काठमाडौ : सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न काठमाडौँ महानगरपालिकाले १ हजार ९५० सेट संकलन बिन राख्ने भएको छ । एउटा सेटमा २ वटा बिन हुन्छन् । यसमध्ये हरियो बिन कुहिने र रातो बिन नकुहिने फोहोरका लागि हो । ‘उत्पादन भएकै ठाउँमा फोहोरलाई छुट्याएर प्रकृति अनुसार छु...
फोहोरमैला व्यबस्थापन
-
-
वीर र ट्रमाको फोहोर व्यवस्थापनको स्थितिबारे अनुगमन
काठमाडौ : काठमाडौँ ठूला अस्पतालमध्येको वीर अस्पतालबाट मासिक २७ हजार ५ सय किलो फोहोर उत्पादन हुने गरेको छ । जस मध्ये संक्रमणजन्य फोहोर ८ हजार १५३ केजी, सुइबिनाको सिरिञ्ज ६३९ केजी, तिखो सिसा १२० केजी, धारिलो तथा तीखो धातु १०४ केजी, डाइपर र सेनिटरी प्याड २ हजार १४४ केजी, कागज २ हजार २२३ केजी, प्लाष्टिक र प्लाष्टिकजन्य...
-
फोहोरबाट बनेको दाना मलले माटोको उर्वराशक्ति बढाउँदै
भरतपुर : रासायनिक मलको अधिक प्रयोगले माटोमा अम्लीयपना बढाउँदै उर्वराशक्तिमा ह्रास हुँदै गएको छ । परम्परागत रूपमा प्रयोग हुने गाईभैँसीको गोबर, बाख्राको जुतो, कुखुरा र हाँसको सुलीको प्राङ्गारिक मलले माटोको उर्वराशक्तिलाई बचाउने भए पनि त्यसको प्रयोग कम हुँदै गएको छ । गोबर र सोत्तरको मलको प्रत्यक्ष प्रयोगमा फोहोरको ...
-
महानगरपालिकाद्वारा अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन
काठमाडौ : काठमाडौँ महानगरपालिकाले अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन सुरु गरेको छ । उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा प्रदर्शनी मार्गस्थित काठमाडौँ मोडेल अस्पतालबाट संक्रमित फोहोरको व्यवस्थापनको अनुगमन थालिएको हो । काठमाडौँ महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ म...
-
नियमनकारी निकाय नै फोहाेरमा आगो लगाएर प्रदूषण फैलाउँदै
कैलाली : कैलालीको घोडाघोडी नगरपालिकाले सामुदायिक वनमा थुपारेको फोहाेरमा आगो लगाउँदा आसपासका बस्तीमा नराम्रो असर परेको छ । घोडाघोडी, लक्ष्मीपुर, हिम्मतपुर मुक्त कमैया बस्तीका स्थानीयले फोहाेरबाट निस्केको धुवाँले दुईतीन दिन सास फेर्न, आँखा हेर्न समस्या भएको गुनासो गरेका छन् । घोडाघोडी गाउँका सुरेश ढकालले फोहाेरमा ...
-
कुहिने र नकुहिने फोहोर संकलन गर्न रङ्ग संकेत सहितको गाडी
काठमाडौ : स्रोतमा वर्गीकरण गरिएको फोहोर छुट्टै संकलन गर्न काठमाडौँ महानगरपालिकाले रङ्ग संकेत सहितको गाडी तयार पारेको छ । फोहोर उत्पादन भएकै ठाउँमा (कुहिने र नकुहिने) छुट्याउने र छुट्टिएको फोहोर छुट्टै संकलन, ढुवानी तथा व्यवस्थापन गर्ने कार्यक्रम कार्यान्वयनका लागि गाडीको व्यवस्था गरिएको हो । वातावरण व्यवस्थापन व...
-
फोहोर वर्गीकरण कसरी गर्ने ?
काठमाडौं : भान्छामा कुहिने र नकुहिने गरी दुई खालको फोहर जम्मा हुन्छन् । कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाँडामा राख्नु वर्गीकरण हो । फोहोरको स्रोतमै वर्गीकरण गर्ने काम फोहोर व्यवस्थापनको पहिलो काम हो । फोहोरलाई वर्गीकरण गरेपछि जसले फोहोर उत्पादन गर्छ उसैले व्यवस्थापन गर्न सकिन्छ। नकुहिने फोहर उत्पादक आफैंले...
-
स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापनमा नवीन अभ्यास, सिरिन्ज र भायलको यसरी हुन्छ व्यवस्थापन
जनकपुरधाम : विरामीलाई खोप लगाउन साथ सिरिन्ज कटरद्वारा सिरिन्ज काटिन्छ, भाइल (सिसी) लाई भने तत्काल छुट्याएर बेग्लै डस्ट बिनमा राखिन्छ । संक्रामक फोहोरका लागि रातो कलर कोडेट डस्ट बिन राखिएको छ भने अन्य कुहिने र नकुहिने फोहोरका लागि पनि अलग अलग्लै डस्टबिन राखिएको छ । धनुषाको हंसपुर नगरपालिका वडा नं. ३ स्थित कठपुल्ल...
-
ढल तथा फोहोर प्रशोधनका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने मन्त्रीपरिषद बैठकको निर्णय
काठमाडौ : तानसेन नगरपालिकालाई ढल तथा फोहोर प्रशोधन तथा व्यवस्थापनका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने भएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय बुधबार सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले तानसेन नगरपालिका १ साल डाँडामा प्रस्तावित ढल तथा फोहोर प्रशोधन...
-
सडकमा कुकुरलाई शौच गराउँदै हुनुहुन्छ ? कुकुर सँगै महानगरको गाडीमा कोच्नु होला नि ?
काठमाडौ : घरमा कुकुर पाल्नु भएको छ र बिहान बेलुकी सार्वजनिक स्थानमा डुलाएर दिसापिसाब गराउँदै हुनुहुन्छ भने तपाईलाई ठूलो दशाले घेरिरहेको हुन सक्छ। किनकि कुकुर तथा विरालोलाई सार्वजनिक स्थानमा शौच गराउने विरुद्ध काठमाडौ महानगरपालिकाले कडा कदम चाल्न थालेको छ । सडकमा कुकुर डुलाउँदै गरेको देखेमा महानगरपालिकाले उक्त व्यक...
- « Previous Page
- 1
- …
- 22
- 23
- 24
- 25
- 26
- …
- 135
- Next Page »











