• ल्याण्डफिल साइट बनाउने काम स्थानीय तहको होइन : महानगर प्रमुख शाक्य

    काठमाडौ : केन्द्र सरकारले नै फोहोर विसर्जनस्थल (ल्यान्डफिल साइट) निर्माण गरिदिनुपर्ने काठमाडौँ महानगरपालिकाको माग छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले स्थान निर्माण गर्ने जिम्मा आफ्नो नभएको बताउँदै केन्द्र सरकारले निर्माण गरेपछि सङ्कलित फोहर लाने काम मात्र स्थानीय तहको भएको जिकिर गर्नुभयो । शाक्यले भन्नुभयो, “फो...

  • महानगरपालिकामा थप भएका वडामा ढल व्यवस्थापन गर्ने

    ललितपुर : ललितपुर महानगरपालिकाले थप भएका वडामा ढल व्यवस्थापन गर्ने भएको छ । महागरपालिकामा गाभिएका साविक गाविसमा सडक र त्यस आसपासमा जथाभावी फोहर हुँदा महानगरपालिकाले ढल व्यवस्थापनको योजना बनाएको हो । ढल व्यवस्थापनका लागि यस वर्षको बजेटमा रु १० करोड बजेट छुट्टाइएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो । कति...

  • दशैंको टीकाकै बीच नदी सफाइ, तीन टन फोहोर संकलन

    काठमाडौ : बडा दशैंको टीका सँगै मनोहरा नदी तथा हनुमन्ते नदी सफाइ गरी तीन टन फोहोर संकलन गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरको संगम स्थलमा आज भएको मनोहरा सफाइ सम्पदा बचाउन महाअभियानको ८४औं हप्ता तथा हनुमन्ते नदी सफाइ अभियानको ३४औं हप्ताको संयुक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त अभियानमा नेपाल चलचित्र बोर्डका अध...

  • आजदेखि पाँच दिन फोहोर नउठाइने

    काठमाडौ : दसैंमा ५ दिनसम्म काठमाडौं उपत्यकाको फोहोर संकलन नहुने भएको छ। सिसडोल ल्यान्डफिल्ड साइट बन्द हुने तथा दसैंका लागि कर्मचारीहरु बिदामा बस्ने भएकोले ५ दिनसम्म काठमाडौंमा फोहोर नउठ्ने भएको हो। काठमाडौं महानगरपालिकाका अनुसार फूलपाती देखि एकादशीसम्म अर्थात मंगलबार देखि शनिबारसम्म फोहोर संकलन हुने छैन। सो अवधिमा फो...

  • दसैंले पनि रोकेन सफाइ अभियान, तीन टन फोहोर व्यवस्थापन 

    भक्तपुर : भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज ३३औँ हप्ता तीन टन फोहर सङ्कलन गरिएको छ । अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यतामा भएको सफाइ अभियानमा तीन टन फोहर सङ्कलन भएको हनुमन्ते सफाइ अभियानका अभियन्ता पुष्कर गजुरेलले जानकारी दिनुभयो । हनुमन्ते सफाइ अभियान शुरु...

  • नगरपालिकाको फोहोर सीधै खोलामा

    मुसिकोट : रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले बजार क्षेत्रमा सङ्कलित फोहर खोलामा बगाउँदै आएको छ । फोहर व्यवस्थापनका लागि डम्पिङ साइटको व्यवस्था नहुँदा नगरपालिका आफैले बजारमा सङ्कलन गरेको फोहर यहाँको गिजागाड खोलामा फाल्दै आएको हो । उक्त नगरपालिकाको केन्द्र रहेको वडा नं ९ को राडी बजारका विभिन्न ठाउँबाट सङ्कलित सबै ...

  • फोहोरबाट प्रभावित सिसडोलवासीलाई कामपाको एम्बुलेन्स

    काठमाडौं : नुवाकोटको ककनी गाउँपालिको सिसडोल क्षेत्रका प्रभावित बासिन्दाका लागि काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स उपलब्ध गराएको छ। कामपाले एक वर्षअघि गरेको प्रतिबद्धता अनुरुप आज सो एम्बुलेन्स हस्तान्तरण गरेको हो। विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको फोहर सिसडोल क्षेत्रमा व्यवस्थापन गरिँदै आएको छ। कामपाका प्रमुख वि...

  • एनआरएनए अध्यक्षद्वारा शंखमूल पार्कको अवलोकन तथा सरसफाइ

    काठमाडौं :  गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्ट नेतृत्वको एक टोलीले निर्माणाधीन शंखमूल पार्क परियोजनाको अवलोकन र सरसफाइ गरेकोे छ । शनिबार संघका पदाधिकारी र सचिवालय कर्मचारीको सहभागितामा सरसफाइ गरिएको हो । निर्माणको अन्तिम चरणमा पुगेको शंकमूलपार्क आगामी अक्टोबर ११ मा गैरआवासीय नेपाली दिवसको अवसरमा हस्त...

  • घरबाट सिधै विष्णुमतीको मुहानमा मानव मलमूत्र

    काठमाडौ : विष्णुमती सफाइले २०९औँ हप्ता पार गर्दा पनि नदी मुहानमा सिधै मानव मलमूत्र हाल्न रोकिएको छैन । विष्णुमती सफाइ अभियानले आज नदी मुहान क्षेत्रस्थित बूढानीलकण्ठ नगरपालिका–५ मा आयोजना गरेको सफाइका क्रममा यस्तो तथ्य फेला पारिएको अभियानकर्मी रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, ...

  • हनुमन्ते खोलामा फोहोर फाल्ने क्रम रोकिएन, तीन टन फोहर सङ्कलन

    भक्तपुर : भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज ३२ औँ हप्तामा तीन टन फोहर सङ्कलन गरिएको छ । प्रतिनिधिसभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यमा भएको सफाइ अभियानमा तीन टन फोहर सङ्कलन भएको हनुमन्ते सफाइ अभियानका अभियन्ता पुष्कर गजुरेलले जानकारी दिनुभयो । उहाँले हनुमन्ते सफाइ अभियान शुरु भएदेखि अहिलेसम्म २१३ टन...