काठमाडौ, प्रसन्न तामाङ : खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाराबाट हामी भारत सीमामा पर्ने मटिअर्वा तिर जाने भयौं । अरु तीन वटा टोलीले पनि अनुगमनका लागि आ -आफ्नो क्षेत्र चयन ग-यो । तराइका जिल्लाहरुको सरसफाइको अवस्था बुझ्न हामी काठमाडौबाट संयुक्त अनुगमन टोलीमा खटिएका थियौं । अनुगमनका लागि खटिएको ठाउँको सरसफाइको अवस्था...
खुल्ला दिसामुक्त क्षेत्र
-
-
हरेक स्थानीय तहबाट तीन/तीन जना सरसफाइ दूत माग
काठमाडौ, लिखिता बराल : सरकारले स्थानीय तहमा सरसफाइ दूत नियुक्त गर्न हरेक स्थानीय तहबाट तीन÷तीन जना स्थानीय सरसफाइ दूत माग गरेको छ । खानेपानी तथा ढल निकास विभागले क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयहरु धनकुटा, काठमाडौ, पोखरा, सुर्खेत र डोटी तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र सव डिभिजन कार्यालयहरुलाई हरेक स्...
-
खाल्डो भरिएपछि अस्थायी शिविरका शौचालय प्रयोगविहीन
नुवाकोट : नुवाकोट र रसुवाका भूकम्प प्रभावित बस्दै आएको इन्द्रायणी अस्थायी शिविरका शौचालयको खाल्डो भरिएपछि प्रयोगविहीन भएका छन् । सबै जसो शौचालयका खाल्डो भरिदै गएकाले प्रयोग गर्न छाडेको शिविरमा बस्दै आएका नुवाकोट भाल्चेका डापेन तामाङले बताउनुभयो । ‘सेफ्टी ट्याङ्क भए त जसोतसो ठिकै हुन्थ्यो, खाल्डो भरिएर दिसापिसाब गर्ने...
-
टिकट बुकिङ गर्न गएका यात्रु बसपार्कको चर्पी देखेर चकित
काठमाडौ : दशैंमा घर जान टिकट लिन नयाँ बसपार्क पुगेकाहरुको भीडमा दुई जना युवाहरु अलग्गै बसेर एक आपसमा गन्थन गरिरहेका थिए । विषय थियो काठमाडौको नयाँ बसपार्कको सफा चर्पी । पाल्पाका दिपेश श्रेष्ठ र स्याङजा गल्याङका आशिष पुलामी भन्दै थिए ‘बसपार्कको शौचालय पनि यत्ति सफा ।’ हरेक बर्ष दशैंको बेला टिकट लिन मात्र पुग्ने ती दुई ...
-
८ जिल्लालाई तत्काल खुला दिसामुक्त घोषणा गर्न विभागको परिपत्र
काठमाडौ : खानेपानी तथा ढल निकास विभागले सत प्रतिशत घरमा चर्पी निर्माण भई प्रयोग भइरहेका जिल्लाहरुलाई तत्काल खुला दिसामुक्त घोषणा गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको छ । भोजपुर, संखुवासभा, पाल्पा, डोल्पा, हुम्ला, मुगु, दार्चुला र कञ्चनपुरका सबै घरमा चर्पी निर्माण भएकाले क्षेत्रीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समि...
-
लाखौ रुपैयाँमा निर्मित शौचालय प्रयोगविहीन, दिसापिसाब गर्न जंगलमा
बझाङ : बझाङको खप्तडछान्ना गाउँपालिका – ६ पाटादेबलमा सञ्चालित खापरेश्वर प्राथमिक विद्यालयले लाखौं रुपैयाँमा निर्माण गरिएको शौचालय बन्द गरेर राखिएको छ । विद्यालयमा पानीको व्यवस्था नहुँदा शौचालय प्रयोगविहीन भएको शिक्षकहरु बताउँछन् । शिक्षक र विद्यार्थीको लागि छुट्टाछुट्टै शौचालय बनाए पनि निर्माण सम्पन्न भएको बर्षदिन भइस...
-
आफूलाई जिताए चर्पी बनाइदिने उम्मेदवार यादवको संकल्प
राजबिराज : नेकपा एमालेको तर्फबाट राजविराज नगरपालिकाको प्रमुख पदका उम्मेदवार सुखराम यादवले आफूलाई जिताए शौचालय नभएका सबै घरमा शौचालय निर्माणमा सहयोग गर्ने संकल्प गर्नुभएको छ । १०१ बुँदे संकल्प पत्र सार्वजनिक गर्दै उहाँले राजविराज नगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्ने, नगरभित्रको फोहोर उज्यालो नहुँदै उठाइने र त्यसको उच...
-
चुनावकै बीच धनुषाको गिद्धा, खुला दिसामुक्त घोषणा
जनकपुरधाम : स्थानीय तह चुनावको सरगर्मीकै बीच धनुषाको साविक गिद्धा गाविसलाई खुला दिसामुक्त घोषणा गरिएको छ । स्थानीय बासिन्दा चुनावमा होमिएकै बेला साविकको गिद्धा गाविस, हाल विदेह नगरपालिका ६ लाई आइतबार भव्यताका साथ खुला दिसामुक्त घोषणा गरिएको हो । गाउँ स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समित (भिवाससिसि) का अनुसा...
-
चर्पी र सामुदायिक भवन बनाईदेउ, भोट लैजाऊ
महोत्तरी : महोत्तरी गाउँपालिकाको वडा नं. २ गुनरापुरामा एउटा मुसहर बस्ती छ । सदरमुकामबाट उत्तरतिर पर्ने मुसहर बस्तीमा ४० घरको बसोबास छ । घरको तीन जनाको हिसाबले पनि मुसहर बस्तीमा सय भन्दा बढी मतदाता छन् । तर अघिपछि भोट माग्न पुग्ने दलका नेता यसपटक मुसहर बस्ती छिरेका छैनन् । नयाँ मानिस गाउँमा देख्ने वित्तिकै भोट माग्न आएक...
-
शौचालयमै नुहाउन र सेनेटरी प्याड फेर्न मिल्ने सुविधा
पोखरा : तपाई घुम्दै फिर्दै पोखराको पृथ्वी चोकमा पुग्नुभयो र पिसाबले च्याप्यो भने पिसाब फेर्न त पाउनुहुन्छ नै, नुहाएर आउँछु भने पनि पाउनुहुन्छ । यस्तो सुविधा महिला, पुरुष, अपाङ्गता भएका व्यक्ति सबैले प्रयोग गर्न पाउँनेछन् । पृथ्बी चोकमा रहेको शौचालयको पुनःनिर्माण गरी अत्याधुनिक सुविधा सहितको शौचालय बनाएपछि महिला पुरूष ...
- « Previous Page
- 1
- …
- 58
- 59
- 60
- 61
- 62
- …
- 67
- Next Page »

