बाँके : नेपालगञ्ज उपमहानगरपालिका–२३ तेलीयनपुरमा निर्माण भइरहेको ल्याण्डफिल्ड साइट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको हालसम्म करीब ७५ प्रतिशत काम सकिएको छ । क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका अनुसार ल्याण्डफिल्ड साइट निर्माणस्थलको जग्गासम्बन्धी अदालतमा मुद्दा परेपछि निर्माणमा करीब एक...
फोहोरमैला व्यबस्थापन
-
-
महानगरीय प्रहरी दिवसमा गोकर्णेश्वर मन्दिरको सरसफाइ
काठमाडौ : महानगरीय प्रहरी प्रभाग गोकर्णेश्वरले १३औं महानगरीय प्रहरी दिवसको अवसरमा सरसफाइ गरेको छ । प्रभागले गोकर्णेश्वर महादेव मन्दिर लगायत सरसफाइ गरी दिवस मनाएको हो । महानगरीय प्रहरी वृत बौद्वका प्रहरी निरीक्षक माधव चौधरीको नेतृत्वमा वृत र प्रभागका गरी ४० जना प्रहरी टोलीले गोकर्णेश्वर मन्दिर परिसर सरस...
-
हनुमन्ते खोलाबाट छ टन फोहोर निकालियो
भक्तपुर : भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको ३७औँ हप्तामा छ टन फोहोर सङ्कलन भएको छ । सूर्यविनायक नगरपालिकाको अगुवाइमा भइरहेको सफाइ अभियानका क्रममा आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित पुल क्षेत्र र खोलामा सरसफाइ गरिएको हो। सफा, सुन्दर भनिने भक्तपुर नगरपालिका क्षेत्रमा रहेको यो पुलबाट मात्रै छ टन फोहोर सङ्...
-
सडकको फोहरको दुर्गन्धले यात्रु समस्यामा
म्याग्दी : बेनी नगरपालिकाले फोहर व्यवस्थानमा गरेको लापर्बाहीका कारण म्याग्दीको बेनी–गलेश्वर सडकबाट यात्रा गर्ने यात्रुहरु र स्थानीयवासी समस्यामा परेका छन् । जिल्लाको उत्तरीक्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको प्रवेशविन्दुमा पर्ने जलेश्वरमा सडकमै फालिएको फोहरका कारण दुर्गन्ध फैलिएर स्थानीयवासी...
-
बेंसीसहरको फोहोरबाट ऊर्जा निकाल्ने तयारी
लमजुङ : लमजुङको बेंसीसहर बजारको फोहोरबाट ऊर्जा निकाल्ने तयारी गरिएको छ । वर्ल्ड वैंकको लगानी र बैकल्पिक ऊर्जा प्रबर्द्वन केन्द्रको सहयोगमा बेंसीसहर नगरपालिकाले वडा नं. ७, ८ र ९ को बजार क्षेत्रबाट निस्कने फोहोरबाट ऊर्जा निकाल्ने तयारी गरेको हो । फोहोरबाट बायोग्यास उत्पादन क्षमता ६४ दशमलब ६ घनमिटर प्रतिदिन, एलपीजी ग्यास...
-
महानगर प्रमुख रेनु नगर सफाइमा सक्रिय
चितवन : भरतपुर महानगरलाई सफा र सुन्दर बनाउने अभियान स्वरुप प्रमुख रेनु दाहाल स्वयं सरसफाइ अभियानमा जुट्नु भएको छ । हरेक सोमबार बिहान ७ बजेदेखि एक घण्टासम्म प्रमुख दाहालको नेतृत्वमा सरसफाइ गरिँदै आएको छ । आज बिहान पनि प्रमुख दाहाल स्वयं सरसफाइमा सरिक हुनुभइ नगरवासीलाई सन्देश प्रवाह गर्नु भएको छ । आज नगरपालिका ढोकादेख...
-
एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदै
कञ्चनपुर : भीमदत्त नगरपालिका–८ मा प्रस्तावित एकीकृत फोहरमैला व्यवस्थापन केन्द बनाउने तयारी शुरु गरेको छ । क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत एकीकृृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि यसअघिको नगरपालिका स्तरीय सर्वदलीय संयन्त्रले छनोट गरेकै स्थानमा केन्द्र निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको हो । स्थानीय ...
-
फोहोरमैला व्यवस्थापन केन्द्रमा प्रवेश गर्न शुल्क लाग्ने
धनकुटा : फोहोर भएको स्थान हेर्न जानका लागि पैसा तिर्नुपर्छ भन्ने सुन्दा कतिपयलाई अचम्म लाग्न सक्छ । तर यो यथार्थ हो । धनकुटा नगरपालिकाले सञ्चालनमा ल्याएको फोहोर मैला व्यवस्थापन केन्द्रमा पस्न भने पैसा बुझाउनुपर्छ । फोहोर व्यवस्थापन केन्द्रमा समूहमा आउनेलाई ५ हजार शुल्क लिइने गरेको धनकुटा नगरपालिकाका वातावरण अधिकृत उ...
-
हनुमन्ते खोलाबाट निकालियो तीन टन फोहोर
भक्तपुर : भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज ३५ औँ हप्तामा तीन टन फोहर सङ्कलन गरिएको छ । सूर्यविनायक नगरपालिकाको अगुवाइमा भइरहेको सफाइ अभियानको क्रममा मध्यपुरथिमि नगरपालिका– १ लोकन्थली र ललितपुरको महालक्ष्मी नगरपालिका जोड्ने बुढाथोकी टोल क्षेत्रको हनुमन्ते पुल र खोलामा सरसफाइ गरिएको थियो । अभियानमा ज...
-
खाली जग्गा घटेपछि फोहोर व्यवस्थापनमा चुनौती, उपमहानगरपालिकाले निकाल्यो यस्तो जुक्ति
दाङ : शहरीकरण बढेर खाली जग्गा घटेसँगै दाङको घोरही उपमहानगरपालिका र नगरपालिकालाई फोहर व्यवस्थापनमा चुनौती थपिएको छ । खाली जग्गा घटेपछि घोराही उपमहानगरपालिकाले भने त्यही फोहरलाई मोहर बनाउने तयारी थालेको छ । उपमहानगरपालिका हाल दैनिक १६ टन फोहर उत्पादन हुँदै आएको छ । व्यवस्थापन गर्ने स्थान भने एउटा मात्र छ । त्यही फोहरल...
- « Previous Page
- 1
- …
- 98
- 99
- 100
- 101
- 102
- …
- 135
- Next Page »











