• हनुमन्ते खोलामा फोहोर फाल्ने क्रम रोकिएन, तीन टन फोहर सङ्कलन

    भक्तपुर : भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज ३२ औँ हप्तामा तीन टन फोहर सङ्कलन गरिएको छ । प्रतिनिधिसभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यमा भएको सफाइ अभियानमा तीन टन फोहर सङ्कलन भएको हनुमन्ते सफाइ अभियानका अभियन्ता पुष्कर गजुरेलले जानकारी दिनुभयो । उहाँले हनुमन्ते सफाइ अभियान शुरु भएदेखि अहिलेसम्म २१३ टन...

  • प्लाष्टिकजन्य फोहरको बहुआयामिक प्रयोगमा जोड

    काठमाडौ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले प्लाष्टिकजन्य फोहरको बहुआयामिक प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । प्लास्ट नेपाल फाउन्डेशनद्वारा आयोजित प्लाष्टिकजन्य सामग्रीको दोस्रो अन्तर्राष्ट्रिय प्रदर्शनीमा उहाँले प्लाष्टिकजन्य सामग्रीको पुनःप्रयोगलाई व्यवस्थित ढङ्गबाट अघि बढाइनुपर्ने बताउनुभयो ...

  • महालक्ष्मीनगरपालिकामा सफाइ

    काठमाडौ : ललितपुरको महालक्ष्मी नगरपालिकामा वडा नम्बर १ स्थित कृष्ण मन्दिरदेखि ग्वार्कोसम्म आज सरसफाइ गरिएको छ । नेपालीको महान् चाड दशैँ तथा तिहारको अवसरमा सरसफाइ गरिएको वडाध्यक्ष नन्द न्यौपानेले बताउनुभयो । वर्षात्को समयमा धूलोका कारण धेरै स्थानीयवासीमा सङ्क्रमण देखिएकाले पनि सरसफाइ गर्नुपरेकोे उल्लेख गर्दै उहाँले स...

  • चिनी उद्योगबाट विजुली निकालिने, नेपालमै पहिलोपटक ६ मेगावाटको पीपीए

    काठमाडौं : चिनी उद्योगबाट विजुली निकालिने भएको छ । यसका लागि ६ मेगावाट विजुलीको विद्युत खरिद सम्झौता (पिपिए) भएको छ । नेपाल विद्युत प्राधिकरणले बीरगन्जमा सञ्चालित इन्दु शंकर चिनी उद्योग लिमिटेड र महोत्तरीको एभरेष्ट सुुगर एन्ड केमिकल इन्डष्ट्रिज लिमिटेडसँग पिपिए गरेको हो । इन्दु शंकर उद्योगसँग ३ मेगावाट र एभरेष्ट...

  • ‘स्मार्ट सिटी’को अवधारणालाई साकार पार्न फोहोरमैलाको दीर्घकालीन व्यवस्थापन : महानगर प्रमुख दाहाल

    चितवन : भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले महानगरलाई फोहोरमैला व्यवस्थापनमा नमूना सहर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भरतपुर महानगरपालिकाले गैंडाकोटमा गरेको सहरीकरण, जलवायु परिवर्तन र अनुसन्धान सम्बन्धी गोष्ठीमा महानगर प्रमुख दाहालले ‘स्मार्ट सिटी’ को अवधारणालाई साकार पार्न फोहोरमैलाको दीर्घकालीन व्यवस्...

  • फोहोरले भरिएको माईराम पोखरी, ग्रीन पार्कमा परिणत

    वीरगञ्ज : कुनै समय फोहोरले भरिएको वीरगञ्ज महानगरपालिकाको माईराम पोखरी अहिले ग्रिन पार्कमा परिणत भएको छ । फोहोरले अतिक्रमित भईसकेको माईराम पोखरी अहिले चिल्ड्रेण पार्कमा परिणत भएको छ । एसियाली विकास बैंकको सहयोगमा वीरगञ्जमा सञ्चालित मझौला सहरी एकृकीत वातावरणीय सुधार आयोजनाले २०१४ बाट निर्माण सुरु गरेको पार्क अहिले सम्...

  • सहरी फोहोरमैला व्यवस्थापन गर्न आह्वान गर्दैै बसोबास दिवस मनाईयो

    काठमाडौ : विश्व बसोबास दिवस २०१८ नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । दिवसको अवसरमा सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले फोहोरमैला व्यवस्थापनको काममा केन्द्रित हुन स्थानीय तहलाई आग्रह गर्नुभयो । मन्त्री राईले फोहोरमैला व्यवस्थापन नगर्ने ठूलठूूला भवनमाथि अनुगमन गरी कार्वाहीको दायरामा ल्याउ...

  • उपत्यकाको १० ठाउँमा एकैसाथ सरसफाइ, २५ मेट्रिक टन फोहर व्यवस्थापन

    काठमाडौ : काठमाडौ उपत्यकाको १० ठाउँमा एकैसाथ सरसफाइ गरिएको छ । वाग्मती सफाइ महाअभियानबाट प्रेरित भएर थालिएको सफाइ अभियानले विस्तारित रुप लिएको हो । आज काठमाडौ उपत्यकाको शङ्खमूल दोभान, गोकर्णेश्वर नगरपालिका–८ स्थित माकालबारी, रातोेपुलबाट गौशाला–पशुपति–जयबागेश्वरी–सिफल–कालोपुल क्षेत्रसम्म, विष्णुमती मुहान, वाग्मतीको स...

  • अस्पतालका फोहोर पानी सिधै ढलमा

    काठमाडौ : काठमाडौँ उपत्यकाभित्र रहेका अस्पताल तथा केही व्यापारीक संस्थाले फोहोर पानी प्रशोधन नगरीकन सिधै ढलमा मिसाउने गरेको पाइएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले गरेको अनुगमनका क्रममा अस्पतालबाट उत्पन्न हुने फोहर पानी प्रशोधन गरेर मात्रै ढलमा पठाउनुपर्ने व्यवस्था भए पनि त्यसो नगरिएको पाइएको हो । खानेपानी तथा...

  • मुस्लिम बस्तीमा फैलिएको पखाला अझै नियन्त्रणमा आएन

    बर्दिवास : महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ को नैन्हीस्थित मुस्लिम बस्तीमा फैलिएको पखाला अझै नियन्त्रणमा आउन सकेको छैन । असोज महिनाको शुरु देखि नै सो बस्तीमा फैलिएको पखाला एक साता भइसक्दासम्म अझै नियन्त्रण हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । पखाला शुरु भएसँगै पहिलो दिन नै चार वर्षीया बाल...