काठमाडौ : कर्णाली र लुम्बिनी प्रदेशका २ सय ४८ वटा स्वास्थ्य संस्थामा ६ सय ५५ वटा हात धुने स्टेशन निर्माण गरिएको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) को आर्थिक सहयोगमा सञ्चालित स्वच्छता/ युएसएआईडी परियोजनाले यत्ति धेरै हात धुने स्टेशन निर्माण गरेको हो । स्वच्छता परियोजना कर्णाली प्रदेशको डोल्पा, जा...
फोहोरमैला व्यबस्थापन
-
-
प्रवासी युवतीले बनाईन अन्नपूर्ण पदमार्गमा सार्वजनिक शौचालय
म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको मौरिस हर्गोज पदमार्गमा एक प्रवासी युवतीले सरसफाइ तथा खानेपानीको पूर्वाधार निर्माण गर्नु भएको छ। रघुगंगा गाउँपालिका–१ बेगकी ललिता शेरपुञ्जाले दाताको सहयोग जुटाएर अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने मौरिस हर्गोज पदमार्गको सन्धिखर्कमा दुईकोठे सार्वजनिक शौचालय, खानेपानी...
-
फोहोरपानी र दिसाजन्य लेदो एकैसाथ प्रशोधन हुने प्लान्ट नेपालमै पहिलो : आयोजना निर्देशक सापकोटा
काठमाडौ : आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का आयोजना निर्देशक राजेन्द्र सापकोटाले काठमाडौको गोकर्णमा निर्माण सुरु भएको फोहोरपानी प्रशोधन केन्द्र नेपालकै पहिलो नमुना प्रशोधन केन्द्र भएको बताउनुभयो। उहाँले प्रशोधन केन्द्रबाट दिसाजन्य लेदो र फोहोरपानी एकैसाथ प्रशोधन हुने भएकाले यो अन्य ठाउँका लागि समेत अनुकरणयोग्...
-
१२ उपाय जसले रोक्न सक्छ, झाडापखाला र हैजा जस्ता पानीजन्य रोग
काठमाडौ : अहिले मनसुनको समय छ । दिनहुँ जसो पानी परिरहेको छ । कतै कतै भारी बर्षाका कारण बाढी पहिरोेले धनजनको क्षति पुर्याएको खबर छ । यस्तो बेला पानीको स्रोत दूषित हुन जान्छ । प्रदुषित पानीको सेवनले झाडापखाला तथा हैजाको प्रकोप फैलिन सक्छ । गर्मी याममा रोगका किटाणुहरु बढी सक्रिय हुने भएकाले पनि हिउँदमा भन्दा बर्षामा ...
-
किटजन्य रोगबाट बच्न सरसफाइमा ध्यान दिउँ : डा. पुन
काठमाडौ : मनसुन बढेसँगै विभिन्न पानीजन्य तथा किटजन्य रोगको जोखिम बढ्ने हुनाले सतर्क रहन सरसफाइमा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले मनसुनमा पानीजन्य तथा किटजन्य रोगको जोखिम उच्च हुने बताउनुभयो । उहाँले भन्नुभयो, “मनसुनको समयमा पानीजन्य र किटजन्य रोगको जोखिम बढ्ने गर्छ । अस्प...
-
खोला किनारको डम्पिङ साईटले पानी छुनै डराउँछन् स्थानीय
धादिङ : धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ५ बुङचुङकी किसान ज्ञानु घलेले थोपल खोलाले माथिबाट बगाएर ल्याउने प्लाष्टिका बोतल, फुटेका सिसाको बोतल, अस्पतालबाट निस्केको सुई र पाइप सहितको स्लाइन टिप्दा बर्षेनी हैरानी खेप्नु परेको छ। नीलकण्ठ नगरपालिकाले थोपल खोला किनारमा डम्पिङ साइट बनाउनु अघिसम्म पशुचौंपायालाई खुवाउँद...
-
नगरपालिकाले फालेको फोहोर किसानको खेतको गरा गरामा
उर्लाबारी : मोरङको उर्लाबारी नगरपालिकाले फालेको फोहोर उर्लाबारी–८ र रतुवामाई–१० का किसानको गरा गरामा पुगेको छ । नगरले फोहोर व्यवस्थापनको जिम्मा जयश्री पाथीभरा इन्भाइरोमेन्ट केयर प्रालिलाई दिएको छ । प्रालिले बक्राहा खोला किनारको पूर्वपट्टि झुम्रामा फोहोर फाल्दै आएको छ । बक्राहा खोलाले धार परिवर्तन गरी पूर्वतर्फ क...
-
धुर्कोटमा गँड्यौला मल उत्पादन, एकै बर्षमा २६ क्वीन्टल मल विक्री
तम्घास : रासायनिक मलको प्रयोगमा कमी ल्याउने उद्देश्यले गुल्मीमा गँड्यौला मल उत्पादन सुरु गरिएको छ । पछिल्लो समय रासायनिक मलको प्रयोग बढी भएकाले त्यसको प्रतिस्थापन गर्न धुर्कोट आर्गनिक कृषि तथा गँड्यौला मल उत्पादन फर्मले मल उत्पादन गर्न थालेको छ । स्वच्छ कृषि खेतीका लागि गँड्यौला मल उत्तम हुने भएकाले मल उत्पादन ग...
-
फोहोर व्यवस्थापन गर्न वातावरणमैत्री झोला वितरण
काभ्रे : काभ्रेको बनेपा नगरपालिकाको वडा नं. ७ मा फोहोरमैला व्यवस्थापन गर्न वातावरणमैत्री झोला वितरण गरिएको छ । वडा कार्यालयले वडामा फोहोरमैला व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्नुको साथै वातावरणमैत्री झोला वितरण गरेको हो । प्लास्टिक प्रयोगलाई न्यूनिकरण गर्दै फोहोरमैला व्यवस्थापन गर्नको लागि वडा...
-
चाँगुनारायणका विद्यालय र टोल समितिहरुलाई सरसफाइ सामग्री वितरण
भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले वडा नं. ३ भित्रका ६ वटा विद्यालय र १० वटा टोल स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (टोल वास सीसी) हरुलाई सरसफाइ सामग्री वितरण गरिएको छ। विद्यालय र टोललाई सरसफाइयुक्त राख्न सघाउ पुगोस भन्ने उद्देश्यले खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको लागि छुट्याइएको रकम...
- « Previous Page
- 1
- …
- 20
- 21
- 22
- 23
- 24
- …
- 138
- Next Page »











