सुरेन कुँवर रत्ननगर : मेडिकल सिटीको रूपमा विकास भइरहेको भरतपुरमा अस्पतालबाट निस्किने फोहर मुख्य समस्याका रूपमा देखापरेका छ । अस्पतालको फोहर व्यवस्थापन गर्ने आधुनिक प्लान्ट नहुँदा उपचारका लागि आउने बिरामी तथा कुरुवालाई समेत संक्रमण हुने सम्भाबना छ । भरतपुर महानगरमा क्यान्सरको उपचार हुने देशकै ठूलो विपी ...
फोहोरमैला व्यबस्थापन
-
-
मर्स्याङ्दीमा फोहोरमैला संकलन केन्द्र , गाउँ–गाउँबाट फोहोर संकलन गरिदै
लमजुङ : लमजुङको मर्स्याङ्दी गाउँपालिकाले गाउँपालिकाभित्रको फोहोर व्यवस्थापनका लागि फोहोरमैला संकलन तथा व्यवस्थापन केन्द्र निर्माण गरेको छ । गाउँपालिकाको वडा नम्बर ८ भुलभुलेमा संकलन तथा व्यवस्थापन केन्द्र संचालनमा ल्याएको हो । गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङका अनुसार फोहोरमैला व्यवस्थापन नहुँदा वातावरण प्रदुषण हुन...
-
वास सुविधाका हिसाबले तपाईको विद्यालय एक तारा पाउन योग्य छ ? थाहा पाउनुहोस्
काठमाडौ : सामुदायिक विद्यालयको खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा उपलब्धताको आधारमा विद्यालय आफैले एक तारा, दुई तारा वा तीन तारा निर्धारण गर्न सक्छन् । सरकारले लागु गरेको तारा पद्धति अनुसार विद्यालयको खानेपानी, सरसफाइ तथा स्वच्छताका उपलब्धतालाई मूल्याङ्कन गरी स्तरीकरण गर्न सक्ने व्यवस्था गरेको हो । शिक्षा तथा मा...
-
आधारभूत बिद्यालय शिवपुरीलाई एक तारा प्रदान
भीष्म लोध नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिका वडा नं. – १ स्थित श्री आधारभूत बिद्यालय शिवपुरीलाई एक तारा को चिन्ह प्रदान (स्तर निर्धारण) गरिएको छ । बुधबार सरोकारवालाको संयुक्त अनुगमनबाट बिद्यालयको समग्र अवस्था राम्रो रहेको भन्दै एक ताराको चिन्ह प्रदान (स्तर निर्धारण) गरेको हो । नेपाल सरकार शिक्षा बिभागद्ध...
-
गोरखा अस्पतालको फोहर व्यवस्थापनमा समस्या
गोरखा : गोरखा सदरमुकाममा रहेको एकमात्र सरकारी अस्पताल गोरखा अस्पतालबाट निस्कने फोहरको उचित व्यवस्थापन हुन नसकेको एक अध्ययनले देखाएको छ । फोहर व्यवस्थापनको अध्ययन गर्न गोरखा आइपुगेको ‘हेल्थकेयर फाउण्डेसन’ नामक संस्थाले गरेको अध्ययनले अस्पतालबाट निस्कने फोहरको व्यवस्थापन राम्रो नभएको प्रतिवेदन सार्वजनिक गरेको हो । ...
-
झापाका सबै स्थानीय तह खुल्ला दिसामुक्त घोषणा, जिल्ला घोषणाका लागि बाटो खुल्ला
विनोद धौलागिरि भद्रपुर (झापा) : झापा जिल्लाका सबै स्थानीय तह खुल्ला दिसामुक्त भएसँगै जिल्ला खुल्ला दिसामुक्त घोषणा गर्ने बाटो खुल्ला भएको छ । १५ स्थानीय तहमध्ये १३ स्थानीय तह यसअघि नै खुल्ला दिसामुक्त घोषणा भएका थिए । बाँकी दुई स्थानीय तह मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिका बिहीबार खुल्ला दिसामुक्...
-
ताथलीमा सरसफाइ, फोहोर फाल्नेलाई कारबाही गर्ने उद्घोष
हरिसुन्दर छुकां भक्तपुर : चाँगुनारायण नगरपालिका वडा नंं. ९ का वडाध्यक्ष गणेश त्यातले जथाभावी फोहोर गर्नेलाई कानूनी दायरामा ल्याउने बताउनुभएको छ । पूर्ण सरसफाइ उन्मुख वडाको रुपमा रहेको वडा नं. ९ का विभिन्न ठाउँमा सरसफाइ अभियान चलिरहेको जानकारी दिँदै सफाइमा अटेर गरे स्वयम्लाई घाटा हुने बताउनुभयो । ताथलीको...
-
खानेपानी मन्त्रीद्वारा फोहोर पानी प्रशोधन केन्द्रको आकस्मिक निरीक्षण, अब ७ महिनामा काम सम्पन्न हुने
काठमाडौं : खानेपानी मन्त्री बिना मगरले काठमाडौंको बाग्मती गुह्यश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको आकश्मिक निरीक्षण गर्नु भएको छ । खानेपानी मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले गुह्यश्वरीमा निर्माण गरिरहेको फोहोर पानी प्रशोधन केन्द्रको कार्य प्रगतिको अवलोकन गर्न मन्त्...
-
वातावरणमन्त्री बस्नेतले बाँडे गाडीमा डस्टबिन
भक्तपुर : वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले भक्तपुर र काभ्रेको सिमाना साँगामा बसेर सार्वजनिक गाडी र नगरपालिकाका मेयरलाई फोहोर संकलन गर्ने डस्टबिन वितरण गर्नुभएको छ । भक्तपुर र काठमाडौंको सिमाना मनोहरा पुलबाट गएको ६ गतेबाट सुरु भएको अरनिको राजमार्ग खण्डको सरसफाइ अभियानको २१ औँ दिनको समापन कार्यक्र...
-
बञ्चरेडाँडामा ल्याण्डफिल बनाउने जिम्मा सहरी विकास मन्त्रालयलाई
काठमाडौं : सरकारले नुवाकोटको बञ्चरेडाँडामा ल्याण्डफिल साइट बनाउने जिम्मा शहरी विकास मन्त्रालयलाई दिएको छ । यसअघि बञ्चरे डाँडामा ल्याण्डफिल साइट कसले बनाउने भन्ने अन्यौल थियो । काठमाडौं महानगरपालिका सहित उपत्यकाका १८ वटा नगरपालिकाले केन्द्र सरकारको मुख ताकेर बसेका थिए । १७ वर्षअघि विस २०५८ सालमा काठमाडौं उपत्यकाको फो...
- « Previous Page
- 1
- …
- 96
- 97
- 98
- 99
- 100
- …
- 135
- Next Page »








