• सडकमा फोहर फाल्नेलाई पाँच हजार जरिवाना तिराईयो

    धनगढी : धनगढी उपमहानगरपालिकाले सकडमा फोहोर फाल्ने व्यवसायीलाई पाँच हजार जरिवाना गरेको छ । उपमहानगरपालिकाको सरसफाइ शाखाले मासु पसलको कुखुराको प्वाँख सडकमा फाल्ने सरमान कुरैसीलाई पाँच हजार जरिवाना तिराईएको हो । उपमहानगरपालिकाले पहिलो पटकलाई जरिवाना तिराईएको र दोस्रो पटक पनि फोहोर फालेको भेटिएमा पसल बन्द गराउने चेत...

  • फोहोर फाल्न सडक किनारामा राखिएको डस्टबिन तोडफोड

    धनगढी : धनगढी उप महानगरपालिकाको ६ लेन सडक खण्डमा फोहोर फाल्न राखिएका ठूलो आकारको २ वटा डस्टविन तोडफोड भएको छ । हिजो राती ६ लेन सडक खण्डको डि.के.आयल नजिक राखिएका दुई वटा डस्टबिन तोडफोड भएको अवस्थमा भेटिएको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले जानकारी दिनुभयो । डस्टबिन तोडफोड गर्ने व्यक्तिको खोजी कार्य भैरहेको...

  • जोखिमयुक्त फोहोर वर्गीकरण नगर्दा सफाइकर्मी सधैं दुर्घटनामा

    ♦ झापाकी सीता राउतको दाहिने हातमा पन्ध्र टाँका लगाईएको छ । फोहोरमैला छुट्याउने क्रममा गत साउनमा हात काटिएपछि उहाँ करिब दुई महिना थला पर्नुभयो । कोठामै बसेर हातमुख नजुर्ने भएपछि दुई महिनापछि काममा फर्केपनि हात पाकेपछि झनै समस्या झेल्नुपरेको राउतले सुनाउनुभयो । ♦  इलामकी बर्षा लिम्बुको पनि दुई बर्ष अघि हात काटिएको...

  • खादा र प्लाष्टिकका फुलमाला प्रयोगमा रोक

    मुगु : हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका भित्र सार्वजनिक कार्यक्रममा खादा र प्लाष्टिकजन्य वस्तुबाट निर्माण गरिएका फलमालाका सामग्रीहरु प्रयोगमा निषेध गरिएको छ । छायाँनाथ रारा नगरपालिकाले पालिकाभित्र हुने सार्वजनिक कार्यक्रमका साथैं नजिकिँदै गरेको नेपालीहरुको महान पर्व वडादशैं, तिहार, छठ लगायत अन्य चाडप...

  • कुस्माकाे फोहोर व्यवस्थापन: एनजिओलाई मालामाल नगरलाई करोडौँ नोक्सानी

    पर्वत : पर्वतको कुस्मा नगरपालिकाले निजी संस्थालाई फोहोर व्यवस्थापनको जिम्मा दिँदै बेवास्ता देखाएका कारण करोडौँ रकम नोक्सानी व्यहोर्नु परेको छ ।जनप्रतिनिधिहरूको मिलेमतोमा नगरलाई व्ययभार मात्र बोकाएर मिलेमतोमा निजी संस्थालाई फोहोर व्यवस्थापनको नाममा कमाऊ धन्दा चलाउन दिएको स्थानीयको आरोप छ । नगर भित्रको फोह...

  • गोदावरी खोलामा फोहोर फ्याँक्ने क्रम घट्यो, रसायनयुक्त पानीको मात्रा बढ्यो

      ललितपुर : गोदावरी खोलामा भैरहेको निरन्तरको सफाइ अभियानका कारण फोहोर फ्याँक्ने क्रम घटे पनि खोला वरपरका उद्योगले रासायनिक पदार्थ मिसिएको फोहोरपानी फ्याँक्दा खोला थप प्रदुषित भएको छ । उद्योग तथा कलकारखाना बाट उत्पादित पानीको प्रशोधन गरेर मात्र विसर्जन गर्नुपर्ने कानुनी व्यवस्था भएपनि गोदावरी क्षेत्रका उद्योगह...

  • वालिङ नगरपालिकालाई पाँच हजार डलरको ‘स्यानिटेशन एक्सिलेन्स अवार्ड’

    स्याङ्जा : स्याङ्जाको वालिङ नगरपालिकालाई पाँच हजार डलरको ‘एसिया प्यासिफिक स्यानिटेशन एक्सिलेन्स अवार्ड २०२३’ ले सम्मान गरिने भएको छ । नगरपालिकाले फोहोर व्यवस्थापनमा गरेको कामको मूल्याङ्कन गर्दै एसिया प्यासिफिक क्षेत्रका संयुक्त नगरहरूको स्थानीय सरकारहरूको समूह (युसिएलजी–एसियाप्यासिफिक) बाट वालिङ उत्कृष्ट नगरको रूपम...

  • गाईको गोबरबाट धुपबत्ती, ५५ घरमा ग्यास वितरण

    कैलाली : कैलालीको टीकापुरस्थित टीकापुर गौशालाले गाईको गोबरबाट धुपबत्ती र बत्ती बाल्ने दियो बनाउन सुरुआत गरेको छ । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समिति टीकापुर गौशालाले तीन चरणको परीक्षणपछि धुपबत्ती बनाउन थालनी गरेको  हो । टीकापुर गौशालाका सचिव द्धारिकाप्रसाद जोशी र सदस्य उपेन्द्र न्यौपानेले धुपबत...

  • जलकुम्भी झारबाट कम्पोष्ट मल

    सुनसरी : जैविक खेती प्रणालीलाई सहयोग पुर्‍याउने उद्देश्यले मिचाहा प्रजातिको जलकुम्भी झारबाट कम्पोस्ट मल बनाउन सुरु गरिएको छ । सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षको सिमसार क्षेत्रमा रहेको जलकुम्भी झारबाट कम्पोस्ट मल बनाउन थालिएको हो । कोशीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रका किसानलाई जैविक खेती गर्न उत्प्रे...

  • ‘झोलाविहीन शुक्रबार’ अभियान प्रभावकारी बन्दै

    कावासोती : पूर्वी नवलपरासीमा रहेका सामुदायिक विद्यालयले विद्यालयलाई प्रविधिमैत्री बनाउन ‘झोलाविहीन शुक्रबार’ बनाउने नीति लिएका छन् । बालबालिकालाई अतिरिक्त क्रियाकलाप तथा जीवनउपयोगी ज्ञान र कलातर्फ आकर्षित हुनेगरी विद्यालयलाई क्रमशः ‘झोलाविहीन शुक्रबार’ बनाउने नीति लिएको छ । पछिल्लो समय विद्यालयमा शुक्रबार विभिन्...