काठमाडौ : काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने प्रक्रिया लम्बिएको छ । काठमाडौं महानगरपालिकाले विभिन्न शर्त राख्दा प्रक्रिया लम्बिएको हो । महानरपालिकाले कर्मचारी, फोहोर उठाउन प्रयोग हुने गाडी, औजार लगायतको व्यवस्थापन पनि सम्झौतामा उल्लेख हुनुपर्ने शर्त राखेको छ । फोहरमैला व्यवस्थापनमा कार...
फोहोरमैला व्यबस्थापन
-
-
मुख्यमन्त्री आफै जाडु लिएर उत्रिए सफाइमा
जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत आफैं झाडू लिएर सफाइमा खटिनुभएको छ । विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधाम क्षेत्रमा भईरहेको बृहत सरसफाइ अभियानमा मुख्यमन्त्री आफै सहभागी हुनुभएको हो । उहाँसँगै अन्य मन्त्रीहरु, प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, विद्यार्थी, सामाजिक संघसंस...
-
रारा जाने बाटोको हरेक सय मिटरमा डस्टबिन
कालिकोट – राराताल जाने बाटोमा डस्टविन राख्ने भएको छ । हरेक सय मिटरको दूरीमा ४० वटा डस्टबिन राख्ने र रारासम्म करिब सात किलोमिटरमा सरसफाइ गरी फोहर व्यवस्थापन गर्ने भएको हो । होटल हिल साईट कालिकोटका संचालक तथा युवा उद्यमी शर्मराज शाहीले कालिकोटको मान्ममा पत्रकार सम्मेलनको आयोजना गरी रारा सफाइ अभियान बारे जानकारी गराउनु...
-
प्लाष्टिकमुक्त अभियान राराबाट शुरु गरिने
काठमाडौ : प्लाष्टिक तथा प्लाष्टिकजन्य सामग्रीको प्रयोगलाई बन्द गर्न यही मङ्सिर १६ गतेदेखि ‘हिमालदेखि तराईसम्म प्लाष्टिक रहित समाज निर्माण अभियान’ शुरु गरिने भएको छ । समुद्र सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा रहेको राराबाट शुभारम्भ गरिने उक्त अभियानको संयोजन आर्ट समिट ट्राभल एण्ड टूर्स प्रालिले स्थानीय तहका प्रतिनिधिका...
-
अबको दुई बर्षमा यस्तो बन्दैछ, जनकपुरधाम (3D भिडियो सहित)
काठमाडौं : प्रदेश नं. २ को राजधानी जनकपुर अबको दुई वर्षमा सफा सुग्घर र हेर्न लायक हुने भएको छ । धार्मिक पर्यटकीय गन्तव्यको रुपमा चिनिएको जनकपुरको स्वरुप परिवर्तन हुन लागेको हो । जनकपुरको अहिलेको स्वरुप परिवर्तन गर्नका लागि जनकपुरधाम सरसफाई तथा पोखरी सम्बद्र्धन आयोजना अघि बढाउने सम्झौता भएको छ । खानेपानी मन्त्राल...
-
महोत्तरी यसरी ओडिएफ हुँदैछ पुस १० गते
महोत्तरी : महोत्तरी जिल्लालाई आगामी पुस १० गते खुला दिसामुक्त घोषणा गर्ने भएको छ । महोत्तरीको जलेश्वरमा आज बसेको विस्तारित बैठकले पुसको पहिलो सातासम्ममा सबै स्थानीय तहलाई खुला दिसामुक्त घोषणा गरी पुस १० गते जिल्लालाई नै घोषणा गर्ने निर्णय गरेको खानेपानी तथा ढल व्यवस्थापन विभाग, वातावरणीय सरसफाइ शाखाका प्रमुख एवं राष्ट्...
-
तिलोत्तमा बन्दैछ, प्लाष्टिक झोला, चम्चा र गिलास निषेधित क्षेत्र
रुपन्देही : तिलोत्तमा नगरपालिकाले प्लाष्टिकका झोला, गिलास तथा चम्चा निषेध गर्ने भएको छ । विभिन्न चरणको छलफल पछि नगरपालिकाले यही मंसिर १५ गतेदेखि प्लाष्टिकका झोला, गिलास र चम्चाको प्रयोगमा निषेध गर्ने निर्णय लिएको हो । प्लाष्टिकका झोला, गिलास तथा चम्चाको प्रयोगमा प्रतिबन्ध लगाउन गत बैशाख देखि सचेतना अभियान सञ्चालन गर...
-
खानेपानीका डिजी र सचिव जनकपुरमै पुगेर गरे, जनकपुरको सफाइ र पोखरी सौन्दर्यकरणको सम्झौता
जनकपुर : खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुर र खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिल कुमार दास जनकपुर नै गएर जनकपुरको सफाइ र पोखरीको सम्बर्द्धन सम्बन्धी सम्झौता गर्नुभएको छ । जनकपुरधाम उप–महानगरपालिका र खानेपानी मन्त्रालयबीच मंगलवार २ अर्ब १० करोड रुपैयाँको सम्झौँता भएको हो । उक्त रकमबाट जनकपुरको...
-
झिंगेखोलाको फोहोर सफाइ गर्न सांसद, जनप्रतिनिधी, कर्मचारी र स्थानीय बासिन्दा एकैठाउँमा
लमजुङ : लमजुङका सांसद, जनप्रतिनिधी, स्थानीय बासिन्दा, कर्मचारी र सुरक्षाकर्मी बेंसीसहर बजारको सरसफाइमा जुटेका छन् । जनप्रतिनिधी संगै जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरु सरसफाइमा लागेका हुन् । उनीहरुलाई स्थानीय आमा समूह, युवा क्लबले पनि साथ दिएका छन् । बजार सरसफाइ अन्तर्गत बेंसीसहर बजारको झिंग...
-
देउसीभैलोबाट संकलित रकमले गाउँमा ‘डस्टबिन’
गोरखा : सिरानचोक गाउँपालिका ७ श्रीनाथकोटको अर्कुलका युवाले देउसीभैलोबाट संकलित रकमले प्लास्टिकजन्य फोहर व्यवस्थापनका लागि डस्टबिन खरिद गरेका छन् । १८ वटा डस्टबिन खरिद गरेर राखिएको स्थानीय प्रताप ढकालले बताउनुभयो । ‘तीन दिन गाउँमै देउसीभैलो खेलेर ४० हजार संकलन गरेका थियौं,’ उहाँले भन्नुभयो ‘मान्छेको चहलपहल हुने टोलका...
- « Previous Page
- 1
- …
- 97
- 98
- 99
- 100
- 101
- …
- 135
- Next Page »











