• अब पूर्ण सरसफाइ अभियानले पनि खुला दिसामुक्त अभियानले जस्तै तीब्रता पाउने

    भक्तपुर : खुला दिसामुक्त अभियानमा मात्र बढी ध्यान केन्द्रित गरेको सरकारले अब पूर्ण सरसफाइ अभियानलाई पनि त्यत्तिकै तीब्रता दिने भएको छ । विहीबार राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्र भक्तपुरमा भएको पूर्ण सरसफाइ सम्बन्धी कार्यशालामा खुला दिसामुक्त अभियानलाई भन्दा पूर्ण सरसफाइ अभियानलाई कम प्राथमिकता दिएको महसुस...

  • सामाजिक सुरक्षा भत्ता पाउन नङ काटेकै हुनुपर्ने

    रोल्पा : २०७२ पुसमा जिल्लालाई खुला दिसामुक्त घोषणा गरेपछि सुस्ताएको पूर्ण सरसफाइ अभियान स्थानीय तहमा जनप्रतिनिधि पाएसँगै पुनः सक्रिय देखिन थालेको छ । अभियानलाई सार्थक तुल्याउन तथा तोकिएकै समयमा पूर्ण सरसफाइ उन्मुख बनाउन यहाँका जनप्रतिनिधिले विभिन्न सिर्जनशील अभ्याससमेत गर्न थालेका छन् । रोल्पाको सुकिदह गा...

  • राष्ट्रिय सरसफाइ सप्ताहमा बर्दियामा के के भए ?

    बर्दिया : राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा बर्दियाका ४ समुदाय एकैदिन पूर्ण सरसफाइ उन्मुख स्वःघोषणा भएका छन् । बर्दियाको गेरुवा गाउँपालिकाका चारवटा समुदाय शुक्रबार पूर्ण सरसफाइ उन्मुख समुदाय स्वःघोषणा भएका हुन् । गेरुवागाउँपालिका वडा नं ६ स्थित लोहागढ, १ स्थित उत्तरपुरुवा र पट्वारीपुर तथा वडा नं. २ स्थित पट्वारीप...

  • डोटीलाई बर्षदिन भित्रै पूर्ण सरसफाइ बनाउने बहस शुरु

    डोटी : डोटी जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरेको झण्डै एक वर्षपछि पूर्ण सरसफाइका लागि बहस शुरु भएको छ । ‘१९  औँ राष्ट्रिय सरसफाइ सप्ताह’का अवसरमा यो बहस शुरु भएको हो । गत वर्ष २०७४ असार २८ गते खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । छ वर्षअघिदेखि जिल्लाका विभिन्न भागमा खुल्ला दिसामुक्त घोषणा अभियानसँगै सरसफाइ ...

  • राष्ट्रिय सरसफाइ सप्ताह आज सकिदै

    काठमाडौं : राष्ट्रिय सरसफाइ सप्ताह आज सकिदैछ । हप्ताभरि सरसफाइ सम्बन्धी विविध कार्यक्रमहरुको आयोजना गरी सरसफाइ सप्ताह मनाइएको हो । दिवसकै अवसर पारी ललितपुर र रामेछापलाई खुला दिसामुक्त घोषणा गरिएको छ । सप्ताह गत २२ गतेदेखि शुरु भएको हो । यस्तै भक्तपुर चेतनामूलक सरसफाइ -याली तथा चित्रपुर नमुना समुदाय स्तरिय विभिन्न का...

  • सुकुम्बासी बस्तीको सान, सरसफाइमा नमुना, सम्मान नै सम्मान

    पूर्व–पश्चिम राजमार्गको बेलबारी खण्डदेखि तीन किलोमिटरको कच्ची सडकको यात्रा गर्दै पुगिन्छ सितलडाँडा सुकुम्बासी बस्ती । बस्तीमा एक तले कच्ची घर छन् । कोहीले पाँच धुर त कोहीले एक कट्ठा जमिन चर्चेका छन्, त्यो पनि ऐलानी । नजिकै रहेको सामुदायिक वनबाट कतिबेला कुन जनावर आएर बस्तीमा वितन्डा मच्चाउनेहुन्, थाहा हुँदैन । यही सुक...

  • खानेपानी तथा सरसफाइ सम्बन्धी नीति चाँडै पारित हुन्छ : सहसचिव खनाल

    खानेपानी तथा सरसफाइ ऐनको मस्यौदा बनेको लामो भइसक्दा समेत अझै पारित भएको छैन । खानेपानी तथा सरसफाइ क्षेत्रको क्षेत्रगत विकास योजना (SDP) को विषयमा कुरा चलेको पनि लामो समय भइसकेको छ । खानेपानी र सरसफाइ सँग सम्बन्धित यस्ता थुप्रै नीति छन् जुन निर्माण भएका छन् तर पारित भएका छैनन् । यसअघि प्रत्येक नौ महिनामा फेरिरहने मन्त्...

  • उदयपुरको सुपाडेलाई यसरी घोषणा गरियो, पूर्ण सरसफाइ उन्मुख वडा

    नरेश मोहन तामाङ, उदयपुर : बेलका नगरपालिकाको वडा नम्बर ५ सुपाडे उदयपुर जिल्लाको तेस्रो पुर्ण सरसफाइ उन्मुख घोषणा भएको छ । बेलका ५ नं. वडामा रहेका १५८९ घरधुरीमा पुर्ण सरसफाइ अभियानको ५ प्लस २ सुचकहरु पुरा गरेपछि बेलका नगर स्तरिय स्वच्छता समितिको अनुगमन प्रमाणीकरणपछि सुपाडेलाई सरसफाइ उन्मुख वडा घोषणा गरिएको हो ।   ...

  • इस्लामावाद घोषणापत्र जारी गर्दै सकियो, सातौं साकोसान

    काठमाडौ : पाकिस्तानको राजधानी इस्लामावादमा भइरहेको सातौं दक्षिण एसियाली सरसफाइ सम्मेलन दश बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ । सरसफाइको क्षेत्रमा रहेको नीति, निर्देशिकाको पुनरावलोकन गर्ने, महिनावारी स्वच्छतामा ध्यान दिने, खुला दिसामुक्त अभियानलाई दिगोपना दिलाउने, सरसफाइमा राखेको दिगो लक्ष्य प्राप्तिका लागि योजनाबद्ध ...

  • एकैसाथ तीन टोल पूर्ण सरसफाइ उन्मुख टोल घोषणा

    सल्यान : सल्यान जिल्लामै पहिलो पटक एक साथ तीनवटा टोललाइ पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको छ । ‘बेमौषमी तरकारी खेतीले प्रसिद्ध कपुरकोट, सुन्दर, सफा, हराभरा गाउँपालिका बनाउने हाम्रो अठोट’ भन्ने नारा सहित कपुरकोट गाउँपालिका वडा नम्बर ६ को तीनवटा टोललाइ पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको हो ।   कपुरकोट गाउँपालि...