काठमाडौ : सुनकोशी - मरिन डाइभर्सनबाट मधेस प्रदेशका ६ जिल्लामा खानेपानी आपूर्तिका लागि ४६ अर्ब २० करोड १० लाख १५ हजार ४८८ रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि विस्तृत अध्ययनको लागि तयारी भैरहेको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ। यसबाट करिब २० लाख जनसंख्या लाभान्वित हुने प्रक्षेपण गरिएको छ । ...
पूर्वधार
-
-
बाढी पहिरोबाट काभ्रेका एक सय खानेपानी आयोजनामा एक अर्ब बराबरको क्षति
काभ्रेपलाञ्चोक : गत असोज दोस्रो साताको बाढी पहिरोले काभ्रेमा सञ्चालित एक सय खानेपानीका आयोजनामा क्षति पुगेको छ । हालसम्म प्राप्त क्षतिको विवरण अनुसार जिल्लामा मात्र रु एक अर्बको क्षति पुगेको खानेपानी तथा सरसफाइ ३ नं डिभिजन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । कार्यालयका अनुसार बाढीपहिरोले एक सयभन्दा बढी निर्माणाध...
-
तराई मधेसमा अलपत्र २८० वटा ओभरहेड ट्याङ्क सञ्चालनमा ल्याईने, करिब ३ अर्ब रुपैयाँ लाग्ने
वीरगन्ज : तराई मधेसमा विभिन्न समयमा निर्माण भई सञ्चालनमा नआएका २ सय ८० वटा ओभर हेड ट्याङ्क सञ्चालनमा ल्याईने भएको छ। यसका लागि मन्त्री स्तरीय निर्णय गरी आवश्यक बजेट स्टिमेट समेत तयार पारिसकेको छ । तराई मधेसमा अलपत्र अवस्थामा रहेका सबै ओभरहेड ट्याङ्क सञ्चालन गर्न ३ अर्ब रुपैयाँ बजेट लाग्ने आंकलन गरिएको खानेपानीमन्त...
-
वैशाखभित्र ठेक्का नगरिए स्रोत सहमति स्वतः रद्द हुने
काठमाडौ : स्रोत सहमति प्राप्त बहुवर्षीय ठेक्कामा आर्थिक वर्षको वैशाखभित्र ठेक्का सम्झौता नभए त्यस्तो सहमति स्वतः रद्द हुने भएको छ । अर्थ मन्त्रालयले तयार पारेको आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड, ०८१ अनुसार सहलगानीका आयोजनाका सम्बन्धमा नेपाल सरकारले बेहोर्ने अंशका लागि मात्र बहुवर्षीय ठेक्काको स्रोत स...
-
खानेपानी सबडिभिजन कार्यालय पुनःस्थापना
दोलखा : दोलखामा पुनः खानेपानी सबडिभिजन कार्यालयको स्थापना भएको छ। संघीयतापछि दोलखा जिल्लामा रहेको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय रामेछाप जिल्लामा सरेको थियो। खानेपानीको कार्यालय रामेछाप सरेपछि दोलखाली जनताले धेरै सास्ती खेप्नु परेको थियो। नागरिक समाजले खबरदारी गरे पनि कार्यालयमा तालाबन्दी गरे पनि खानेपानीको ...
-
संघ र प्रदेश सरकारको लगानीमा छत्रदेवमा निर्माण भैरहेको खानेपानी योजना अन्तिम चरणमा
अर्घाखाँची : सङ्घीय सरकार र प्रदेश सरकारको लगानीमा अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा निर्माण भैरहेको खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अर्घाखाँचीको कोट हाँडेखोला चिदिका बृहत् लिफ्ट खानेपानी तथा सरसफाइ योजना ...
-
५४ सालमा सुरु भएको खानेपानी योजना अझै अधुरै
सप्तरी : सत्ताइस वर्षदेखि खानेपानी निर्माणको योजना अधुरै रहँदा यहाँका नागरिक शुद्ध खानेपानीबाट बञ्चित भएका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–७ स्थित हनुमानगर बजारमा २७ वर्ष अगाडि नै निर्माण सुरु गएको खानेपानी आयोजना अहिलेसम्म पनि पूरा हुन सकेको छैन । स्थानीय स्वास्थ्यचौकी परिसरमा २०५४ सालमा निर्माण थाल...
-
बाढी प्रभावित क्षेत्रमा नेपाल रेडक्रसले खानेपानी योजना मर्मतको काम गर्ने
काठमाडौं : सिन्धुली जिल्लामा बाढी पहिरोका कारणले क्षतिग्रस्त खानेपानी संरचनाको नेपाल रेडक्रस सोसाईटीले मर्मत सम्भार गर्ने भएको छ। बाढी पहिरोका कारण खानेपानीको समस्या देखिएको र खानेपानीको समस्या समाधानको लागि तत्काल काम गर्ने रेडक्रस सोसाईटी सिन्धुली जिल्ला शाखाका सभापति अशोक श्रेष्ठले बताउनुभयो । बाढी पहिरोले ब...
-
धारा बने पनि खानेपानी आएन
बागलुङ : बागलुङ नगरपालिका–१ रामरेखा खनियाबासस्थित माझी बस्तीमा लिफ्ट खानेपानी आयोजना बनेको तीन वर्ष भयो । तीन वर्षदेखि घरघरमा खानेपानीका धारा बने पनि पानी आएको छैन । बर्खामा जेनतेन पानीको गुजारा चले पनि हिउँदमा खानेपानीको चरम अभाव भोग्दै आएका छन् । सीमान्तकृत माझी समुदायको खानेपानीको अभाव टार्न तीन वर्षअघि रु ३०...
-
सल्यानका ५ हजारभन्दा बढी परिवार खानेपानीको पहुँच बाहिर
सल्यान : सल्यान जिल्लाको कालिमाटी गाउँपालिका-१ कोटमा पालिकाको १ करोड बजेटमा २०७७ देखि खानेपानी योजना सञ्चालन भयो । ठेकेदारले गरेको लापरबाहीका कारण ५० प्रतिशत काम सम्पन्न हुन नपाउँदै उक्त योजना डेढ वर्षदेखि अलपत्र परेको छ । योजना अलपत्र पर्दा कोट लगायत आसपासका बस्तीका ५० भन्दा बढी परिवार खानेपानीको लागि एक घन्टा ...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 72
- Next Page »











