• झाडापखाला लाग्न नदिने ७ उपाय, हेर्नुहोस् के गर्ने ? के नगर्ने ?

    काठमाडौ : बर्षायाममा पानीका स्रोतहरु दुषित हुने भएकाले झाडापखाला फैलने उच्च सम्भावना हुन्छ । काठमाडौ तथा देशका विभिन्न जिल्लामा झाडापखाला फैलिएका खबरहरु आइरहेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार ८८ प्रतिशत झाडापखालाका बिरामी असुरक्षित पानी, सरसफाइको अभाव र स्वच्छताको कमीका कारणले हुने गरेको छ ।  सरसफाइक...

  • वनको फोहोर ल्याएर नगरपालिका कार्यालयमा फ्याँक्ने व्यक्ति नै नगरप्रमुख बनेपछि नगरपालिकाको भयो, यस्तो हालत !

    डोटी : झण्डै दुई बर्ष अघि मच्चाएको उद्दण्ड व्यवहारको प्रतिफल आफै भोग्दै हुनुहुन्छ दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासी । मलासीले पद तथा गोपनियताको सपथ खाएको दिनदेखि दिपायल सिलगढी नगरपालिकाको फोहोर उठ्न सकेको छैन । भएको के हो भने, २०७२ चैत्र २ गते मंगलबारको दिन दिपायल सिलगढी नगरपालिकाका कार्यकारी अधिकृत राजबहादुर...

  • २०७५ साल देखि फोहोरमैला शुल्क २१९ रुपैयाँ तिर्नुपर्ने

    काठमाडौ : लगानी बोर्डले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा काठमाडौ उपत्यकाभित्रका नगरपालिकाका प्रमुख तथा उपप्रमुखसँग छलफल थालेको छ । उपत्यकाको फोहोर व्यवस्थापनका लागि भारतीय निजी कमपनीसँग परियोजना व्यवस्थापन सम्झौता गर्नु अघि यसको प्रक्रिया र व्यवस्था लगायतका विषयमा जनप्रतिनिधिसँग छलफल थालेको हो । विभिन्न चरण...

  • मदन पुरस्कार विजेता पौडेलको सेकेण्ड ह्याण्ड कपडा मोह

    प्रसन्न तामाङ, काठमाडौ : उहाँको शरीरमा नयाँ लुगा नपरेकोे झण्डै सात बर्ष भईसकेको छ । उहाँले लगाउने भित्री कपडा बाहेक बाहिर लगाउने सर्ट, कमिज, ज्याकेट, पाइन्ट तथा जुत्ता अरुले नै लगाइसकेको वा सेकेण्ड ह्याण्ड हुन्छन् । उहाँले चश्मा समेत सेकेण्ड ह्याण्ड नै लगाउनुहुन्छ । नयाँ जुत्ता र टल्किने ज्याकेट लगाएको दिन उहाँलाई लाज ...

  • काठमाडौलाई मास्क नलगाई हिड्न सक्ने शहर बनाइने

    काठमाडौ : काठमाडौ महानगरलाई मास्क नलगाई हिड्न मिल्ने अवस्थामा पु-याइने महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले प्रतिबद्धता जनाउनुभएको छ । काठमाडौ महानगरपालिका २१ वडाको सफाइ अभियानमा शुक्रबार सहभागी हुनुभएका शाक्यले नगर सफाइका लागि जनप्रतिनिधि सँगै नगरबासीको सहयोग पनि अपरिहार्य भएको बताउँदै आफूले शहर सफाइका लागि कार्य...

  • पर्यटकीय स्थल लुक्लामा यसरी गरिन्छ फोहोर सरसफाइ

    प्रसन्न तामाङ, सोलुखुम्बु : तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा ओर्लनसाथ शुरु हुने लुक्ला— सगरमाथा आधारशिवीर पदमार्गमा पर्ने बाटोघाटो, बिसौनी र घर आँगनमा समेत फोहोर फाल्ने ठाउँको व्यवस्था गरिएको छ । पर्यटकहरु त्यही स्थानमा फोहोर फ्याँक्छन् । तीन वटा कोठा रहने घरजस्तो आकारका फोहोरमैला फाल्ने ठाउँ, एकातिर टीन तथा क्यानह...

  • वडा अध्यक्षले नै पसलेको घर अगाडि फोहोर फ्याँकेपछि ……

    ललितपुर : केही दिन अघि लगनखेल प्रहरी चौकीमा नवनिर्वाचित ५ नं. वडा अध्यक्ष विकासमान श्रेष्ठ विरुद्ध टोलबासीले सामूहिक रुपमा उजुरी दिए । उजुरीको विषय थियो ‘अरुको पसल अगाडि वडा अध्यक्षले फोहोर फ्याँकेकोमा कार्वाही गरीपाऊँ’ वडा अध्यक्षले नै अरुको घर अगाडि फोहोर फ्याँकेको भन्ने उजुरी आएपछि प्रहरी पनि छक्क प-यो । प्रहरीले सत...

  • काठमाडौ महानगरले निकाल्यो, फोहरबाट १४ किलोवाट विजुली

    दिक्पाल गिरी, काठमाडौ : काठमाडौँ महानगरपालिकाले फोहरबाट विजुली निकालेको छ । काठमाडौ महानगरपालिकाको वडा नं १२ र १९ का बासिन्दाको घरबाट निकालेको जैविक फोहरबाट परिक्षणको रुपमा विजुली निकालिएको हो । महानगरको वातावरण व्यवस्थापन विभागका अनुसार दैनिक ३०० किलोग्राम जैविक मल, १४ किलोवाट बिजुली र १३ हजार ५०० लिटर प्रशोधित पानी उ...

  • वाग्मती सफाइ गर्दै यसो भनिन् अभिनेत्री मनिषा कोइरालाले (भिडियो)

    काठमाडौ ३ असार । विहान सात बजे नै अभिनेत्री मनिषा कोइराला सरसफाइ स्थल (थापाथली ललितपुरपट्टिको भाग) मा पुग्नुभएको थियो । त्यहाँ वाग्मती सरसफाइ महाअभियानले सरसफाइ दूत घोषणा सभाको आयोजना गरिएको थियो । महाअभियानको साप्ताहिक बैठकले अस्ति मात्र सदभावना दूत बनाउने निर्णय गरेपछि उहाँलाई आज आधिकारिक रुपमा सभाकै आयोजना गरी सदभाव...

  • अभिनेत्री मनिषा कोइरालाले यसरी गरिन् वाग्मती सफाइ (फोटो फिचर)

    काठमाडौ ३ असार । वाग्मती सरसफाइ महाअभियानको २ सय १४ औं हप्तामा अभिनेत्री मनिषा कोइरालाले पनि सरसफाइ गर्नुभएको छ । महाअभियानको अस्ति बसेको बैठकले महाअभियानको सद्भावना दूतमा नियुक्त गरेपछि अभिनेत्री कोइराला वाग्मती सफाइ महाअभियानमा सहभागी हुनुभएको हो । उहाँले अन्य सरसफाइ अभियन्ता सँगै फोहोर टिप्ने, पास गर्ने र संकलन गर...