काठमाडौ : काठमाडौँ महानगरपालिकाको वडा नं. १० को क्षेत्रमा फोहोरलाई स्रोतमा वर्गीकरण गर्ने अभ्यास थालनी गरेको छ। विगतदेखि यस क्षेत्रको फोहोर संकलन गरिरहेको निजी संस्था एक्सन वेष्ट र मेट्रो सिटी वेष्ट म्यानेजमेन्टलाई परिचालन गरेर अभ्यास थालिएको हो । यसका लागि फोहोर संकलन गर्ने सवारी साधनमा कुहिने र नकुहिने फोहोर छ...
फोहोरमैला व्यबस्थापन
-
-
फोहोर व्यवस्थापन गर्न कोरियासँग मेसिन खरिद गर्दै दुई नगरपालिका
गण्डकी : ठोस फोहोरमैला व्यवस्थापनमा चुनौती थपिएपछि बागलुङ र कुश्मा नगरपालिकाले फोहोर जलाउने मेसिन खरिद गर्ने भएको छ। खाडल खनेर पुर्ने काम गर्दा पनि व्यवस्थापन गर्न नसकेपछि नगरपालिकाले विकल्प स्वरुप मेसिन किनेर जलाउन लागेको हो । कोरियाको वातावरण विभाग अन्तर्गत ‘एएलके इसिओ’ कम्पनीसँग नकुहिने फोहोर जलाउने मेसिन किन्नक...
-
फोहोर व्यवस्थापन केन्द्र निर्माणले गति लिँदै
कैलाली : कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडामा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिएको छ। चिनियाँ कम्पनीले निर्माण गरिरहेको केन्द्रका भौतिक संरचना निर्माणले गति लिएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले जनाएको छ । एसियाली विकास बैंकको ऋण अनुदान सहयोगमा उक्त केन्द्र निर्माणका लागि चीनको...
-
वीरेन्द्रनगरको फोहोरले बराहताल दुर्गन्धित
सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा बस्तीमै दुर्गन्ध फैलिएको छ । नगर क्षेत्रबाट सङ्कलित फोहोर जथाभाबी फाल्दा बराहताल गाउँपालिका–१० को सिमलचौर लगायतको बस्ती दुर्गन्धित बन्दै गएको हो । गर्मीयाम सुरु भएसँगै उक्त बस्तीमा थप दुर्गन्ध फैलिन थालेको स्थानीयको भनाइ छ । वीरेन्द्रनगर नगरपालिक...
-
भरोसा अस्पतालले फोहोर वर्गीकरण र निर्मलीकरणमा सुधार गर्नु पर्ने
काठमाडौँ : फोहोरलाई स्रोतमै वर्गीकरण गर्न, प्रकृति र मात्राको अभिलेखन गर्न अस्पतालहरुलाई सुझाव दिइएको छ । मध्य बानेश्वरमा रहेका भरोसा र भेनस अस्पतालको अनुगमनका क्रममा सुझाव दिँदै अधिकारीहरुले अहिलेको अनुरोधलाई सुधारको मौकाका रुपमा लिन आग्रह गर्नुभयो । भरोसा अस्पतालले फोहोर उत्पादन हुने हरेक ठाउँहरुमा (वार्ड, शल्...
-
एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक
काठमाडौ : काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गएको अस्पताल अनुगमनका क्रममा स्वास्थ्य संस्थाले अबलम्बन गर्नु पर्ने मापदण्ड पालना नगरेको पाइएपछि फोहोर संकलनमा रोक लगाइएको हो । अस्पतालजन्य फोहोर व्यवस्थापन अनु...
-
१४ हजार किलो जैविक फोहोरबाट टेकुमा मल बनाईदै
काठमाडौ : काठमाडौ महानगरपालिकाको वडा नं. २७ बाट संकलन गरिएको करिब १४ हजार किलोग्राम जैविक फोहोर टेकु ट्रान्सफर स्टेशनमा कम्पोष्टिङ् गर्न थालिएको छ। फोहोरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएको फोहोरलाई छुट्टै संकलन तथा ढुवानी गरेपछि कम्पोष्टिङ् गर्न थालिएको हो । यसको व्यवस्थापन समेत छुट्टाछुट्टै गरिन्छ । घर...
-
१९ सय ५० फोहोर वर्गीकरण बिन सेट राख्दै महानगरपालिका
काठमाडौ : सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न काठमाडौँ महानगरपालिकाले १ हजार ९५० सेट संकलन बिन राख्ने भएको छ । एउटा सेटमा २ वटा बिन हुन्छन् । यसमध्ये हरियो बिन कुहिने र रातो बिन नकुहिने फोहोरका लागि हो । ‘उत्पादन भएकै ठाउँमा फोहोरलाई छुट्याएर प्रकृति अनुसार छु...
-
वीर र ट्रमाको फोहोर व्यवस्थापनको स्थितिबारे अनुगमन
काठमाडौ : काठमाडौँ ठूला अस्पतालमध्येको वीर अस्पतालबाट मासिक २७ हजार ५ सय किलो फोहोर उत्पादन हुने गरेको छ । जस मध्ये संक्रमणजन्य फोहोर ८ हजार १५३ केजी, सुइबिनाको सिरिञ्ज ६३९ केजी, तिखो सिसा १२० केजी, धारिलो तथा तीखो धातु १०४ केजी, डाइपर र सेनिटरी प्याड २ हजार १४४ केजी, कागज २ हजार २२३ केजी, प्लाष्टिक र प्लाष्टिकजन्य...
-
फोहोरबाट बनेको दाना मलले माटोको उर्वराशक्ति बढाउँदै
भरतपुर : रासायनिक मलको अधिक प्रयोगले माटोमा अम्लीयपना बढाउँदै उर्वराशक्तिमा ह्रास हुँदै गएको छ । परम्परागत रूपमा प्रयोग हुने गाईभैँसीको गोबर, बाख्राको जुतो, कुखुरा र हाँसको सुलीको प्राङ्गारिक मलले माटोको उर्वराशक्तिलाई बचाउने भए पनि त्यसको प्रयोग कम हुँदै गएको छ । गोबर र सोत्तरको मलको प्रत्यक्ष प्रयोगमा फोहोरको ...
- « Previous Page
- 1
- …
- 21
- 22
- 23
- 24
- 25
- …
- 135
- Next Page »











