• छोराले दिएको आँटले लक्ष्मीले त्यागिन् छाउपडी प्रथा

    मुगु : छाउपडी अन्त्यका लागि पहल गर्ने विषयमा आयोजित महिला पुरुष सम विकास सम्बन्धी तालिममा भाग लिएको दुई दिन मात्र भएको थियो । घर फर्केको दोस्रो दिनमै महिनावारी भएपछि मुगु सुकाढीककी लक्ष्मी कार्कीको छाउपडी त्याग्ने बाचा खेर गयो । उहाँ छाउपडी त्याग्न चाहनुहुन्थ्यो तर मन कता कता डराई रहेको थियो । तालिममा सहभागी सबै महिल...

  • डम्पिङ साइटमा कारागार बन्ने भएपछि फोहोर व्यवस्थापनमा चुनौती

      नुवाकोट : नुवाकोटको सदरमुकाम विदुरको फोहोर विसर्जन गर्दै आएको ठाउँमा केन्द्रीय कारागार भवन बनाउने भएपछि फोहोर व्यवस्थापनको लागि समस्या भएको छ । अहिलेको डम्पिङ साइटमा कारागार भवन बनाउनुपर्ने भएकाले वैकल्पिक व्यवस्था गर्न कारागार व्यवस्थापन विभागको पत्र प्राप्त भएको विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितले बताउनुभ...

  • जहाँ मोटरसाइकल २ हजार, तथा ट्याक्सी ८ हजार रुपैयाँमा खरिद विक्री हुन्छ

    काठमाडौं, दिक्पाल गिरी : सरकारले काठमाडौ उपत्यकाबाट २० बर्षे पुराना गाडी विस्थापन गर्दा अति धेरै खुसी भएका व्यक्ति थिए भने ती भारतीय नागरिक धनञ्जय कुमार शाह नै हुनुहुन्थ्यो । किनकि उहाँलाई जत्ति धेरै गाडी काम नलाग्ने बन्छ, त्यत्ति नै धेरै फाइदा हुन्छ । थोत्रा गाडी खोज्ने, किन्ने र काटकुट पारेर विक्री गर्ने उहाँको काम ह...

  • विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता निर्देशिका स्वीकृत हुने, नहुने अन्यौल, हेर्नुहोस् मुख्य प्रावधानहरु

    काठमाडौं : सामुदायिक विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी के कस्ता सुविधाहरु हुनुपर्ने कुनै मापदण्ड बनेको छैन । मापदण्ड नभएकै कारण कतिपय विद्यालयमा न्यूनतम सरसफाइ सुविधाको समेत कमी छ । ५० जना विद्यार्थी अध्ययन गर्ने विद्यालयमा पनि २ कोठे शौचालय र ५ सय जना अध्ययनरत विद्यालयमा पनि त्यत्ति नै शौचालय रहेको अवस्थ...

  • चालीस दिनमा होला त ३३ जिल्ला खुलादिसामुक्त ?

    काठमाडौ : नेपालले खानेपानी र सरसफाइमा राखेको लक्ष्य पूरा गर्न तोकेको समय अवधि सकिन ४० दिन मात्र बाँकी छ । सन् २०१७ को आखिरी महिनामा प्रवेश गर्नै लाग्दा पनि सरकारी अधिकारीहरु भनिरहेका छन् ‘खानेपानी र सरसफाइमा राष्ट्रले राखेको लक्ष्य पूरा गरेरै छाड्छौं ।’ दुई दिन अघि विश्व शौचालय दिवस मनाईरहँदा खानेपानी तथा सरसफाइ मन्त्...

  • जनतालाई पानी खुवाउन यी वडाध्यक्षले जुटाए, आफ्नै जग्गा धितो राखेर ४० लाख

    कास्की : ‘मलाई जिताउनुहोस् म यहाँहरुलाई प्यास सहेर बाँच्न दिन्न, म खानेपानी ल्याईदिन्छु, गर्न सकिने कामको वाचा म गर्दिन’ कास्कीको कृस्ती, निर्मल पोखरी र भरतपोखरी गाउँका बासिन्दासँग चुनावी प्रचारका क्रममा खगराज आचार्यले यसरी नै भोट माग्नुभएको थियो । यसअघि पनि धोका नदिएका आचार्यले गरेको घोषणा ठीकै त होला भनेर मतदाताले प...

  • जसले चर्पी र खानेपानी बनाएरै पेन्सन पकाए

    इञ्जिनियर भएपछि उहाँलाई सडक विभागमा काम गर्ने मन थियो । त्यहाँ नभए पनि सिंचाई विभागमा । तर उहाँले सेवा शुरु गर्नुभयो खानेपानी तथा ढल निकास विभागबाट । खानेपानी विभागमा त खानेपानीको धारा, ट्याङ्की र पाइप लाइनको डिजाइन गर्नु पर्दो हो भन्ने लागेको उहाँलाई पछि मात्र थाहा भयो, खानेपानी तथा ढल निकास विभाग अन्तर्गत रहेर त चर्प...

  • खानेपानीको बन्दोबस्तले महिला सशक्तिकरणमा सघाउ

    रसुवा : खानेपानीको अभाव हुँदा पुरुषको तुलनामा महिलाले बढी दुःख पाउँछन् । सरसफाइको काम, खाना पकाउने तथा घरभित्रको काम महिलाले नै गर्नुपर्ने सामाजिक संरचनाले पनि पानीसँग महिलाको संलग्नता बढाएको पाइन्छ ।  त्यही  पानी सहजै उपलब्ध भएमा महिला सशक्तिकरणमा सघाउ पुग्ने विभिन्न तथ्यले पुष्टि गरेको छ । रसुवाको कालिका गाउँपाल...

  • ८२ बर्षीय वृद्धको यस्तो जोश

    धनकुटा उषा खड्का : भनिन्छ, उमेरले नेटो काट्दै गएपछि घरको आँगन पनि पर्देश जस्तै लाग्छ । तर धनकुटा जिल्लाको चौविसे गाउँपालिकाको वडा नं. ६ राजारानीका ८२ बर्षीय बृद्ध पदम बहादुर विश्वकर्मा भने गाउँका युवायुवती सँगै खानेपानीको पाइपलाइन खन्न व्यस्त हुनुहुन्छ । ८२ बर्षको उमेरमा पनि उहाँको उत्साह देखेर अन्य युवायुवती समेत चक...

  • सर्लाहीमा ६ जना जनप्रतिनिधीकै घर चर्पी विहीन

    सर्लाही : सर्लाहीको बरहथवा नगरपालिकाका ६ जना जनप्रनिनिधीकै घरमा शौचालय नभएको खुलेको छ । सरसफाइ अभियानलाई तीब्रता दिन आयोजना गरिएको वार्ड वास सीसी पुनर्गठन तथा खुला दिसामुक्त अभियान र हात धुने गोष्ठीमा छलफलका क्रममा जनप्रतिनिधीको घरमा समेत शौचालय नभएको पत्ता लागेको हो । चर्पी भएको र नभएको घर गणना गर्ने क्रममा एक जना सह...