• वाग्मती सफाइ महाअभियानको दूतमा नायिका मनिषा कोइराला

    काठमाडौ १ असार । वाग्मती सफाइ महाअभियानको सद्भावना दूतमा नायिका मनिषा कोइरालालाई मनोनित गरिएको छ ।  पूर्व सहरी विकासमन्त्री अर्जुननरसिंह केसीको प्रस्तावमा नायिका कोइरालालाई सदभावना दूतमा मनोनित गरेको हो । महाअभियानको आज बसेको साप्ताहिक बैठकले नायिका कोइरालालाई सदभावना दूतमा मनोनयन गरेको र पर्सि असार ३ गते हुने २१४ औं ह...

  • घरमा उत्पादित फोहोर व्यवस्थापन कसरी गर्ने ? हेरौं ८ टिप्स

    दिक्पाल गिरी, काठमाडौ ३१ जेठ । तपाई घरमा उत्पादित फोहोरलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ? भए भरका फोहोरलाई एउटै प्लाष्टिकको झोलामा खाँदखुँद पारेर नगरपालिकाको गाडी आएको बेला पठाउनुहुन्छ वा छुट्टाछुट्टै राखेर पठाउनुहुन्छ ? अहिले सम्म जे जस्तो अभ्यास गर्दै आएपनि अब बानी बदल्नुहोस् । फोहोरको उचित व्यवस्थापनका लागि हेरौं, वात...

  • खोटाङमा फोहर व्यवस्थापन केन्द्र स्थापना, झण्डै २ सय बर्षसम्मको फोहर व्यवस्थापन गर्न सकिने

    खोटाङ ३० जेठ । खोटाङको सदरमुकाम दिक्तेलमा लामो समयदेखि थुप्रिएको फोहर व्यवस्थापन हुन थालिएको छ । रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको देउले सामुदायिक वनले जग्गा उपलब्ध गराए पछि सदरमुकाम दिक्तेलमा थुप्रिएको फोहर व्यवस्थापन गर्न थालिएको हो । फोहर व्यवस्थापन केन्द्रका लागि सामुदायिक वनले जग्गा उपलब्ध गराएपछि नगरपालिका र...

  • पाइन्ट फाटे कट्टु भन्थे, झोला रहेछ (फोटो फिचर)

    दिक्पाल गिरी, काठमाडौ ३० जेठ । धेरै मानिसले सोचेका हुन्छन् पाइन्ट फाटेपछि बन्ने भनेको कट्टु हो । किनकि पाइन्टको तल्लो भाग च्यातेपछि काटेर टालटुल गरेर भएपनि कट्टु सम्म बनाएर लगाउन सकिन्छ । तर काठमाडौका मल तथा सपिङ कम्प्लेक्सतिर बेच्न राखिएका झोलाहरु प्रायः फाटेका जिन्स् पाइन्टका हुन्छन् । पाइन्ट फाटेपछि राम्ररी धोएर नफा...

  • बजार अनुगमनबाट सडेका मासु नष्ट गरियो

    काठमाडौ २५ जेठ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौमा सञ्चालित विभिन्न मासु पसलको अनुगमन गरी सडेको मासु नष्ट गरेको छ । विभागले सात वटा मासु पसलमा गरिएको अनुगमनमा काठमाडौ कोल्ड स्टोरबाट २४ किलो र व्याँसीस्थित बाराही अजिमा कोल्ड स्टोरबाट १९ किलो सडे गलेको मासु नष्ट गरिएको विभागका निर्देशक लक्ष्म...

  • विश्व वातावरण दिवस मनाइरहँदा यस्तो दृश्य देखियो (भिडियो)

    काठमाडौ २३ जेठ । सरकारले विश्व वातावरण दिवस र सरसफाइ सप्ताह मनाइरहेका बेला वातावरणलाइ असर पार्ने प्लाष्टिक झोला निर्वाध तरिकाले प्रयोग गरिरहेको पाइयो । ४० माइक्रोन भन्दा कम प्लाष्टिक झोलाको प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएपनि यसको खुलेआम प्रयोग भइरहेको हो । हेर्नुहोस् यो भिडियो :    सरकारले २०७२ बैशाख १ गते देख...

  • सफा शहर घोषणा किन रोकियो ? यस्ता छन् कारण

    प्रसन्न तामाङ, काठमाडौ २२ जेठ । हरेक बर्ष विश्व वातावरण दिवसको दिन घोषणा हुदै आएको सफा शहर यसबर्ष घोषणा नहुने भएको छ । पहिलो चरणमा छनौट भएका नगरपालिका मध्येबाट स्थलगत प्रमाणीकरण र अनुगमनका आधारमा तीन वटा नगरपालिकालाई सफा शहरको रुपमा छनौट गर्ने तयारी भएपनि स्थानीय तहको चुनावका कारण विश्व वातावरण दिवसकै दिन घोषणा गर्न नस...

  • यसकारण सूर्योदय अघि नै फोहोर उठाउने भनेछन् विद्यासुन्दरले

    काठमाडौ २१ जेठ । काठमाडौ महानगरपालिकाको मेयरमा निर्वाचित भए लगत्तै बसेको पहिलो बैठकबाटै सूर्योदय अघि नै काठमाडौको फोहोर उठाइसक्ने वाचा गर्नुभएका काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफू यो कार्यमा सदा प्रयत्नशील रहेको बताउनुभएको छ । काठमाडौका बासिन्दालाई मर्निङ वाक्मा निस्केका बेला सडक सफा गर्ने, फोहर संकलन...

  • काठमाडौ उपत्यकाबाट ४० मेट्रिक टन फोहर व्यवस्थापन

    काठमाडौ २० जेठ । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ४० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।  वाग्मती सफाइ महाअभियानको २१२ औँ हप्तामा आज विश्व वातावरण दिवसको अवसर पारेर त्रिपुरेश्वरदेखि पशुपति राममन्दिरसम्म साइकल -यालीसहित पशुपति क्षेत्रमा विशेष सफाइ गरियो । आजको वाग्मती सफाइबाट नौ मेट्रिक टन फोहर व्यवस्थापन गरिएक...

  • आयोजना कार्यान्वयन निर्देशनालयले तीनवटा फोहर पानी प्रशोधन केन्द्र बनाउने

    काठमाडौ १८ जेठ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले नदी प्रणालीमा प्रवाह भइरहेको फोहर पानीलाई प्रशोधन गर्न तीनवटा फोहर पानी प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा फोहर पानी प्रशोधन केन्द्रको पुुनःस्थापना तथा विस्तार कार्यक्रमअन्तर्गत निर्देशनालयले उक्त प्र...