सुर्खेत: मध्यपश्चिममा खुला स्थानको दिसा लुकाउने अन्तिम कसरत भइरहेको छ। आउँदो कात्तिकभित्रै मध्यपश्चिमका सबै जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने तयारी छ । त्यसका लागि यस क्षेत्रका बासिन्दा हिजोआज घरघरमा शौचालय निर्माण र त्यसको प्रयोगमा जुटेका हुन्। यस क्षेत्रका अधिकांश जिल्ला यसअघि नै खुला दिसामुक्त भइसकेका छन्। अब हुम...
खुल्ला दिसामुक्त क्षेत्र
-
-
उर्लाबारी बजारको सार्वजनिक शौचालय भत्किदा पनि नगरपालिकाको ध्यान गएन
उर्लाबारी : मोरङको दोस्रो ठूलो शहर उर्लाबारीमा रहेको सार्वजनिक शौचालय भत्किएर भताभुङ्ग हुँदा पनि कसैको चासो नगएपछि दिसापिसाब गर्न समस्या झेल्नु परेको छ । ‘शौचालयको भित्ता र ढोका भत्किएको छ भने छानो पनि चुहिने गरेको छ । भताभुङ्ग भएको शौचालय देखेपछि दिसापिसाब गर्न आउनेहरु पनि त्यसै फर्किन्छन्’ शौचालयको रेखदेख गर्दै आउनु...
-
डाक्टर पन्थीद्वारा छोरीको ५० हजार उपहार, विद्यालयलाई दान
कीर्तिपुर : काठमाडौको कीर्तिपुरमा सञ्चालित जनसेवा माध्यमिक विद्यालयलाई विश्व स्वास्थ्य संगठनका नेशनल प्रोफेसनल अफिसर डा. सुदनराज पन्थीले ५० हजार रुपैयाँ दान गर्नुभएको छ । विद्यालयको आफ्नै सक्रियतामा सञ्चालित खानेपानी तथा सरसफाइ कार्यक्रमबाट प्रभावित भएर उहाँले बुबाको मुख हेर्ने दिन आफ्नो छोरीबाट उपहार स्वरुप प्राप्त ...
-
जनसेवा माध्यमिक विद्यालयले ग-यो, सरसफाइ सम्मेलन
काठमाडौ : काठमाडौको कीर्तिपुरमा रहेको जनसेवा उच्च माध्यमिक विद्यालयले प्रथम सरसफाइ सम्मेलन गरेको छ । विद्यालयले सरसफाइ सम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गरी विद्यालय सरसफाइ सम्मेलन गरेको हो । सम्मेलनमा विद्यालयले सात झण्डे पूर्ण सरसफाइ कार्यक्रमको प्रगतिका विषयमा जानकारी गराइएको थियो । जनसेवा माविले शिक्षक शिक्षिकाल...
-
‘मर्निङ वाक’ गएका सिडिओले खुला दिसा गरिरहेको भेटेपछि ….
कपिलवस्तु : कपिलवस्तु नगरपालिका –२ बुद्धस्थल निग्रोधराम नजिकै सडकमा खुला दिसा गरिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरी छाडेका छन् । बर्दहवा गाउँका हरिराम पासी, बेकारु पासी तथा भारतको सिद्धार्थ नगर जिल्लाका बर्साती लोहार, सोमई लोहार र राजुर पासीलाई नियन्त्रणमा लिई ४ घण्टा सम्म प्रहरी कार्यालयमा राखेर छाडिएको हो । कपिलव...
-
कपिलवस्तुको शिवराज नगरपालिकामा एमवाससीसी गठन
कपिलवस्तु : शिवराज नगरपालिकालाई खुलादिसामुक्त घोषणा गर्ने मिति नजिकिदै जाँदा सरसफाइको क्षेत्रमा कार्यरत संघसंस्था तथा नगरबासी तातिएका छन् । ‘शिवराज नगरपालिकाको पहिचान, घरघरमा सरसफाइ तथा स्वच्छता जागरण अभियान’ भन्ने नारा दिएर नगरपालिकाले सरसफाइ अभियानलाई तीब्रता दिन थालेको हो । शिवराज नगरपालिकालाई खुला दिसामुक्त बनाउन ...
-
बाढी र डुबानले बाराको सरसफाइ ३५ प्रतिशतमा झ-यो
बारा : अरु जिल्लाको तुलनामा सरसफाइमा यसैपनि पछि परेको बारा जिल्ला बाढी र डुबानले झनै पछाडि धकेलिएको छ । डुबान प्रभावित क्षेत्रमा घरसँगै शौचालयमा पनि क्षति पुगेकाले बाराको सरसफाइमा ठूलो क्षति पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाराका डिभिजन प्रमुख सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बाढी तथा डुबान प...
-
गाउँलेले खुला दिसा गर्दा माया देवी यादवको चर्पी बन्यो
सिरहा, मनिसा कार्की : ‘छिमेकीको घरमा चर्पी बनिसके, आफ्नोमा न चर्पी बनाउने पैसा छ, न काम गर्ने मान्छे छ, चर्पी कसरी बनाउने होला ?’ सिरहा नगरपालिका वडा नं. ६ की माया देवी यादव (भुटी) लाई दिनरात यही कुराले सताईरहन्थ्यो । मनमा चर्पी बनाउने कुरा सम्झिरहँदा माटो र फुसले बनेको सानो घरमा भुटीले धेरै अनिंदा रात कटाइसक्नुभएको थि...
-
युवाको पहलमा सानो डुमरवानामा बने, घरघरै धारा र चर्पी
बारा : केही समय अघिसम्म शौचालय भएको घर भेट्न समेत मुश्किल पर्ने बाराको डुमरवाना गाविस (साबिक) को वडा नं. ५ मा हिजोआज घरघरै शौचालय र धारा निर्माण भएको छ । छोटो समयमै डुमरवानामा आएको परिवर्तनले स्वयं सरसफाइ अभियानमा लागेकाहरु पनि दङ्ग परेका छन् । सरसफाइ अभियानमा लागेका डुमरवानाका युवा सन्जय चौधरी भन्नुहुन्छ ‘यत्ति चाँडो ...
-
नुवाकोटलाई असोजभित्रै खुला दिसामुक्त गर्ने
नुवाकोट : नुवाकोटलाई असोज भित्रै खुला दिसामुक्त जिल्ला घोषणा गर्न असोज ११ गतेसम्ममा नुवाकोटका सबै गाउँपालिका र नगरपालिकालाई खुला दिसामुक्त घोषणा गरिसक्ने भएको छ नुवाकोटका वास एजेन्सीहरुले संयुक्त रुपमा कार्य योजना बनाई गाउँपालिका तथा नगरपालिकालाई खुला दिसामुक्त गर्ने समय तोकेको हो । दश गाउँपलिका र दुई नगरपालिका रहेको...
- « Previous Page
- 1
- …
- 59
- 60
- 61
- 62
- 63
- …
- 67
- Next Page »

