काठमाडौ : काठमाडौ महानगरपालिकाले फोहोर संकलन गर्ने रिक्सालाई पनि नियन्त्रणमा लिई १५ सय रुपैयाँ जरिवाना तिराएर छाडेको छ । महानगरपालिकाको कार्य सञ्चालन शाखाले सार्वजनिक स्थानमा पार्किङ गरी राखिएका चागल सरसफाइको दुईवटा रिक्सालाई नियन्त्रणमा लिएर जरिवाना गरेको कार्य सञ्चालन शाखा प्रमुख मीनबहादुर थापाले जानकारी दिनुभयो । फ...
फोहोरमैला व्यबस्थापन
-
-
गाईवस्तुको चरणक्षेत्र बन्यो ल्याण्डफिल साइट
काठमाडौ : नुवाकोटको ल्याण्डफिल साइडमा थुपारेको फोहोरमा दैनिक एक यसभन्दा बढी गाई बाख्र्राको चरन क्षेत्र बनेको छ । तेह्र वर्षदेखि काठमाडौँ उपत्यकाबाट दैनिक ८०० मेट्रिक टन फोहर नुवाकोटको ल्याण्डफिल साइडमा व्यवस्थापन गरिँदै आएको छ । निजी क्षेत्रका २०० र महानगरको ८० वटा गाडी सो स्थानमा फोहर फाल्नका लागि प्रयोग हुँदै आएक...
-
जथाभावी फोहोर फाल्ने विरुद्ध महानगर आक्रमक बन्दै
काठमाडौ : काठमाडौंको टेकु - त्रिपुरेश्वर खण्डमा जथाभावी फोहोर फाल्ने ८ जनाबाट १३ हजार रुपैयाँ जरीवाना संकलन गरिएको छ । सोमबार साँझ साढे ७ बजेदेखि साढे १० बजे सडकमा फोहोर फाल्दै गरेका उनीहरुलाई नगर प्रहरीको गस्तीले पक्राउ गरी जरीवाना लिएको हो । प्रहरीले टेकुको फन्को क्याफेबाट ५ हजार रुपैयाँ, टेकुबाट पक्राउ परेका खड्ग ...
-
सिखर्पाका युवा गाउँलाई प्लाष्टिकमुक्त बनाउने अभियान चलाउँदै
ललितपुर : ललितपुरको गोदावरी नगरपालिका वडा नं. ६ सिखर्पाका युवाले गाउँलाई प्लाष्टिक मुक्त बनाउने अभियान थालेका छन् । सिखर्पा सामुदायिक स्टार युवा क्लबको अगुवाइमा गाउँलाई प्लाष्टिक मुक्त बनाउने अभियानको सुरुवात गरेको हो । गाउँलाई सफा र स्वच्छ बनाउने उद्देश्यले गाउँलाई प्लाष्टिक मुक्त अभियान शुरु गरिएको क्लबका अध्यक्ष राज...
-
अस्पतालजन्य फोहोर व्यवस्थापनको चुनौती र आवश्यकता
काठमाडौ, डा. मुकेश कुमार साह : देशका विभिन्न सहर विकसित, सफा र सुन्दर बन्दै गएका छन् । नगरहरूमा बढ्दो जनसंख्या, जनचेतनामा विकास, उपचारका आधुनिक प्रविधिको खोजीका कारणले ती क्षेत्रमा स्वास्थ्य संस्थाहरूको संख्या बढ्दो छ । निजी लगानीमा सञ्चालित स्वास्थ्य संस्था धेरै बढेका छन् । बढ्दो जनसंख्याको माग बमोजिम नै सहरहरूमा अस्प...
-
चितवन राष्ट्रिय निकुञ्जको फोहोर व्यवस्थापन गर्न थालियो
चितवन : चितवन राष्ट्रिय निकुञ्जमा बाढीले थुपारेको फोहोर उठाउन थालिएको छ । गत साउन २८ गते आएको बाढीले बगाएर ल्याएको मकवानपुर जिल्ला देखिका फोहोर उठाउन थालिएको क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले जानकारी दिनुभयो । सिसा तथा प्लास्टिक जन्य फोहोर अत्यधिक रहेकाले वन्यजन्तुको आहारा तथा बासस्थानमै असर पर्न थालेप...
-
अफगानिस्तानमा झाडापखालाले बार्षिक नौ हजार पाँच सय बालबालिकाको मृत्यु
काबुल : अफगानिस्तानमा झाडा पखालाका कारण हरेक बर्ष झण्डै नौ हजार ५०० बालबालिकाको मृत्यु हुने गरेको पाइएको छ । राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले बिहीबार सार्वजनिक गरेको एक विवरणमा अफगानिस्तान भरी दैनिक २६ जना बालबालिकाको मृत्यु झाडापखालाकै कारण हुने गरेको छ । ‘झाडापखालाका कारण बर्षेनी मृत्यु हुने मध्ये झण्डै आठ हजार जना प...
-
काठमाडौको फोहोर बञ्चरेडाँडामा व्यवस्थापन गरिने
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले दीर्घकालीनरुपमा फोहर व्यवस्थापन गर्नका लागि बञ्चरेडाँडालाई छनोट गरेको छ । तेह्र वर्षअघि पाँच वर्षका लागि भन्दै कामपाले नुवाकोटको ल्याण्डफिल साइडमा फोहर थुपार्दै आएको थियो, निर्धारित समयभन्दा आठ वर्ष समय नाघिसकेपछि कामपाले सिसडोलबाट दुई किमी टाढा रहेको बञ्चरेडाँडालाई फोहर व्यवस्...
-
काठमाडौको फोहोरले नर्क जस्तै बन्यो सिसडोल
काठमाडौं : एक दिन काठमाडौंमा फोहोर उठेन भने छ्या भनेर नाक खुम्च्याउनेको संख्या हजारौं हुन्छ। त्यही फोहोरको दुर्गन्धमा एक दशकभन्दा बढी समय बिताएका कोल्पुका स्थानीयले भने दुर्गन्ध भयो भन्न जाने ठाउँ अझै भेट्टाएका छैनन्। घर छाडेर जाने अवस्था नभएका उनीहरू फोहोरकै कारण बिरामी पर्दै जान थालेका छन्। नुवाकोटस्थित सिसडोल ल्यान...
-
काठमाडौमा जथाभावी फोहोर फाल्ने १२ जना पक्राउ
काठमाडौ : काठमाडौका विभिन्न ठाउँमा जथाभावी फोहोर फाल्ने १२ जनालाई पक्राउ गरिएको छ । नगर प्रहरीको गस्तीले काठमाडौंका विभिन्न ठाउँमा फोहोर फाल्दै गरेका बेला १२ जनालाई पक्राउ गरी कारवाही गरेको महानगरको कार्य सञ्चालन शाखा प्रमुख मीनबहादुर थापाले जानकारी दिनुभयो । कमलादीमा फोहोर फाल्दै गर्दा पक्राउ परेका रत्नबहादुर पोडेलाई...

