• फोहोर व्यवस्थापनको लागि गुरुयोजना तयार,२ करोडमा सञ्चालन भयो फोहोर व्यवस्थापन केन्द्र

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ। गाउँपालिकाले २२ रोपनी आठ आना जग्गा खरिद गरी फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरेको हो। जग्गा खरिद लगायत गरी फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणमा दुई करोड १५ लाख खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अ...

  • फोहोर व्यवस्थापनको जिम्मा संघीय सरकारलाई दिने मेयर्स फोरमको निर्णय

    काठमाडौं  : काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मेवारी संघीय सरकारलार्य लगाउने काठमाडौं भ्याली मेयर्स फोरमको बैठकले निर्णय गरेको छ। बैठकले नेपाल सरकार र नेप वेस्टका बीचमा सन् २०१८ मा भएको सम्झौता हाल सम्म कार्यान्वयन हुन नसकेको र नेपाल इन्भेस्टमेन्ट बोर्डले काठमाडौं महानगरपालिकालाई कार्यान्वयनका निमित्त पठाए ...

  • सुर्खेतमा जर्मन प्रविधिबाट बायोग्यास, सरकारले समझदारी पालना नगरेको व्यबसायीको गुनासो

    सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा फोहरबाट ग्यास र जैविक मल उत्पादन  गर्न सुरुवात भएको छ । वीरेन्द्रनगर–११ का युवा कृष्णप्रसाद ढकालले सिमलकुनामा  दुई बिघा जग्गा २० वर्षको लागि भाडामा लिएर फोहरलाई मोहरका रुपमा रुपान्तरण गर्न सुरु गर्नुभएको हो । नगरपालिकाभित्रको सबै फोहरलाई सङ्कलन गरी ग्यास र जैविक मल उत्पादनको...

  • ग्यास उत्पादनका लागि फोहोरको मात्रा अपुग भएपछि कम्पनी आफै गाईवस्तु पाल्दै

    दाङ: फोहोरबाट ग्यास उत्पादन गर्न फोहोरको मात्रा नपुगेपछि कम्पनी आफैले पशुपालन गर्ने तयारी गरेको छ । जैविक फोहोरको सट्टा पशुचौपायाको गोबर प्रयोग गरी ग्यास उत्पादन गर्न कम्पनीले पशुपालनको तयारी गरेको हो । यसका लागि नेपाल ऊर्जा विकास कम्पनीले घोराही उपमहानगरपालिकासँग ग्यास प्लान्ट क्षेत्रमा जग्गा माग गरिएको प्लान्ट म्...

  • जैविक फोहोरबाट दैनिक ४० सिलिन्डर ग्यास उत्पादन, एलपीजी भन्दा झण्डै ५० प्रतिशत सस्तो

    धनगढी : कैलालीको धनगढीमा कुहिने फोहोरबाट खाना पकाउन सकिने ग्यास उत्पादन गरिँदै छ । धनगढी उपमहानगरपालिका–२ मा बायो प्लान्ट स्थापना गरी फोहोरबाट कम्प्रेस नेचुरल ग्यास (सिएनजी) उत्पादन गर्न थालिएको हो । यसलाई बायो मिथेन ग्यास भन्ने गरिन्छ । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, धनगढी उपमहानगरपालिका र देव तालिम केन्द्रको...

  • सडकमा औषधीजन्य फोहोर फाल्नेलाई १० हजार जरीवाना तिराईयो

    बाँके : नेपालगन्ज उपमहानगरपालिकाले सडक किनारामा औषधीजन्य  फोहोर फाल्नेलाई १० हजार रुपियाँ जरिबाना गरेको छ । उपमहानगरपालिकाले नेपालगन्ज उपमहानगरपालिका–१, धम्बोझीस्थित नन्दादेवी कन्सर्नलाई कारबाही स्वरूप १० हजार रुपियाँ जरिबाना गरेको हो । उपमहानगरका अनुसार नन्दादेवी कन्सर्नले सडकको किनारामा जथाभाबी रूपमा औषधीजन्य फोह...

  • यसरी गरिन्छ प्राकृतिक विधिबाट फोहोरपानी प्रशोधन (भिडियो सहित)

    धुलिखेल : धुलिखेल अस्पताल क्षेत्रको भूगोल शीरमा सानो थुम्को जस्तो, बीचमा भिरालोपन र तल धाप परेको सम्म ठाउँ छ । प्रवेशद्धारबाट भित्र प्रवेश गर्न साथ बायाँ पट्टि ओपिडी भवन र दायाँतिर इमर्जेन्सी वार्ड तथा आईसियू भवन आउँछ । त्यसकै अघिल्तिर भिडियो एक्सरे भवन र अलि अगाडि बढेपछि थोरै भिरालो ठाउँमा बाल रोग केन्द्र भवन भेटि...

  • धुलिखेल अस्पतालबाट उत्पादित फोहोरपानी प्राकृतिक तवरबाटै प्रशोधन

    √  धुलिखेल अस्पतालबाट निस्किने फोहोरपानी विगत २६ बर्षदेखि प्राकृतिक तवरले प्रशोधन गरी विसर्जन गर्दै आएको छ । सन् १९९६ मा दैनिक २५ हजार लिटर प्रशोधन क्षमताबाट सुरु गरेको प्रशोधन केन्द्रले हाल दैनिक २ लाख लिटर फोहोरपानी प्रशोधन गर्न सक्छ । √  हेटौडा औद्योगिक क्षेत्रभित्रका १ सय १६ वटा उद्योगले उत्पादन गर्ने फोहोरपान...

  • दिसाजन्य लेदोको व्यवसायिकता, निजी क्षेत्रको लगानीमा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण

    रुपन्देहीको बुटवल उपमहानगरपालिका १० का याम थापाले सेप्टिक ट्याङ्क सफाइ व्यवसाय गर्न थालेको २५ बर्ष भयो । बीस बर्षभन्दा बढी समय खोला किनारमै बिसर्जन गर्नु भएका थापा र उहाँका सहकर्मीहरु मिलेर अहिले दिसाजन्य लेदोलाई प्रशोधन गरी जैविक मल उत्पादन गरिरहनु भएको छ । छरिएर रहेका सफाइ व्यवसायीहरुलाई एकत्रित गरी थापाकै अध्यक...

  • स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापनका लागि अत्याधुनिक इन्सिनेरेटर सञ्चालन

    बिर्तामोड : स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन गर्न झापाको बिर्तामोड स्थित मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पतालले इन्सिनेरेटर सञ्चालनमा ल्याएको छ । यसअघि अस्पतालजन्य फोहोर जमिनमुनि गाड्दै आइरहेको मनमोहन मेमोरियल अस्पतालले बिर्तामोड–२ स्थित सहिद स्मृति प्रतिष्ठान क्षेत्रमा इन्सिनेरेटर सञ्चालन गर...