• हनुमन्ते खोलाबाट छ टन फोहोर निकालियो

    भक्तपुर : भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको ३७औँ हप्तामा छ टन फोहोर सङ्कलन भएको छ । सूर्यविनायक नगरपालिकाको अगुवाइमा भइरहेको सफाइ अभियानका क्रममा आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित पुल क्षेत्र र खोलामा सरसफाइ गरिएको हो। सफा, सुन्दर भनिने भक्तपुर नगरपालिका क्षेत्रमा रहेको यो पुलबाट मात्रै छ टन फोहोर सङ्...

  • बेंसीसहरको फोहोरबाट ऊर्जा निकाल्ने तयारी

    लमजुङ : लमजुङको बेंसीसहर बजारको फोहोरबाट ऊर्जा निकाल्ने तयारी गरिएको छ । वर्ल्ड वैंकको लगानी र बैकल्पिक ऊर्जा प्रबर्द्वन केन्द्रको सहयोगमा बेंसीसहर नगरपालिकाले वडा नं. ७, ८ र ९ को बजार क्षेत्रबाट निस्कने फोहोरबाट ऊर्जा निकाल्ने तयारी गरेको हो । फोहोरबाट बायोग्यास उत्पादन क्षमता ६४ दशमलब ६ घनमिटर प्रतिदिन, एलपीजी ग्यास...

  • महानगर प्रमुख रेनु नगर सफाइमा सक्रिय

    चितवन : भरतपुर महानगरलाई सफा र सुन्दर बनाउने अभियान स्वरुप प्रमुख रेनु दाहाल स्वयं सरसफाइ अभियानमा जुट्नु भएको छ । हरेक सोमबार बिहान ७ बजेदेखि एक घण्टासम्म प्रमुख दाहालको नेतृत्वमा सरसफाइ गरिँदै आएको छ । आज बिहान पनि प्रमुख दाहाल स्वयं सरसफाइमा सरिक हुनुभइ नगरवासीलाई सन्देश प्रवाह गर्नु भएको छ । आज नगरपालिका ढोकादेख...

  • एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदै

    कञ्चनपुर : भीमदत्त नगरपालिका–८ मा प्रस्तावित एकीकृत फोहरमैला व्यवस्थापन केन्द बनाउने तयारी शुरु गरेको छ । क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत एकीकृृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि यसअघिको नगरपालिका स्तरीय सर्वदलीय संयन्त्रले छनोट गरेकै स्थानमा केन्द्र निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको हो । स्थानीय ...

  • फोहोरमैला व्यवस्थापन केन्द्रमा प्रवेश गर्न शुल्क लाग्ने

    धनकुटा : फोहोर भएको स्थान हेर्न जानका लागि पैसा तिर्नुपर्छ भन्ने सुन्दा कतिपयलाई अचम्म लाग्न सक्छ । तर यो यथार्थ हो । धनकुटा नगरपालिकाले सञ्चालनमा ल्याएको फोहोर मैला व्यवस्थापन केन्द्रमा पस्न भने पैसा बुझाउनुपर्छ । फोहोर व्यवस्थापन केन्द्रमा समूहमा आउनेलाई ५ हजार शुल्क लिइने गरेको धनकुटा नगरपालिकाका वातावरण अधिकृत उ...

  • हनुमन्ते खोलाबाट निकालियो तीन टन फोहोर

    भक्तपुर : भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज ३५ औँ हप्तामा तीन टन फोहर सङ्कलन गरिएको छ । सूर्यविनायक नगरपालिकाको अगुवाइमा भइरहेको सफाइ अभियानको क्रममा मध्यपुरथिमि नगरपालिका– १ लोकन्थली र ललितपुरको महालक्ष्मी नगरपालिका जोड्ने बुढाथोकी टोल क्षेत्रको हनुमन्ते पुल र खोलामा सरसफाइ गरिएको थियो । अभियानमा ज...

  • खाली जग्गा घटेपछि फोहोर व्यवस्थापनमा चुनौती, उपमहानगरपालिकाले निकाल्यो यस्तो जुक्ति

    दाङ : शहरीकरण बढेर खाली जग्गा घटेसँगै दाङको घोरही उपमहानगरपालिका र नगरपालिकालाई फोहर व्यवस्थापनमा चुनौती थपिएको छ । खाली जग्गा घटेपछि घोराही उपमहानगरपालिकाले भने त्यही फोहरलाई मोहर बनाउने तयारी थालेको छ । उपमहानगरपालिका हाल दैनिक १६ टन फोहर उत्पादन हुँदै आएको छ । व्यवस्थापन गर्ने स्थान भने एउटा मात्र छ । त्यही फोहरल...

  • दशैंको टीकाकै बीच नदी सफाइ, तीन टन फोहोर संकलन

    काठमाडौ : बडा दशैंको टीका सँगै मनोहरा नदी तथा हनुमन्ते नदी सफाइ गरी तीन टन फोहोर संकलन गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरको संगम स्थलमा आज भएको मनोहरा सफाइ सम्पदा बचाउन महाअभियानको ८४औं हप्ता तथा हनुमन्ते नदी सफाइ अभियानको ३४औं हप्ताको संयुक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त अभियानमा नेपाल चलचित्र बोर्डका अध...

  • नवलपरासीका युवा बिदाको समय उपयोग गर्दै

    परासी : कावासोतीका ३० वर्षीय एलएन दवाडी बिदाको दिन बिहानै मास्क र पन्जा लगाएर कुचो र डस्बिन लिई सरसफाइमा खट्नुहुन्छ । उहाँलाई सुधन लम्साल, ओमकार घिमिरे सहितका २०/२५ जना युवायुवतीले साथ दिन्छन् । युवाहरूबीच अघिल्लो दिन नै सरसफाइ गर्ने स्थल र संघसंस्थासँगको सहकार्य बारे टुंगो लागेको हुन्छ । त्यही योजना अनुसार उनीहरू स...

  • आजदेखि पाँच दिन फोहोर नउठाइने

    काठमाडौ : दसैंमा ५ दिनसम्म काठमाडौं उपत्यकाको फोहोर संकलन नहुने भएको छ। सिसडोल ल्यान्डफिल्ड साइट बन्द हुने तथा दसैंका लागि कर्मचारीहरु बिदामा बस्ने भएकोले ५ दिनसम्म काठमाडौंमा फोहोर नउठ्ने भएको हो। काठमाडौं महानगरपालिकाका अनुसार फूलपाती देखि एकादशीसम्म अर्थात मंगलबार देखि शनिबारसम्म फोहोर संकलन हुने छैन। सो अवधिमा फो...