काठमाडौ : काठमाडौँ उपत्यकाको प्रमुख सहायक खोलामध्ये एक बल्खु खोलामा प्लाष्टिकजन्य फोहोरको व्यवस्थापन तथा नदी प्रदूषण न्यूनीकरणको उद्देश्यले Trash Boom पुनःस्थापना गरिएको छ। PLEASE परियोजना अन्तर्गत किर्तिपुर नगरपालिका वडा नं. १ मा एकीकृत शहरी विकास केन्द्र (CIUD) को अगुवाइ र किर्तिपुर नगरपालिकाको सहकार्यमा Trash...
फोहोरमैला व्यबस्थापन
-
-
करिब ३७ करोड लागतमा फोहोर व्यवस्थापन गरिँदै, यस्तो छ योजना
बागलुङ : बागलुङ नगरपालिकाले नगर क्षेत्रभित्रको फोहोरलाई स्रोत बर्गीकरण गरी सङ्कलन गर्ने र ल्यान्डफिल्डसाइटमा प्रशोधन गरेर बिक्री गर्ने योजना अनुरुप कार्य गर्न थालेको छ । नगरपालिकाले नगर क्षेत्रबाट सङ्कलन हुने फोहोरलाई पुनस् प्रयोग र अन्य फोहरलाई प्रशोधन गर्ने गरी नमूना ल्यान्डफिल्डसाइट निर्माण गरिसकेको छ । फोहोर...
-
Plastic Mela in Kirtipur to commemorate the International Day of Zero Waste
Kirtipur : After a long exercise and coordination with local residents and stakeholders, Kirtipur, a historically significant location, is revived through the stopping of engine-equipped vehicles from Chitu Bihar up to Layeku, on the way to Umamaheswor Temple, is designated as a vehicle-free day every Saturday 3PM-...
-
वातावरण संरक्षणमा केन्द्रित समुदायको लागि २ घण्टा अभियानले मनायो १०० औं हप्ता
भक्तपुर : वातावरणीय सफाई प्रति सजग बन्दै थालनी गरिएको समुदायको लागि २ घण्टा अभियानले १०० हप्ता सम्पन्न गरेको छ । अभियानले १०० हप्ता पूरा गरेको उपलक्ष्यमा ‘वातावरणीय विशेष उत्सव, सम्मान कार्यक्रम’ को आयोजना गरी नगरपालिकाले अभियानमा निरन्तर साथ र सहयोग गर्ने विभिन्न संघसंस्थाहरुलाई सम्मान गरेको हो। चाँगुनारायण नगर...
-
फोहोर गरेकोमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना
काठमाडौं : राजावादीले शुक्रबार गरेको आन्दोलनका क्रममा तीनकुने क्षेत्रमा तोडफोड र फोहोर गरेको लगायत विभिन्न शीर्षकमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाले जरिवाना तोकेको छ। ज्ञानेन्द्र शाह, निर्मल निवास काठमाडौंका नाममा महानगरका ८ जना नगर प्रहरीले शनिबार ८ वटा बेग्लाबेल्लै पत्र काटेर कुल ७ लाख ९३ हजार...
-
तरकारीको क्रेटमै यसरी गर्न सकिन्छ मल उत्पादन (भिडियो)
काठमाडौ : जैविक फोहोरबाट मल बनाउन सकिन्छ भन्ने कुरा तपाई हामी सबैलाई थाहा भएकै हो। यत्ति थाहा हुँदाहुँदै व्यवहारमा भने कमैले मात्र अबलम्बन गर्ने गरेका छौं । मल बनाउनका आवश्यक स्रोत साधन र यसको तरिकाबारे पर्याप्त जानकारीको अभावमा जैविक फोहोरबाट मल बनाउन सकिने कुरा थाहा हुँदाहुँदै पनि प्रयोगमा ल्याएका हुँदैनौं । तर के...
-
‘तिलोत्तमा’ फोहोर व्यवस्थापनमा नमुना नगर बन्दै
तिनाउ : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सहज रुपमा फोहोर व्यवस्थापन गर्दै आएको छ । जिल्लाका अन्य पालिकामा फोहोर व्यवस्थापन टाउको दुखाइको विषय बनिरहेका बेला तिलोत्तमा नगरपालिकाले भने विभिन्न तरिकाले व्यवस्थापन गर्दै आएको छ । घर तथा उद्योग प्रतिष्ठानबाटै कुहिने र नकुहिने फोहोर छुट्टाएर सङ्कलन गर्दै आएको नगरपालिका...
-
फोहोरमैला व्यवस्थापन गर्न ‘कोसेली घर’ निर्माण
कास्की : पोखरा महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्नको लागि ‘कोसेली घर’ निर्माण सुरु गरेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोगमा पोखरामा सञ्चालन हुने रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तर्गत कोसेली घरको शिल...
-
फोहोर व्यवस्थापन राजश्व संकलनको नयाँ क्षेत्र बन्दै, चन्दननाथले उठायो साढे २ लाख बढी राजश्व
जुम्ला : जुम्लाको एक मात्र नगरपालिका चन्दननाथ नगरपालिकाले प्लास्टिक र सिसाजन्य फोहोर प्रशोधन थालेको छ । पालिकाभित्रै पुनः प्रयोग केन्द्र स्थापना गरेर प्लास्टिक र सिसाजन्य फोहोर प्रशोधन गर्न थालेको हो । प्लास्टिक र सिसाजन्य फोहोर जहाँतहीँ देखिँदा नकरात्मक सन्देश फैलिएको भन्दै संकलन गरेर पुनः प्रयोग गर्न योग्य बना...
-
पोखरा महानगर क्षेत्रको फोहोरपानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार, कार्यान्वयनका लागि ११ अर्ब लगानी आवश्यक
पोखरा : पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार भएको छ । महानगरपालिकाले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), याचियो इन्जिनियरिङ कम्पनी लिमिटेड, निहोन सुइडो कम्पनी लिमिटेड, एन.जे.एस कम्पनी लिमिटेड जापानको प्राविधिक सहयोगमा उक्त गुरुयोजना तयार भएको हो । पोखरा महानगरपालिकाका चार व...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 138
- Next Page »











