कञ्चनपुर : खुला दिसामुक्त घोषणा गर्नु अघि सम्बन्धित क्षेत्रभित्रका हरेक घरमा शौचालयको व्यवस्था भई प्रयोग भएको हुनुपर्छ । अझ त्यस क्षेत्रका सरकारी तथा गैरसरकारी कार्यालय, संघसंस्था र सार्वजनिक स्थानमा समेत शौचालय हुनुपर्छ । तर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको लामो समय भइसक्दा समेत त्यहाँक...
खुल्ला दिसामुक्त क्षेत्र
-
-
धनकुटाको पहिरे गाउँ सरसफाइमा नमुना
धनकुटा : केही समय अघिसम्म घर सँगै रहेको गाईगोठ अहिले घरभन्दा टाढा बनाइएका छन् । धुँवामा आँखा मिच्दै खाना पकाउने आमा बुबा धुलो रहित चुल्होमा खाना पकाउँछन् । मूलबाटो देखि गाउँ सम्म जाने बाटोको दायाँबायाँ फोहोर फाल्ने खाल्डो बनाइएका छन् । बस्तीभरिका घरघरै चिटिक्कका शौचालय बनाएका छन् । धनकुटाको साँगुरीगढी गाउँपालिका ५ पहि...
-
दिसा गर्न जाँदा बलात्कृत भएकी किशोरीले बच्चा जन्माइन्, बलात्कारको आरोपमा आफ्नै काका पक्राउ
बारा : दिसा गर्न घर बाहिर गएको बेला बलात्कृत भएकी बाराको महागढीमाई नगरपालिकाकी १६ वर्षीया किशोरीले बच्चा जन्माएकी छिन् । उनले अस्ति कलैया अस्पतालमा छोरी जन्माएको अस्पताल स्रोतले जनाएको छ । १० कक्षामा अध्ययनरत किशोरी अहिले माइतमा बस्दै आएकी छिन् । बलात्कारको आरोपमा आफ्नै काका पक्राउ घर बाहिर दिसा गर्न गएका बेला गत मा...
-
भृकुटीमण्डपमा ४१ लाखमा पहुँचयुक्त सार्वजनिक शौचालय, अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क
काठमाडौ : तपाई काठमाडौंमा बस्नुहुन्छ ? राष्ट्रिय सभा गृह, नेपाल पुलिस क्लव वा नेपाल प्रहरी श्रीमती संघको भवन अगाडि त धेरै पटक पुग्नुभएको होला ? तर अब त्यहाँ पुग्दा तपाईले अर्को संरचना पनि देख्नुहुनेछ । त्यो हो ‘पहुँचयुक्त सार्वजनिक शौचालय’ । नेपाल पर्यटन बोर्ड र नेपाल प्रदर्शनी स्थलको भवनको बीचमा पहुँचयुक्त सार्वजनिक...
-
रामेछाप विमानस्थलका कर्मचारी नै खुला शौच गर्दै
रामेछाप : तपाई काम विशेषले रामेछाप विमानस्थल जाँदै हुनुहुन्छ ? ख्याल गर्नुहोस् तपाईले लाज लुकाएरै भएपनि खुला ठाउँमा दिसापिसाब गर्नुपर्ने परिस्थिति आउन सक्छ । विमानस्थलको टर्मिनल भवनमा चर्पी नहुँदा विमानस्थलका कर्मचारी, सुरक्षाकर्मी र हवाई यात्रु समेत खुला रुपमै दिसापिसाब गर्न बाध्य छन् । विमानस्थल टर्मिनल भवन र चर्पी ...
-
नदीमा चर्पीको ढल मिसाइदा खुला दिसामुक्त घोषणा प्रभावित – अध्यक्ष तामाङ
नुवाकोटलाई असोज भित्रै खुला दिसामुक्त जिल्ला घोषणा गर्ने योजना सफल नहुने देखिएको छ । दश गाउँपालिका र २ नगरपालिकालाई असोज ११ गतेभित्रै खुला दिसामुक्त घोषणा गरिसक्ने गरी नुवाकोटका वास एजेन्सीहरुले बनाएको योजना मुताविक काम हुन नसकेपछि जिल्लालाई नै खुला दिसामुक्त गर्ने योजना प्रभावित हुने भएको हो । असोज महिना सकिन १० दिन ...
-
नगरपालिकाबाट पाइने सेवा सुविधा, शौचालय भएकालाई मात्र
कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिकाले हरेक घरमा शौचालय नबनाए नगरपालिकाबाट दिइने कुनै पनि सेवा सुविधा नदिने भएको छ । शौचालय नबनाउने घरलाई आउँदो कात्तिक १ गतेदेखि नगरपालिका र वडा कार्यालयबाट दिईने कुनै पनि सेवा सुविधा नदिइने नगर प्रमुख नेत्रराज अधिकारीले जानकारी दिनुभयो । ‘ नगरपालिकाभित्रका बासिन्दाले शौचालय नबनाए ...
-
१५ लाखमा बनेका चर्पी प्रयोगविहीन, ६ सय विद्यार्थी बाहिरै दिसापिसाब गर्दै
बझाङ : विद्यालयमा चारवटा चर्पी छन् । एउटा चर्पी शिक्षकले मात्र प्रयोग गर्ने भएकाले विद्यार्थीका लागि प्रवेश निषेध छ । बाँकी तीनवटा चर्पी दिसापिसाबले भरिएपछि एक बर्ष देखि चर्पीको ढोका खुलेको छैन । प्रयोगविहीन चर्पीको ढोकासम्मै झार उम्रिएको छ । विद्यालयमा अध्ययनरत छात्रछात्रा बाहिरै दिसापिसाब गर्न बाध्य छन् । लाखौं रुपै...
-
मानिसको पिसाबबाट इन्धन निकाल्न सकिन्छ : अमेरिकी वैज्ञानिक
अमेरिका : अमेरिकी वैज्ञानिकहरूले मानिसको मूत्रबाट तुरुन्तै हाइड्रोजन निकाल्न सकिने बताएका छन् । यूएस आर्मी रिसर्च ल्याबोरेटरी (एआरएल) का वैज्ञानिकहरूले यसअघि नै पानीको सम्पर्कमा आउनासाथ विशुद्ध हाइड्रोजन उत्पादन गर्ने न्यानो ग्याल्भनिक आल्मुनियम पाउडर बनाएका थिए । उनीहरूले उक्त पाउडरलाई पिसाब लगायत पानीको मात्रा हुने ...
-
ढुङ्गे र त्रिशुली बजारको शौचालयको ढल, सीधै त्रिशुली नदीमा
नुवाकोट : नुवाकोटको त्रिशुली बजार र ढुङ्गे बजारको शौचालयको ढल सीधै त्रिशुली नदीमा मिसाएको पाइएको छ । विदुर नगरपालिकाको वडा १ मा पर्ने त्रिशुली र ढुङ्गेका झण्डै १ सय ५० घरको शौचालयको ढल त्रिशुलीमा मिसाइदै आएको जिल्ला स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति नुवाकोटका अध्यक्ष एवं जिल्ला समन्वय समिति नुवाकोटका प्...
- « Previous Page
- 1
- …
- 57
- 58
- 59
- 60
- 61
- …
- 67
- Next Page »

