• हो म हत्यारा नै हुँ

    म हत्यारा हुँ भन्न मलाई डर र लाज लाग्दैन । म हत्यारा नै हुँ । तर १० वर्षे युद्धमा जस्तो गरी कुनै बन्दुक वा बम पड्काएर मैले मान्छे मारेको छुइन । कुनै हतियार उठाएकै छुइन । कसैलाई बेपत्ता बनाएको पनि छुइन । तर मैले १/२ जना होइन, बर्सेनि हजारौंको ज्यान लिने गर्छु । वातावरणविद भुषण तुलाधरका अनुसार हावामा फोहोरको मात्रा ...

  • चाँगुनारायणमा खानेपानी, सरसफाइ तथा स्वच्छता समितिहरु सक्रिय बन्दै

    भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले विभिन्न तहको खानेपानी, सरसफाइ तथा स्वच्छता समितिहरुलाई सक्रिय बनाउन थालेको छ । खुला दिसामुक्त अभियान पछि निश्क्रिय जस्तै रहेका समितिहरुलाई पुनः गठन गरी सक्रिय बनाउन थालेको हो । नगरपालिकाले यसका लागि आफ्ना वास सहजकर्ताहरु परिचालन गरी टोल स्तर सम्म पनि खानेपानी, सरसफाइ तथा...

  • लक्ष्मी भुजेलको अध्यक्षतामा सुन्दरथली टोल वास सीसी पुनर्गठन

    भक्तपुर : चाँगुनारायण नगरपालिकाको वडा नं. ३ स्थित सुन्दरथली खानेपानी, सरसफाइ तथा स्वच्छता टोल समिति (टोल वास सीसी) पुनर्गठन गरिएको छ । चाँगुनारायण नगरपालिकाले सञ्चालन गरिरहेको पूर्ण सरसफाइ अभियानलाई सशक्त बनाउन लक्ष्मी भुजेलको अध्यक्षतामा सुन्दरथली टोल वास सीसी पुनर्गठन गरिएको वडा नं. ३ की वास सहजकर्ता कविता थापाले ज...

  • प्रशोधित फोहोरपानी उत्सर्जन सम्बन्धी मापदण्ड स्वीकृत

    काठमाडौ : सरकारले प्रशोधित फोहोरपानी उत्सर्जन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ । २०७९ चैत्र २८ गतेको मन्त्रीपरिषद बैठकले खानेपानी मन्त्रालयले पेश गरेको प्रशोधित फोहोरपानी उत्सर्जन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गर्ने निर्णय गरेको हो । खानेपानी तथा सरसफाइ ऐन २०७९ को दफा ३७ ले फोहोरपानी मिसाउन नहुने व्यवस्था गरे...

  • बेफिक्री चुरोटको धुँवा उडाईरहेका यी युवालाई थाहा नहुन सक्छ धुम्रपानबाट बर्षेनी २८ हजारको मृत्यु हुन्छ

    लगनखेल बसपार्कमा एकछिन बस रोकिँदा दुईवटा तस्बिर कैद गरेँ । तल सुन्तला रङ्गको टाउजर र माथि छिर्के सर्ट लगाइरहेका एक युवक निर्धक्क चुरोटको सर्को तान्दै थिए । सार्वजनिक स्थानमा चुरोट तान्दै गरेका ती युवकलाई ललितपुर महानगरपालिकाको सचेतना बोर्डले गिज्याइरहेको थियो । ललितपुर महानगरपालिकाले लगनखेल बसपार्कमा ठूलो बोर्डम...

  • मानव स्वास्थ्यमा वायु प्रदूषणको प्रभाव र मिडियाको भूमिका विषयक अभिमुखीकरण

    काठमाडौ : “मानव स्वास्थ्यमा वायु प्रदूषणको प्रभाव र मिडियाको भूमिका” विषयक अभिमुखीकरण तालिम सम्पन्न भएको छ । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को सहकार्यमा नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको तालिममा वातावरण पत्रकारितामा कलम चलाउने १८ जना पत्रकार सहभागी थिए । तालिममा वायुको गुणस्तरदेखि विषाक्तता र यसबार...

  • पूर्ण सरसफाइ र व्यवहार परिवर्तन सम्बन्धी तालिम सम्पन्न

    भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकामा सञ्चालित ‘पूर्ण सरसफाइ र व्यवहार परिवर्तन सम्बन्धी क्षमता विकास तालिम’ सम्पन्न भएको छ । नगरपालिकाको खानेपानी, सरसफाइ र स्वच्छता शाखाको आयोजनामा सञ्चालित तालिम आज समापन भएको हो । तालिममा सबै वडाका वास सहजकर्ताहरु र हरेक वडाका वास फोकल व्यक्तिहरुको सहभागिता थियो । खानेपा...

  • मधेशका सामुदायिक विद्यालयमा खानेपानी र सरसफाइ संरचना मजबुत बन्दै (भिडियो)

    जनकपुरधाम : सरिता मगर, सिरहाको धनगढीमाई नगरपालिकाको वडा नं. १३ स्थित श्री आधारभूत विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ । प्रधानाध्यापक मगर र उहाँका स्टाफहरु केही बर्ष पहिलेसम्म झाडीमा लुकिछिपी दिसापिसाब गर्न बाध्य थिए । शिक्षककै पहुँचमा शौचालय नभएपछि विद्यार्थीले चर्पीमा दिसा पिसाब गर्न पाउने त कुरै थिएन । त्यत्तिबेलाको ...

  • पूर्ण सरसफाइ अभियानमा चाँगुनारायण एक कदम अघि बढ्दै (भिडियो)

    भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले पूर्ण सरसफाइ अभियानलाई थप सशक्त बनाउन थालेको छ । खानेपानी र सरसफाइ सम्बन्धी छुट्टै शाखा स्थापना गरी खानेपानी र सरसफाइ क्षेत्रलाई विकासको अन्य क्षेत्र सरह महत्व दिदै आएको चाँगुनारायण नगरपालिकाले ‘पूर्ण सरसफाइ र व्यवहार परिवर्तन सम्बन्धी क्षमता विकास तालिम’ सञ्चालत गरिरहेको छ ।...

  • नगरपालिकामा वासको छुट्टै इकाई स्थापना, खानेपानी र सरसफाइ क्षेत्रले पायो प्राथमिकता

    सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिकाको गेटबाट प्रवेश गर्ने वित्तिकै दायाँतिर दर्ता चलानी तथा सोधपुछ कक्ष देखिन्छ । सोही कक्षको भित्तामा सेवाग्राहीको सहजताका लागि नगर प्रमुख देखि सबै शाखा तथा ईकाईहरु सूचीकरण गरिएको छ । सूचीको ९ नम्बरमा छ ‘खानेपानी तथा सरसफाइ इकाई’ । खानेपानी, सरसफाइ र स्वच्छता हेर्ने छुट्टै ईकाई स्...