• ब्यास नगरपालिकाले कमायो फोहाेर बिक्रीबाट १५ लाख रुपैयाँ

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले नकुहिने फोहाेर बिक्री गरी ११ महिनामा १५ लाख ३२ हजार ८३७ आम्दानी गरेको छ । नगरपालिकाले गत भदौदेखि फोहाेर सङ्कलन गरी व्यवस्थित गर्न थालेको थियो । पहिलो चरणमा नकुहिने फोहाेरलाई मोहाेरमा बदल्ने सोचसहित सूक्ष्म रूपमा वर्गीकरण गरी बिक्री गर्न थालेको नगरपालिकाले जनाएको छ । नगरपाल...

  • स्वास्थ्य संस्थाको खानेपानी र सरसफाइको अवस्था सुधार गर्न ‘वास फिट’ तालिम

    कैलाली : स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ तथा स्वच्छता सुधार एवं स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापनका लागि प्रदेश स्तरीय ३ दिने तालिम धनगढीमा सम्पन्न भएको छ। प्रदेश, जिल्ला,पालिका स्तरीय स्वास्थ्य सेवा प्रदायक सरोकारवालाहरु तथा स्वास्थ्य संस्थाका कर्मचारीहरुको क्षमता अभिवृद्धि गरी स्वास्थ्य संस्थामा खानेपानी सरस...

  • मनास्लु पदमार्गको ४० स्थानमा राखियो डस्टबिन

    सुलीकोट : उत्तरी गोरखाको हिमालपारीको चुमनुब्री गाउँपालिकाअन्तर्गत मनास्लु पदमार्गमा फोहोर सङ्कलन र व्यवस्थापनका लागि ४० स्थानमा ‘डस्टबिन’ राखिएको छ । पालिकाले मनास्लु पदमार्गमा रहेका स्थानीयको जन सहभागितमा फोहोर व्यवस्थापनका लागि पदमार्गमा ‘डस्टबिन’ राखिएको हो । मनास्लु पदमार्ग हुँदै वार्षिक १२ हजारभन्दा बढी आन्...

  • दैनिक १३ हजार लिटर मानव मलमूत्र प्रशोधन क्षमता सहितको विशाल एकीकृत फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

    धनगढी : कैलालीको गोदावरी नगरपालिकामा बनेको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । दैनिक १३ हजार लिटर मानव मलमूत्र प्रशोधन क्षमता सहितको विशाल एकीकृत फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको हो । गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले पूजा गरी केन्द्र सञ्चालनको सुरुवात गर्नुभयो । न...

  • शुक्लागण्डकीमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकाले फोहोरलाई मोहरमा बदल्ने उद्देश्य लिएर फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण गरिरहेको छ । सेती किनारमा फोहोर बिर्सजन गर्दा आलोचना खेप्दै आएकोमा तीन महिना भित्रै केन्द्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको हो । नगरपालिकाले फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण गर्न त्रिपक्ष...

  • खानेपानी उपभोक्ता संस्थाद्वारा क्लवलाई डस्टबिन वितरण

    कास्की : कास्कीको लेखनाथ खानेपानी उपभोक्ता संस्थाले पोखरा महागरपालिकाको वडा नं. २७ स्थित राईजिङ्ग स्टार क्लबलाई १० थान डस्टबिन वितरण गरेको छ । संस्थाले पानी शुद्विकरणमा प्रयोग गर्ने ब्लेचिङ्ग पाउडरको ड्रमलाई उपयोग गरी फलामको स्टेण्ड बनाई डस्टबिन बनाएर वितरण गरेको हो। सो अबसरमा संस्थाका अध्यक्ष मुरारी शर्माले घरध...

  • याल्वाङ र याङ्गारमा डस्टबिन वितरण

    हुम्ला : हुम्लाको नाम्खा गाउँपालिकामा ‘शिक्षित तथा स्वच्छ नाम्खा, स्वावलम्बी नाम्खाली’ भन्ने मूल नाराका शुरु भएको सरसफाइ अभियान अन्तर्गत याल्वाङ र याङ्गार गाउँमा डस्टबिन वितरण गरिएको छ। गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाको नेतृत्वमा सुरु गरिएको यो अभियानले स्थानीय समुदायलाई घरदैलोमै पुगेर सरसफाइमा सहभागी गराउँदै व...

  • नाम्खा गाउँपालिकामा पालिका अध्यक्षको नेतृत्वमा सफा र स्वच्छ अभियान

    हुम्ला : नाम्खा गाउँपालिकालाई सफा र स्वच्छ बनाउने उद्देश्यले गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाको नेतृत्वमा व्यापक सरसफाइ अभियान सञ्चालनमा आएको छ। ‘शिक्षित तथा स्वच्छ नाम्खा, स्वावलम्बी नाम्खाली’ भन्ने नारा सहित अभियानको औपचारिक सुरुवात नाम्खा गाउँपालिका–४ स्थित याल्वाङ र याङ्गार गाउँबाट गरिएको हो। गाउँपालिका अध्यक...

  • फोहोर बगाएर घर खेतमा पुगेपछि स्थानीय आक्रोशित

    कैलाली : डुबान र बाढीले धनगढी उपमहानगरपालिकाले सडक निर्माणका लागि फालेको फोहोर स्थानीयको घर र खेतमा गएपछि स्थानीय हैरान भएका छन् । धनगढी उपमहानगरपालिका ६ को जाली गाउँमा सडक निर्माण गर्ने भन्दै नगरपालिका भरिको फोहर थुपारेर राखेको थियो । एकातिर कच्ची सडकसँगै पानी घरमा पसेर समस्या भएको छ भने अर्कोतिर सडक निर्माणको ...