सङ्कटमा पुगेका छन् । बाढीपहिरोका कारण खानेपानी उपभोक्ता समिति, स्थानीयवासीले प्रयोग गर्दै आएको खानेपानीका स्रोत, धारा, ट्याङ्कीलगायतको संरचनामा क्षति पुगेपछि स्थानीय बासिन्दा खानेपानीको चरमा समस्यामा परेका हुन् । बाढीपहिर...

  • बाढी पहिरोबाट थाहा नगरका २६ खानेपानी आयोजनामा डेढ करोड बढीको क्षति

    मकवानपुर : बाढी र पहिरोबाट मकवानपुरको थाहा नगरपालिका क्षेत्रका २६ वटा खानेपानी आयोजनामा करिब १ करोड ६३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। गत ११ र १२ असोजमा परेको बर्षाका कारण खानेपानी आयोजनाहरुमा यत्ति धेरै खानेपानी आयोजनामा क्षति भएको नगरपालिकाले तयार गरेको प्रारम्भिक क्षतिको तथ्याङ्कमा उल्लेख छ । वर्षाका कारण आ...

  • पेश्की लिएर ठेकेदार फरार, रारागाउँमा खानेपानीको हाहाकार

    जुम्ला : वर्षौंदेखि खानेपानी अभावले काकाकुल जुम्लाको रारा गाउँमा अझै भरपर्दो खानेपानी आयोजना बन्न सकेको छैन । तिला गाउँपालिका–१ को रारा गाउँमा शुद्ध खानेपानी नपुगेरै पुस्तौं बित्यो । स्थानीय सरकार सञ्चालन पछि करोडौंको खानेपानी आयोजना निर्माण हुने पक्का भए पनि ठेकेदारले काम नगर्दा खानेपानीको हाहाकार भएको हो । रार...

  • मौसम सफा भए लगत्तै मेलम्चीको सुरुङ खोलिने

    काठमाडौ : खानेपानी मन्त्री प्रदीप यादवले मनसुन हटेर मौसम सफा भए लगत्तै मेलम्चीको पानी काठमाडौंमा पथान्तरण हुने बताउनु भएको छ। जल तथा मौसम विज्ञान विभागले अबको दुई-तीन दिन भारी वर्षा हुने पूर्वानुमान गरेकाले त्यसपछि मौसम सफा भए लगत्तै केही दिनभित्र मेलम्चीको पानी काठमाडौंमा वितरण गरिने उहाँले बताउनुभयो। २०७८ सालक...

  • एडिबीको सहयोगमा केराबारी सहरी खानेपानी आयोजना सञ्चालन हुँदै

    उर्लाबारी : वर्षायाममा धमिलो र हिउँदमा डोकोमा गाग्री बोकेर जरुवा कुवा खोज्दै हिँड्नुपर्ने बाध्यता खेपिरहेका केराबारीवासीले शुद्ध पिउने पानी पिउन पाउने भएका छन् । एसियाली विकास बैङ्कको सहयोगमा नेपाल सरकारले केराबारी सहरी खानेपानी आयोजना सञ्चालन गर्ने भएपछि वर्षौंदेखि पिउने पानीको समस्या झेल्दै आएका केराबारीवासीको...

  • पहिरोले पानी ट्यांकी र पाइप बगाउँदा सिस्नेको सुद्री टोलमा खानेपानी अवरुद्ध

      रुकुमपूर्व : सिस्ने गाउँपालिका-२ सुद्री टोलमा खानेपानी अवरुद्ध भएको छ। बिहीबारदेखि आएको अविरल वर्षाका कारण सेदारी खोलाको मुहानमा गएको पहिरोको कारण पानी ट्यांकी र पाइपमा क्षति गर्दा पानी अवरुद्ध भएको हो। स्थानीय जनप्रतिनिधि दिनेशकुमार गौतमको नेतृत्वमा खटिएको दर्जन बढी युवाहरूको निरन्तर प्रयास जारी रहे प...

  • काठमाडौंको विभिन्न स्थानमा अवरुद्ध भएको खानेपानी सोमबारबाट आपूर्ति हुने

    काठमाडौं : अविरल वर्षाका कारण आएको बाढीले काठमाडौंका केही स्थानमा अवरुद्ध बनेको खानेपानी आपूर्ति सोमबारबाट सुचारु हुने भएको छ।खानेपानीमन्त्री प्रदीप यादवले अविरल वर्षासँगैको बाढीले क्षति पुर्‍याएका ठाउँमा आज निरीक्षण गर्दै पुनःस्थापना गरी खानेपानी आपूर्ति सुचारु गर्न निर्देशन दिनु भएको हो । काठमाडौं उपत्यका खाने...