वीरगन्ज : वीरगन्जको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन अबदेखि नदी कोरिडोर क्षेत्रका हरेक उद्योगमा वाटर ट्रीटमेन्ट प्लान्ट अनिवार्य रूपमा जडान गर्नुपर्ने निर्णयमा सरोकारवालाहरू पुगेका छन्। मधेस प्रदेश सरकारअन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको उद्योग विभागद्वारा आयोजित कार्यक्रममा उद्योग सञ्चालकहरू, स्थानीय...
फोहोरमैला व्यबस्थापन
-
-
प्लास्टिकको विकल्प बायो झोला
काठमाडौ : सहर, बजार, घरखेत जताततै प्लास्टिक प्रदूषणले आक्रान्त बनाइरहेका बेला केही हात प्लास्टिकको विकल्प खोज्न र प्रयोग कम गराउन एकजुट भएका छन् । सरकारले नेपालमा ४० माइक्रोनभन्दा पातला प्लास्टिक झोला प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । प्लास्टिक झोलाको विकल्प आमनागरिकले पाउन नसकेका बेला धीरज श्रेष्ठले प्लास्टिकको विक...
-
खानेपानीमन्त्रीद्वारा फोहोरपानी प्रशोधन केन्द्रको निरीक्षण,सम्भावित जोखिमलाई मध्यनजर गर्दै काम गर्न निर्देशन
ललितपुर : खानेपानीमन्त्री प्रदीप यादवले बाढी पहिराका कारण निम्तिने सम्भावित जोखिमका लागि पूर्ण रुपमा सतर्क रही काम गर्न सम्बन्धित निकायका कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत ललितपुरको धोबीघाटस्थित निर्माणाधीन फोहर पानी प्रशोधन केन्द...
-
ग्लोबल आइएमई बैंकद्वारा फोहोर संकलन र वृक्षारोपण, देशभर १८ हजार बिरुवा रोप्ने लक्ष्य
काठमाडौ : विश्व वातावरण दिवसको अवसर पारी ग्लोबल आइएमई बैंक लिमिटेडले वातावरण संरक्षणका लागि विशेष कार्यक्रमहरू सञ्चालन गरेको छ। बैंकले कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्मको एक दिने हाइकिङ कार्यक्रम आयोजना गरी प्लास्टिक फोहोर संकलन गरेको हो। कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर ...
-
गाउँपालिकाभरि ‘सफा मर्स्याङ्दी’ अभियान सञ्चालन
लमजुङ : विश्व वातावरण दिवसको अवसरमा लमजुङको मर्स्याङ्दी गाउँपालिकाले ‘सफा मर्स्याङ्दी अभियान’ सञ्चालन गरेको छ । गाउँपालिकालाई सरसफाइमा नमुना बनाउने उद्देश्यले पालिकाभरि एकसाथ सरसफाइ अभियान सञ्चालन गरिएको हो । विश्व वातावरण दिवसको अवसर पारेर जेठ २० गतेदेखि गाउँपालिकाका सबै वडामा स्थानीय जनप्रतिनिधि, टोल विकास संस्था,...
-
सुख्खा फोहर बिक्रीका लागि ६ करोड आठ लाख ७२ हजारमा ठेक्का
काठमाडौ : काठमाडौँ महानगरपालिकाले सुक्खा फोहर व्यवस्थापनका लागि क्षेत्र निर्धारण गरेर फोहर व्यवस्थापनको काम सुरुआत गरेको छ । उक्त सुख्खा फोहर बिक्रीका लागि वार्षिक ६ करोड आठ लाख ७२ हजारमा ठेक्का लगाएको छ । काठमाडौँ महानगरपालिकाले ३२ वटा वडालाई जनसङ्ख्या र भुगोलको आधारमा क्षेत्र निर्धारण गरी सुख्खा फोहर व्यवस्था...
-
स्नातक गरेका तीन युवा फोहरमा भविश्य बनाउँदै
पाल्पा : हाम्रै भान्सा, घर, अफिस, स्कुल, कलकारखानाबाट दिनहुँ फोहर निस्कन्छ । यसलाई कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने धेरैलाई चिन्ता छ । कसैलाई यो चिन्ताको विषय बनिरहँदा कोही फोहरमै भविष्य देख्नेहरू पनि छन् । यहाँको तानसेन नगरपालिका–६ पदमेटारीका तीन दाजुभाइले विगत पाँच वर्ष यता फोहरमा मोहर खोज्दै छन् । यहाँक...
-
सङ्क्रमणको स्रोत स्वास्थ्यजन्य फोहोर, पहिलो सिकार सरसफाइकर्मी
नेपालगन्ज : नेपालगन्जमा रहेका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्यजन्य फोहोर जथाभाबी फाल्दा र सामान्य फोहोरमा सो फोहोर मिसाउँदा सरसफाइकर्मी सङ्क्रमणको अत्यधिक जोखिममा रहेका छन् । नेपालगन्ज उपमहानगरका विभिन्न शाखाका संयोजक र अस्पताल तथा स्वास्थ्य संस्थाको सहभागितामा सम्पन्न भएको सार्वजनिक निजी साझेदारी म...
-
फोहोरपानी प्रशोधन केन्द्रले जब स्वीडेनका वास विज्ञहरुको ध्यान तान्यो
काठमाडौं : शहरका गल्ली गल्लीदेखि नदी किनारासम्म फैलिएको फोहोरपानीको कथा सुन्न स्वीडेनबाट नेपाल आएका सरसफाइ विज्ञहरूको एक टोली गुहेश्वरी स्थित फोहोरपानी प्रशोधन केन्द्रमा पुग्यो । टोलीले फोहोरपानी प्रशोधन केन्द्रको स्थलगत अवलोकन गर्दै नेपालको शहरी सरसफाइ प्रणालीमा गहिरो चासो व्यक्त गर्यो । गम्भीर अनुहार, चासोले ...
-
सरसफाइकर्मीका लागि पेशागत स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण
ललितपुर : गोदावरी नगरपालिकाभित्र कार्यरत सरसफाइकर्मीहरुका लागि पेशागत स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ । गोदावरी प्रावल्य वास परियोजना अन्तर्गत सिर्जनसीप सेवा प्रा. लि. अन्तर्गत र नगरपालिकाभित्र कार्यरत सरसफाइकर्मीहरुका लागि पेशागत स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको हो । सिर्जनसीप सेवा प्रा. ...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 138
- Next Page »











