काठमाडौ : ‘केही बर्ष पहिले युरोप भ्रमणका क्रममा मैले यस्तै दिसाजन्य लेदो प्रशोधन केन्द्र हेरेको थिएँ, आज यहाँ पनि हेर्न पाएँ’ ललितपुरको महालक्ष्मीस्थान नगरपालिकामा सञ्चालित दिसाजन्य लेदो प्रशोधन केन्द्र हेरेपछि काठमाडौ महानगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी नरेन्द्र बज्रचार्यले आफूलाई नेपालमा यो प्रविधि भित्रिईसकेको...
पूर्ण सरसफाइ
-
-
सात नगरपालिकाका उपमेयर र स्वास्थ्य प्रमुखहरु एकैसाथ दिसाजन्य लेदो प्रशोधन केन्द्रमा भेला हुँदै
काठमाडौ : काठमाडौ उपत्यका भित्रका सात नगरपालिकाका उपमेयर तथा स्वास्थ्य शाखा प्रमुखहरु दिसाजन्य लेदो व्यवस्थापन केन्द्रमा एकैसाथ भेला हुँदैछन् । काठमाडौं उपत्यकामा हैजा र पानीजन्य रोगहरुको मनसुन समयमा उच्च जोखिम घटाउन उपयुक्त उपायबारे अवगत गराउन र महालक्ष्मी नगरपालिकामा अवस्थित दिसाजन्य लेदो व्यवस्थापन केन्द्र भ्रम...
-
विद्यालयमा खानेपानी तथा सरसफाइ प्रबर्धनका लागि प्रधानाध्यापकको भूमिका कस्तो हुनुपर्छ ?
काठमाडौ : सरकारले सबै विद्यालयमा खानेपानी, सरसफाइको सुविधा एवम् स्वच्छता प्रबर्धनमा एकरुपता ल्याउन विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि जारी गरी कार्यान्वयनमा ल्याएको छ । बालबालिकाहरुको विद्यालयमा उपस्थित हुने दरमा बृद्धि गरी सिकाइ उपलब्धी तथा शैक्षिक गुणस्तरमा सुधार गर्न विभिन्न निकायको ...
-
बालकुमारीमा सात झण्डे पूर्ण सरसफाइ सम्मेलन (भिडियो)
ललितपुर : ललितपुर महानगरपालिकाको वडा नं. – २७ सुनकोठीमा रहेको बालकुमारी माध्यमिक विद्यालयमा सात झण्डे पूर्ण सरसफाइ सम्मेलन सम्पन्न भएको छ । विद्यालयले सरसफाइ सम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गरी सात झण्डे पूर्ण सरसफाइ सम्मेलन गरेको हो । हेर्नुहोस्, सम्मेलन सम्बन्धीको भिडियो : https://www.youtube.com/watch?...
-
बालकुमारी माविमा महिनावारीको झण्डा सबैभन्दा उच्च
ललितपुर : ललितपुरको बालकुमारी माध्यमिक विद्यालयले प्रथम सरसफाइ सम्मेलन गरेको छ । ललितपुर महानगरपालिकाको वडा नं. – २७ सुनकोठीमा रहेको विद्यालयले सरसफाइ सम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गरी पहिलो पटक सात झण्डे पूर्ण सरसफाइ सम्मेलन गरेको हो । सम्मेलनमा विद्यालयले प्रस्तुत गरेको सात झण्डे पूर्ण सरसफाइ कार्यक्र...
-
स्यानिटरी प्याड बनाउने सीप पाएपछि किशोरीहरु मख्ख
सुसन सापकोटा विज्ञान चौरीदेउराली : चौरीदेउराली गाउँपालिकाको वडा नं. ५ मा रहेको जागृति माध्यमिक विद्यालय तथा अरनिको माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई स्यानिटरी प्याड निर्माण सम्बन्धी तालिम दिइएको छ । चौरीदेउराली गाउँपालिकाको समन्वय तथा वाटरएडको आर्थिक सहयोगमा चौरीदेउराली गाउँपालिकामा एकीकृत शहरी विका...
-
विद्यालयको सरसफाइमा स्टार पद्धति प्रबर्धन गर्न यस्तो छ रणनीति
काठमाडौ : सरकारले सामुदायिक विद्यालयको खानेपानी, सरसफाइ तथा स्वच्छतामा तारा पद्धति लागु गर्ने भएको छ । विद्यालयको वासमा तारा पद्धति लागु गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको ‘विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि २०७५’ जारी गरिसकेको छ । केन्द्रले जारी गरेको कार्यविधिलाई स्थानीय सरकारले...
-
सुरक्षित महिनावारीको झन्डा
बाँके : महिनावारीका बेला तीन दिन विद्यालयमा गयल । वर्षभरिमा ३६ दिन । शिक्षकले केही नभन्ने । विद्यालयले पनि चासो नदिने । सेनेटरी प्याड र सरसफाइको उस्तै समस्या । एक शैक्षिक सत्रमा एक महिनाभन्दा बढी अनिवार्य गयल हुने छात्रा हिजोआज नियमित विद्यालय आउँछन् । हिजोसम्म कुरा गर्न पनि संकोच मान्ने उनीहरू महिनावारी व्यवस्थापन...
-
ड्रोनले खुला दिसा गर्नेको निगरानी गरेपछि भागाभाग
मोरङ : छिमेकी वडा खुला दिसामुक्त भइसके । कटहरी गाउँपालिकाका तीनवटा वडामा भने समस्या ज्युँका त्युँ रह्यो । वडा नम्बर २, ३ र ४ का कारण गाउँपालिका खुला दिसामुक्त बन्नबाट वञ्चित भयो । गाउँपालिकाले उपाय रच्न थाल्यो । पहिले खुला ठाउँमा शौच गर्न जाने पहिचान गर्ने अनि सम्मान साथ सम्झाउने । छलफल गर्दै जाँदा ड्रोन क्यामेराको...
-
ताथलीमा सरसफाइ, फोहोर फाल्नेलाई कारबाही गर्ने उद्घोष
हरिसुन्दर छुकां भक्तपुर : चाँगुनारायण नगरपालिका वडा नंं. ९ का वडाध्यक्ष गणेश त्यातले जथाभावी फोहोर गर्नेलाई कानूनी दायरामा ल्याउने बताउनुभएको छ । पूर्ण सरसफाइ उन्मुख वडाको रुपमा रहेको वडा नं. ९ का विभिन्न ठाउँमा सरसफाइ अभियान चलिरहेको जानकारी दिँदै सफाइमा अटेर गरे स्वयम्लाई घाटा हुने बताउनुभयो । ताथलीको...








