सल्यान : देशका अधिकांश साना तथा ठूला बजारमा शौचालयको सेफ्टी ट्यांकी भरिएपछिको मानव मलमूत्र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। कतिपय स्थानमा मानव मलमूत्र खुला स्थानमा फालिदै आएको छ, जसले वातावरणीय तथा जनस्वास्थ्य जोखिम बढाइरहेको छ । ठोस फोहोरमैला र मानव मलमूत्र व्यवस्थापनको यही चुनौतीलाई सामूहिक रूपमा समाधान गर...
पूर्ण सरसफाइ
-
-
एडिबी सहित सरकारका उच्च अधिकारीद्धारा फोहोरपानी प्रशोधन केन्द्रहरुको अनुगमन
काठमाडौ : काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) चाँडै सञ्चालनमा ल्याइने भएको छ। यसबाट नदी तथा खोलामा मिसिने दूषित पानीको मात्रा घट्ने र वातावरणीय प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले ...
-
हेटौंडा अस्पताललाई अत्याधुनिक अटोक्लेभ हस्तान्तरण, अटोक्लेभको प्राविधिक प्रमाणीकरण समेत सम्पन्न
हेटौंडा : हेटौंडा अस्पतालमा स्वास्थ्य सेवा तथा संक्रमण नियन्त्रण प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यले अत्याधुनिक अटोक्लेभ मेसिन हस्तान्तरण गरिएको छ। संयुक्त राष्ट्रसंघीय बाल कोष (Unicef), र वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) तथा अन्य साझेदार संस्थाहरूको सहयोगमा उपलब्ध गराइएको अटोक्लेभ मेसिनको प्राविधिक प्रमाणीक...
-
झाडी फँडानी र टोल सरसफाइ गरेर वातावरण दिवस तथा सरसफाइ सप्ताह समापन
नवलपरासी : ५४ औँ विश्व वातावरण दिवस तथा २७ औँ राष्ट्रिय सरसफाइ सप्ताहको अन्तिम दिन बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले झाडी फँडानी र टोल सरसफाइ गरेको छ ।सस्थाले बर्मेलीटोलस्थित दुर्गा मन्दिर परिसरमा सरसफाइ तथा झाडी फँडानी गर्दै सरसफाइ सप्ताहको समापन गरेको हो। सप्ताहव्यापी कार्यक्रमअन्तर्गत संस्थाले महे...
-
सरसफाइ सप्ताहको अवसरमा बुद्ध माध्यमिक विद्यालयमा चित्रकला प्रतियोगिता
ललितपुर : सरसफाइ सप्ताह २०२६ को अवसरमा ललितपुर जिल्लाको छम्पी, टिकाभैरवस्थित श्री बुद्ध माध्यमिक विद्यालयमा सरसफाइ सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले चित्रकला प्रतियोगिता सम्पन्न गरिएको छ। विद्यार्थीहरूमा सरसफाइ, हात धुने बानी, स्वच्छता तथा वातावरण संरक्षणको महत्वबारे जागरण ल्याउने उद्देश्यले आयोजित प्रत...
-
लहानलाई खुला दिसामुक्त क्षेत्रको पुनःस्थापना गराउँदै
लहान : तराईको अत्यधिक गर्मी, आर्थिक चुनौती र सामाजिक जटिलताबीच पनि लहान नगरपालिकामा सरसफाइ अभियानले उल्लेखनीय गति लिएको छ। केही वर्षअघि सम्म घरमा शौचालय नहुनु सामान्य मानिने कतिपय बस्तीहरूमा अहिले सरसफाइको विषय दैनिक छलफल र सामूहिक अभियानको केन्द्र बनेको छ। “घरघरको शान, स्वच्छता अभियान” भन्ने नारा सहित सञ्चालन भ...
-
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यकः मन्त्री चौधरी
काठमाडौ : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्लास्टिक प्रदूषण, जलवायु परिवर्तन तथा जैविक विविधता क्षयजस्ता साझा वातावरणीय चुनौती समाधानका लागि दक्षिण एसियाली राष्ट्रहरूबिच बलियो क्षेत्रीय सहकार्य आवश्यक रहेको बताउनुभएको छ । दक्षिण एसियाली सहकारी वातावरण कार्यक्रम (सासेप) अन्तर्गत आज आयोजित क्षेत्रीय तालि...
-
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण वार्षिक चार लाख २० हजारको मृत्यु
काठमाडौ : दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब चार लाख २० हजार जनाको मृत्यु हुने गरेको छ । यही सन्दर्भमा सुरक्षित खाद्यवस्तुको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न ...
-
वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू
काठमाडौं : वातावरण संरक्षणका लागि नीतिगत तथा कानुनी व्यवस्थासँगै नागरिकको व्यवहारमा पनि परिवर्तन आवश्यक रहेको प्रतिनिधिसभाका सांसदहरूले बताएका छन्। विश्व वातावरण दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै सांसदहरूले वातावरण संरक्षणका लागि कानुन र नीति निर्माण मात्र पर्याप्त नहुने, त्यसको प्रभावकारी कार्या...
-
कोड्कु फोहोरपानी प्रशोधन केन्द्र परिसरमा वृक्षारोपण
काठमाडौ : विश्व वातावरण दिवसको अवसर पारेर ललितपुरस्थित कोड्कु फोहोरपानी प्रशोधन केन्द्र परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । वातावरण संरक्षण, हरित क्षेत्र विस्तार तथा जलस्रोतको दिगो व्यवस्थापनमा योगदान पुर्याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएका हुन् । काठमाडौँ...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 149
- Next Page »











