• खानेपानी आयोजनाले आत्मनिर्भरता तर्फ अग्रसर सर्लाहीका महिलाहरु

    सर्लाही : विगतमा सर्लाहीको सिसौरिया र ब्रम्हपुरीको गाउँपालिकाका धेरैजसो महिलाहरु आर्थिक रुपले प्रायः पति या परिवारमै मात्र निर्भर हुदैं आइरहेका थिए । यसको मुख्य कारण सिमित आर्थिक स्रोत र त्यसमा पनि महिलाको पहुँच हुने वातावरणको कमी थियो । तर आजकल यी क्षेत्रका महिलाहरुपनि स्वरोजगारतिर उन्मुख हुदैंछन् । कसैले किराना पसल च...

  • एक स्टाफ नर्सको लोभलाग्दो कौसी खेती कर्म

    पोखरा : पोखरा महानगरपालिका–८ शिवालय मार्गकी सरस्वती थापा पेशाले स्टाफ नर्स र औषधी व्यवसायी हुनुहुन्छ। तर अचेल उहाँको परिचयमा यो पनि थपिएको छ ‘एक सफल कौसी खेती किसान ।’ उहाँ पोखरामा पछिल्लो समय स्टाफ नर्स भन्दा सफल कौसी खेती किसानबाट अझ बढी चिनिन थाल्नु भएको छ । १५ वर्ष अघिदेखि घरको कौसीमै तरकारी फलाउन थाल्नुभएकी सर...

  • चुनौतिका चाङबीच पूर्ण सरसफाइ प्रबर्द्वनको निरन्तरता

    विनोद धौलागिरि, विराटनगर : करिब चार महिनाअघि विश्वमा कोरोना भाइरसको चर्चा चल्यो । तीन महिना अघिदेखि नेपालमा समेत यसको चर्चाले छपक्कै छोप्यो । दुई महिनाअघि नेपालमा यसको बारेमा विभिन्न सरकारी निकायले प्रचारात्मक कार्यको थालनी गर्नुअघि नै पूर्ण सरसफाइ अभियान सहजकर्ताहरु कोरोनाबाट बच्नका लागि प्रत्येक जोखिमपूर्ण अवस्था...

  • खानेपानीले महिला सशक्तिकरण देखि जीवनस्तर सुधार्नसम्म परिवर्तन

    इलाम : खानेपानीको उपलब्धता घर नजिकै भयो भने टाढा देखि खानेपानी ओसारिरहनु पर्दैन । प्रायः खानेपानीको जोहो गर्ने जिम्मेवारी महिलाको भागमा पर्ने भएकाले महिलामा कामको बोझ अलि कम होला ? बालबालिकाले समयमै विद्यालय जान पाउँछन् । खानेपानी घर आँगनमै उपलब्ध हुँदा यी बाहेक खासै धेरै परिवर्तनको अपेक्षा गरिदैन । तर घरआँगनमै सहज ...

  • पानीले ल्याएको सम्वृद्धि

    भरत अधिकारी :बारीको पाटामा प्लाष्टिक बिछ्याएर बनाएको पोखरीमा पानी टलपल छ । पोखरीदेखि तलतिर बारीमा लसुन, प्याज, काउली, रायो लगायतका सागसब्जी लहलह छन् । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका वडा नं. ३, टोक्लाबाङ गाउँका वासिन्दा देवेन्द्र भट्टराईले घरायसी प्रयोजनबाट बढी भएको पानी जम्मा गरेर बनाएको यो पोखरीबाट करेसाबारीमा...

  • बाजुरामा लकडाउनको सदुपयोग, पूर्ण सरसफाइमा सहयोग

    ताराबाबु खाती, बाजुरा : सधैंजसो खेतीपाती, वस्तुभाउ र घरायसी काममै व्यस्त रहने बढीमालिका - ४ मष्टामाण्डुका बीरेन्द्र बहादुर सिं अहिले फुर्सदिला हुनुहुन्छ । सरसफाइलाई फुर्सदको समयमा मात्र गरौंला भन्दै अरु कामलाई नै प्राथमिकता दिदै आउनुभएका सिं जस्ता धेरैलाई यो समय घरको सरसफाइमा ध्यान दिने उपयुक्त अवसर बनेको छ । बीरेन...

  • छेकेन लकडाउनले पूर्ण सरसफाइ अभियानलाई

    सोम आचार्य, झापा : कोरोना भाइरसको कारण झण्डै ६५ हजार मानिसको ज्यान गइसकेको छ भने १२ लाख मानिसहरु कोरोना भाइरसबाट संक्रमित छन् । दिन दुई गुणा र रात चार गुणा कोरोना भाइरसको प्रकोप बढ्दो छ भने बिश्वका धेरै मुलुक लकडाउनमा छन् । नेपालमा पहिलो पटक आव्हान गरिएको सात दिनको लकडाउन पश्चात दोस्रो पटक आव्हान गरिएको लकडाउनको...

  • बाहिरै पिसाब फेर्ने बानी छ ? २० रुपैयाँ तिर्नुपर्ला नि !

    भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका स्थित एउटा नमुना बस्ती छ, जहाँ प्रवेश गर्ने हरेकले समुदायले लागु गरेको नीति नियम पालना गर्नैपर्छ । बस्ती हो, चाँगुनारायण नगरपालिकाको वडा नंं. ६ स्थित नगरकोटफेदी । पूर्ण सरसफाइतर्फ अग्रसर यो नमुना बस्तीमा जथाभावी प्लास्टिक फालेमा १० रुपैयाँ, बाहिर पिसाब फेरेमा २० रुपैयाँ र बाहिर...

  • छाउगोठ न डर, घरमै बास, छैन छेकबार

    अछाम : कहिले गाइगोरुसँगै त कहिले खेतबारीको कान्लामा । रातभर असहज र अनिँदै बस्नुपर्ने सास्तीबाट छुटकारा पाइने भएपछि ढकारी गाउँपालिका–१ का किशोरी दंग छन् । ढकारी–१ लाई छाउगोठमुक्त घोषणा गरिएपछि उनीहरू खुसी भएका हुन् । पुरुषहरू पनि समूहमा आबद्ध भएर अभियानमा जुट्नुपर्छ । गोठ भत्काएर घोषणा गर्नु त औपचारिकता मात्रै हो ।...

  • प्याड सिलाएर पढाइ खर्च जुटाउँदै

    ‘चोकमा आएर दुई मुठा साग, दुई किलो मुला बेच्ने । त्यहीबाट आर्जन भएको दुई चार पैसाले छोराछोरीलाई पेन्सिल, कापी किन्ने ।’ धादिङको भोर्ले सुनौलो बजारकी चनमती मगरातीले काठमाडौ बसाईको ६ बर्ष यसरी नै बिताउनुभयो । तरकारी उमार्नका लागि आफू बसेको घर परिसरमै सानो करेसाबारी थियो । त्यही करेसाबारीमा जत्ति फलाउन सकिन्छ, त्यत्ति ...