“जब चाहना बलियो हुन्छ तब केही अबरोध हुन्न”, लोहागढ सरसफाइ नमुना टोलका अध्यक्ष लौटन चौधरीले गर्व गर्दै भन्नुभयो “कानै नसुन्ने र बोल्नै नसक्ने दम्पत्ती नै हाम्रो टोलमा उदाहरणीय बन्नु भएको छ।” गेरुवा गाउँपालिकाको वडा नं ६ साविक मनाउ गाविसमा पर्दछ लोहागढ । यस समुदायमा थारु जातिका ३५ घरपरिवारका २०५ जना बसोबास गर्दछन् । द...
सफलताको कथा
-
-
आहा ! बेलपुर
नेपालगञ्ज देखि ८५ कि.मि. तथा बर्दियाको गुलरियादेखि ५० किलोमिटर उत्तरपश्चिमको यात्रा पार गरेपछि पुगिन्छ, गेरुवा गाउँपालिका वडा नं २ तथा साविक पाताभार गाविस वडा नं २ (उल्टनपुर) को बेलपुर समुदाय । बेलपुरमा ३५ घर थारु जातिको बसोबास रहेको छ । वाटर सप्लाई एण्ड स्यानिटेसन कोलावोरेटिभ काउन्सिल (WSSCC), ग्लोबल स्यानिटेशन फण्...
-
बर्दियाका किसानले युरियाको सट्टा युरिन हालेर तरकारी फलाउन थाले
यम घिमिरे, बर्दिया : रासयनिक मल तथा विषादीको प्रयोगबाट उत्पादन भएका कृषि उपजले मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने थाहा पाएपछि बर्दियाका किसानले पिसाबको प्रयोग गरेर तरकारी फलाउन थालेका छन् । पिसाब मास्टर भनेर चिनिने इकोसानका प्रशिक्षक श्रीरेन्द्र पोखरेलबाट ठोस तथा तरल फोहोर व्यवस्थापन र ईकोसान सम्बन्धी तालिम पाएका किस...
-
यस्तो पो हुनुपर्छ त, पूर्ण सरसफाइ उन्मुख गाउँपालिका
बर्दिया : “पूर्ण सरसफाइ हाम्रो अभियान स्वास्थ्य, समृद्धि र सान, गेरुवा गाउँपालिकाको प्रतिबद्धता दिगोपनमा सधै ध्यान” भन्ने मूल नारालाई आत्मसाथ गर्दै आगामी २०७५ चैत्र गाउँपालिकालाई पूर्ण सरसफाइउन्मुख गाउँपालिका बनाउने लक्ष्यका साथ गेरुवाका बासिन्दारु पूर्ण सरसफाइ अभियानमा लागि परेका छन् । ग्लोबल स्यानिटेसन फण्ड/यु.एन. ह...
-
छोराले दिएको आँटले लक्ष्मीले त्यागिन् छाउपडी प्रथा
मुगु : छाउपडी अन्त्यका लागि पहल गर्ने विषयमा आयोजित महिला पुरुष सम विकास सम्बन्धी तालिममा भाग लिएको दुई दिन मात्र भएको थियो । घर फर्केको दोस्रो दिनमै महिनावारी भएपछि मुगु सुकाढीककी लक्ष्मी कार्कीको छाउपडी त्याग्ने बाचा खेर गयो । उहाँ छाउपडी त्याग्न चाहनुहुन्थ्यो तर मन कता कता डराई रहेको थियो । तालिममा सहभागी सबै महिल...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8