जाजरकोट : विश्व वातावरण दिवस २०८३ (जुन ५, २०२६) को अवसरमा कुशे गाउँपालिकामा वातावरण संरक्षण, जलवायु परिवर्तन अनुकूलन तथा हरित विकासप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विविध कार्यक्रमहरू सम्पन्न भएका छन् । कुशे गाउँपालिकाको आयोजना तथा जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना (लक परियोजना) र सहास नेपालको प्रा...
पूर्ण सरसफाइ
-
-
सरकारको योजना : पाँच सहरमा ढल पूर्वाधार विस्तार, पाँच सहरमा नयाँ ढल प्रशोधन केन्द्र
काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा प्रमुख सहरी क्षेत्रको खानेपानी तथा ढल व्यवस्थापन सुधारका लागि रू. २ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ। तीव्र सहरीकरणसँगै बढ्दो खानेपानीको माग, अव्यवस्थित ढल व्यवस्थापन तथा नदी–नालामा बढ्दो प्रदूषण नियन्त्रणलाई लक्षित गर्दै सरकारले नयाँ आयोजना सञ्चालन र निर्माणाधीन पूर्...
-
निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्रहरु आगामी आर्थिक बर्षभित्र सम्पन्न गर्ने सरकारको लक्ष्य
काठमाडौ : सरकारले काठमाडौ उपत्यका भित्र निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्रहरु आगामी आर्थिक बर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उपत्यका भित्र निर्माणाधीन सल्लाघारी, कोड्कु, धोबीघाट, गोकर्ण र ह...
-
दार्मामा मानव मलमुत्र व्यवस्थापन सहितको पूर्ण सरसफाइ कार्ययोजना समीक्षा
सल्यान : दार्मा गाउँपालिकामा “मानव मलमुत्रजन्य फोहोर व्यवस्थापन (FSM) सहितको पूर्ण सरसफाइ कार्ययोजना समीक्षा तथा अध्यावधिक” सम्बन्धी दुई दिने कार्यक्रम सम्पन्न भएको छ। दार्मा गाउँपालिका वास इकाईको आयोजना र सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (SUSWA) आयोजना सहयोग इकाइ (PSU), वीरेन्द्रनगर सुर्खेतको सहजीकरणम...
-
प्रशोधन केन्द्र निर्माणमा भएको ढिलाइ प्रति ललितपुर मेयरको आक्रोशः ठेक्का लिनका लागि मात्र टेण्डर गरिएको रहेछ
काठमाडौ : काठमाडौ उपत्यकाको बालकुमारी र सुन्दरीघाट फोहोरपानी तथा मानव मलमूत्र प्रशोधन केन्द्र निर्माणमा भैरहेको ढिलाई प्रति ललितपुर महानगरपालिकामा मेयर चिरीबाबु महर्जनले तीब्र असन्तुष्टि जनाउनु भएको छ । यस विषयमा आक्रोश व्यक्त गर्दै मेयर महर्जनले भन्नु भएको छ ‘ठेक्का लिनका लागि मात्र टेण्डर गरिएको रहेछ, काम गर्नका ...
-
सुरक्षित सरसफाइ सम्बन्धी तथ्याङ्क अपर्याप्त, प्रशोधन पछिको अवस्था अझै अज्ञात
काठमाडौं : नेपालमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको सरसफाइ सम्बन्धी तथ्याङ्क अझै पर्याप्त रूपमा संकलन हुन नसकेको सरोकारवालाहरूले बताएका छन्। विशेष गरी मानव मलमूत्र प्रशोधन पछिको अवस्थाबारे तथ्याङ्क नै उपलब्ध नभएको पाईएको छ। संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (UN-Habitat) का नेश्नल प्रोफेस्नल अफिसर (वास) ...
-
दिसाजन्य लेदो प्रशोधन केन्द्रमा क्षमता भन्दा तेब्बर माग, पहिले क्षमता विस्तार, अनि मात्र नियमन
काठमाडौ : कैलालीको गोदावरी नगरपालिकामा दिसाजन्य लेदो प्रशोधन केन्द्रको क्षमता भन्दा माग झण्डै तेब्बर बढी रहेको पाईएको छ । नगर प्रमुख बीरेन्द्र भट्टका अनुसार नगरपालिका भित्र दिसाजन्य लेदो व्यवस्थापनको दैनिक माग २८ देखि ४३ घनमिटर प्रति दिन रहेको छ। तर हाल सञ्चालनमा रहेको दिसाजन्य लेदो प्रशोधन केन्द्रक (एफएसटीपी) क...
-
लहानमा स्वच्छताको नयाँ जागरण : घरघरमा सेप्टिक ट्याङ्की र शौचालय निर्माण
लहान : सिरहाको लहान नगरपालिका वडा नं. ७ मा अचेल एउटा बेग्लै रौनकता छ। कसैको आँगनमा इँटाहरू चाङ लगाइएका छन्, कसैको घरपछाडि जग खनिँदैछ, त कतै सेप्टिक ट्याङ्की निर्माणका लागि मिस्त्रीहरू व्यस्त छन्। लहानको यो वडा अहिले ‘एक घर, एक शौचालय’ निर्माणको अभियानमा होमिएको हो । विगतमा पनि यहाँ चर्पी नबनेका होइनन्, तर...
-
वास खबरका प्रधान सम्पादक लोप्चन सम्मानित
काठमाडौं : खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको एक मात्र डिजिटल पत्रिका वास खबरका प्रधान सम्पादक पी.टी.लोप्चन सम्मानित हुनु भएको छ । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालले सातौँ बार्षिक साधारण सभाको अवसरमा नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको हो। प्रधान सम्पादक लोप्चन सहित विभिन्न सञ्...
-
सुकुम्बासी बस्ती हटाएपछि खाली भएको नदी किनारमा ढलको संरचना मात्र बनाउन मेयर महर्जनको आग्रह
काठमाडौं : ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले वाग्मती नदी किनारबाट सुकुम्बासी बस्ती हटाइएपछि खाली भएका क्षेत्रहरूमा ढल व्यवस्थापन सम्बन्धी संरचना बाहेक अन्य भवन तथा भौतिक संरचना निर्माण नगर्न आग्रह गर्नुभएको छ। उहाँले ती स्थानलाई हरित क्षेत्र तथा सार्वजनिक पार्कका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 149
- Next Page »











