• जहाँ मोटरसाइकल २ हजार, तथा ट्याक्सी ८ हजार रुपैयाँमा खरिद विक्री हुन्छ

    काठमाडौं, दिक्पाल गिरी : सरकारले काठमाडौ उपत्यकाबाट २० बर्षे पुराना गाडी विस्थापन गर्दा अति धेरै खुसी भएका व्यक्ति थिए भने ती भारतीय नागरिक धनञ्जय कुमार शाह नै हुनुहुन्थ्यो । किनकि उहाँलाई जत्ति धेरै गाडी काम नलाग्ने बन्छ, त्यत्ति नै धेरै फाइदा हुन्छ । थोत्रा गाडी खोज्ने, किन्ने र काटकुट पारेर विक्री गर्ने उहाँको काम ह...

  • भान्छाको फोहोर पानीबाट मासिक ६ हजार आम्दानी

    दैलेख : कुनै समय घरबाट टाढा जाँदा मात्र तरकारी देख्न पाइने दैलेखको कट्टीमा अहिले घरघरै तरकारी खेती गर्न थालिएको छ । विभिन्न जातका तरकारीले करेसाबारी ढकमक्क ढाकिएको छ । भान्छाबाट निस्कने फोहोर पानीलाई प्लाष्टिक पोखरीमा जम्मा गरेर तरकारीमा सिचाई गर्न थालेपछि तरकारी खेती फस्टाउन थालेको दैलेख कट्टीकी विमला खड्काले बताउनुभय...

  • ५ घण्टामा ९ मेट्रिक टन फोहोर संकलन

    काठमाडौं : हिजो विहीबार र आज विहान गरी ५ घण्टाको अवधिमा काठमाडौ महानगरपालिकाको मुख्य सडकबाट ९ मेट्रिक टन फोहोर संकलन गरिएको छ । काठमाडौ महानगरपालिकाको कार्यालय बागदरबार देखि सुन्धारा छिर्ने चोकसम्म र न्युरोड प्रवेद्धारा देखि जुद्ध शालिक सम्मको मुख्य सडक सफाइबाट ती फोहोर संकलन गरिएको महानगरको कार्य सञ्चालन शाखा प्रमुख ...

  • बैठकै नबसी सकियो फोहोरमैला व्यवस्थापन परिषदको कार्यकाल

    काठमाडौं : फोहोरमैला व्यवस्थापन परिषद्को चार बर्षे कार्यकाल बैठकै नबसी सकिएको छ । तत्कालीन सहरी विकास मन्त्री छविलाल पन्तको अध्यक्षतामा बैठक बसे पछि २०७० साल यता परिषद्को एउटा पनि बैठक बस्न सकेको छैन । फोहोरमैला व्यवस्थापन ऐन २०६८ दफा २३ ले, फोहोरमैला व्यवस्थापनका सम्बन्धमा अवलम्वन गर्नु पर्ने नीति निर्धारणका लागि परि...

  • सरसफाइ अभियान नै प-यो, महानगरको कार्वाहीमा

    काठमाडौं : जथाभावी फोहोर फाल्ने विरुद्ध आक्रमक बनेको काठमाडौ महामहानगरले फोहोर फाल्ने व्यक्ति तथा संस्थालाई त पक्राउ गरी जरिवाना तिराएकै थियो । महानगरको यो अभियानमा सरसफाइ अभियान नै कार्वाहीमा पर्न थालेको छ । अरुको घर घरमा गएर रिक्सामा फोहोर संकलन गर्ने कान्तिपुर सफाइ अभियान समेत हिजो कार्वाहीमा    प-यो । निजी घरको फो...

  • इलाममा जनप्रतिनिधीले थाले प्लाष्टिकमुक्त अभियान

    इलाम : इलामको सूर्याेदय नगरपालिकालाई प्लाष्टिकमुक्त बनाउने अभियान शुरू भएको छ । फिक्कल बजार, कन्याम लगायत पर्यटकीय क्षेत्रलाई सुन्दर, स्वच्छ र हराभरा बनाउन जनप्रतिनिधिले यही मंसिर १ गतेदेखि अभियान शुरू गरेका हुन् । अभियानको पहिलो दिन शुक्रबार जनप्रतिनिधि, विद्यार्थी, नर्स, प्रहरी, स्थानीयबासिन्दाले जथाभावी छरिएको फोहो...

  • काठमाडौको धुलो सफा गर्न मेयर र उपमेयर सडकमै उत्रिए

    काठमाडौं : चुनावका क्रममा आफूहरुले गरेको प्रतिबद्धता पूरा गर्न काठमाडौ महानगरपालिकाका मेयर र उपमेयर सडकमै उत्रिएका छन् । मेयर र उपमेयरको नेतृत्व तथा महानगरको वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी महाशाखाको समन्वयमा रत्नपार्क आसपासका दुई सडक खण्डका सरसफाइ गरिएको हो ।  सुन्धाराबाट शुरु भएर भोटाहिटीमा समापन भएको सरसफाइको ...

  • खुम्बुको ११ हजार किलो फोहोर हवाईजहाजबाट काठमाडौ ल्याइयो

    काठमाडौ : तारा एयरलाइन्सले अघिल्लो बर्षमा झैं यस बर्ष पनि सोलुखुम्बुको माथिल्लो हिमाली क्षेत्रको फोहोर संकलन गरी काठमाडौंमा ल्याएको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तारा एयरलाइन्सले यसबर्ष ९ उडान मार्फत लुक्लाबाट झण्डै ११ हजार किलो नकुहिने फोहोर काठमाडौ ल्याएको हो । तारा एयरले सगरमाथा प्रदुषण नियन्त्रण स...

  • फोहोर व्यवस्थापनमा निजी क्षेत्रको सहभागिताका विषयमा छलफल

    काठमाडौ : काठमाडौं महानगरले फोहोर व्यवस्थापनका लागि निजी क्षेत्रको सहभागिता र आउन सक्ने चुनौतीका विषयमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र महानगरपालिकाका विभाग प्रमुखहरुसँग छलफल गरेको छ । महानगरप्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा निजी क्षेत्रलाई प्रवेश गराउँदा आउने विवाद र विवाद र सम...

  • नगर प्रमुखको नेतृत्वमा मटिहानी पोखरीको सरसफाइ

    महोत्तरी : महोत्तरीको मटिहानी नगरपालिका स्थित ऐतिहासिक मटिहानी पोखरीको सफाइ गरिएको छ । नगरप्रमुख हरि प्रसाद मण्डलको नेतृत्वमा म्यादी प्रहरी, नेपाल प्रहरी र युवाको सहभागितामा लक्ष्मी नारायण मठसँगै रहेको लक्ष्मी सागरको सरसफाई गरिएको हो । सफाइमा मटिहानी प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायब निरीक्षक गोपाल यादवको नेतृत्वमा च...