• मंगल माविको पहिलो सरसफाइ सम्मेलन : एकैसाथ सात झण्डे पूर्ण सरसफाइ कार्यक्रम र सामाजिक परिक्षण

    कीर्तिपुर, प्रसन्न तामाङ : काठमाडौको किर्तिपुरमा रहेको मंगल माध्यमिक विद्यालयले सरसफाइ सम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गरी पहिलो विद्यालय सरसफाइ सम्मेलन सम्पन्न गरेको छ । सात झण्डे पूर्ण सरसफाइ कार्यक्रम अबलम्बन गरेको मंगल माध्यमिक विद्यालयले हरेक झण्डाको प्रगति पेश गर्नुका साथै सरसफाइ गीत, नाटक र नृत्य प्रस्तुत गर...

  • प्रशोधित पानी उद्योगका लागि नयाँ मापदण्ड लागु

    काठमाडौ, दिक्पाल गिरी : प्रशोधित पानी समेत प्रदुषित भएको भेटिएपछि सरकारले पानी उद्योगमा असल उत्पादन अभ्यास (जीएमपी) सरहको मापदण्ड लागु गरेको छ । प्रशोधित पानीको गुणस्तर सुधार्न सरकारले नयाँ निर्देशिका मार्फत प्रशोधित पानी उद्योगका लागि नयाँ मापदण्ड लागु गरेको हो । नयाँ मापदण्ड अनुसार अब पानी उद्योगले प्रशोधन गर्ने पान...

  • यसरी गरौं खानेपानी ट्याङ्कीको शुद्धिकरण

    काठमाडौ : खानेपानीको मुख्य ट्याङ्की सफा नगर्नुभएको कति समय भयो ? ट्याङ्की सफा नगरेको लामो समय भइसकेको छ भने तपाईले पिइरहेको पानी दुषित पनि हुन सक्छ । किनकि बर्षामासमा भलबाढीले बगाएर ल्याएको ढुंगा माटो, हिलो र अरु फोहोर ट्याङ्की भित्र प्रवेश गरेको हुनसक्छ । तसर्थ तपाईले पिउने पानीलाई मात्र निर्मलीकरण गरेर पुग्दैन, यस्...